विराटनगर बैशाख २३ , विराटनगरमा ‘समर वेट फेष्टा’ कार्यक्रम हुने भएको छ । विराटनगरको पुष्पलाल चौकमा रहेको ड्रिम गार्डेनको स्विमिङ पुलमा बैशाख २७ गते कार्यक्रम हुने भएको हो । उक्त दिन दिउँसो २ बजेदेखि सुरु हुने फेष्टाको मुख्य आकर्षण नेपालको चर्चित "कववेव व्याण्ड" रहने छ । साथै कार्यक्रममा विभिन्न डिजे�. . .
बिराटनगर बैशाख २३ , बिराटनगरमा आज बिहानै देखि चोक चोकमा तार बानेर सडक अबरोध गरिएको छ । बिराटनगरको कन्चंबारी , घास चोक लगायतका स्थानमा सडक अबरोध गरिएको छ । बिराटनगर बसपार्कबाट पनि लामो दुरीका बस चल्न बन्द गरिएको छ । त्यसैगरी शैक्षिक सस्था पनि प्राय बन्द गरेको छ भने बजार आंशिकरुपमा बन्द रहेको छ । बिराटन�. . .
सिरहा, २३ बैशाख ।सिरहा नगरपालिका–१४ खिरौनाकी मनीषाकुमारी मण्डलको हत्या भएको माइती पक्षले आरोप लगाएको छ । विवाह भएको ६३ दिनमा गत बिहीबार राति २१ वर्षीया मनीषा आफ्नै ओछ्यानमा मृत भेटिएकी थिइन् । उनका बाबु रघुनाथ मण्डलले छोरीलाई यातना दिएर हत्या गरी ‘मृत अवस्थामा भेटिएको’ भन्ने देखाउने षड्यन्त्र भ�. . .
विराटनगर, २२ वैशाख । मोरङको उत्तरी क्षेत्रमा रहेको चुरे क्षेत्र उजाड बन्दै गएकोले यसको संरक्षण गर्न सरोकारवालाले जोड दिएका छन् । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल लेटाङ्ग नगर महासंघले मोरङको लेटाङ्ग नगरपालिका – १ मा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रममा सरोकारवालहरूले यस्तो बताएका हुन् । उ�. . .
एजेन्सी, २३ बैशाख । रुसको मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको रुसी समाचार संस्थाले जनाएका छन्। रुसी स्वास्थ्य मन्त्रालयले छ जना अस्पतालमा भर्न गरिएको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको �. . .
विराटनगर बैशाख २३, आजबाट विराटनगर महानगरपालिका अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ । विभिन्न संघसंस्थाको नेतृत्वमा उक्त बन्दको कार्यक्रम घोषणा भएको हो । विराटनगरबाट राजधानी सार्ने प्रयास भएको भन्दै बन्द घोषणा गरिएको छ । अर्को तर्फ विराटनगरमा गर्न लागिएको अनिश्चितकालीन बन्दको विरुद्धमा पनि आवाज . . .
भोलि सोमबारदेखि विराटनगरमा अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । विराटनगरबाट प्रदेशको राजधानी सार्न लागिएको भन्दै भएको सर्वपक्षीय भेलाले अनिश्चितकालीन बन्द आह्वान गरेको समाचार मकालु टेलिभिजनले फ्ल्यास न्युज प्रसार गरेको हो । आवश्यक सम्पुर्ण संरचना भएको प्रदेशको अस्थायी राजधानी विराटनगरलाई �. . .
विराटनगर, २२ बैशाख। अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘एन्फा डे’ को अवसरमा मोरङ जिल्ला फुटबल संघलाई उत्कृष्ट फुटबल संघको अवार्ड प्रदान गरेको छ । मोरङलाई फुटल क्षेत्रमा राम्रो कार्य गरेको भन्दै एन्फाले सम्मन गरेको हो । एन्फाले आइतबार एक कार्यक्रमको आयोजना गर्दै मोरङ जिल्ला फुटबल संघलाई सम्मान प्रदान गरे�. . .
काठमाडाै, २२ बैशाख । पुर्वसभासद् गायत्री साह र उनका श्रीमान राजेश महतो पक्राउ परेका छन्। साह दम्पत्तीलाई प्रहरीले आइतबार दिउँसो ललितपुरको मेडिसिटी अस्पतालबाट पक्राउ गरेको हो। ‘फौजदारी अभियोगमा उहाँहरुलाई पक्राउ गरिएको हो’, महानगरीय प्रहरी परिसर जावलाखेलका डीएसपी नारायण चिमोरियाले भने, 'ललिपुरक�. . .
विराटनगर, २२ बैशाख । विराटनगर राजधानीको बिपक्षमा रहेका नेकपाका ४ जना धनकुटाका सांसदले संसदीय दलको बैठकमा 'नोट अफ डिसेन्ट' लेखेका छन् । धनकुटालाई राजधानी तोक्नु पर्ने माग राख्दै आएका सांसदहरुले 'नोट आफ डिसेन्ट' लेखेका हुन् । यसरी 'नोट अफ डिसेन्ट' लेख्ने सांसदहरुमा निरन राई, ईन्द्रमणी पराजुली, कुसुम श्र�. . .
विराटनगर, २२ बैशाख । नेकपाले बिराटनगरलाई राजधानी तोकेर प्रस्ताव दर्ता गराएको छ । आज दिउँसो बसेको नेकपा संसदीय दलको बैठकले प्रदेशको राजधानी बिराटनगरमा तोकी कार्यपालिका र ब्यवस्थापिका लगायतका संरचनाहरु बृहत बिराट क्षेत्र अन्तरगत ईटहरी, सुन्दर हरैचा र बिराटनगरको आसपासका क्षेत्रमा रहने निर्णय गर्द�. . .
विराटनगर बैशाख २२ , प्रदेश नम्बर १ मा राजधानीको विवाद बढ्दै गएको छ । आज विराटनगरमा सुनसरीको धरानलाई प्रदेश नम्बर १ को राजधानी बनाउन माग गर्दै धरानबासीले प्रदेशसभा भवन अगाडि सिठी जुलुस प्रदर्शन गरेका छन् । धरानबाट बस रिजर्भ गरेर आएका धरानबासीले प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा �. . .