पाँचथर, चैत १ । पाँचथरको फिदिम नगरपालिका वडा नं. २ की वडासदस्य रमा पौड्यालले गाईपालनबाटै मासिक ७० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेकी छन् । पौड्यालले गाईपालन गरी दूध बिक्री गरेर वार्षिक ८ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी हुन् । तीन वर्षअघि तत्कालिन जिल्ला पशु सेवा कार्यालय पाँचथरमा चा�. . .
जयकृष्ण यादव/देवराम यादव इनरुवा/सप्तरी, चैत १ गते । विगतको तुलनामा सुनसरीमा यसपालि आँपमा राम्रो फूल (मुजुरा) लागेको छ । प्रत्येक आँपको रुखमा तुलनात्मक रूपमा बढी फूल लागेकाले किसानहरू हर्षित बनेका छन् । सुनसरीमा विगत पाँच वर्षको तुलनामा सबैभन्दा बढी फूल यसपालि लागेकाले किसान खुसी बनेका इनरुवा १०, जल्. . .
ताप्लेजुङ, चैत १ गते । ताप्लेजुङमा प्रहरीले दश थान अवैध भरुवा बन्दुक बरामत गरेको छ । जिल्लाको उत्तरी फक्ताङ्लुङ गाउँपालिकाबाट प्रहरीले उक्त बन्दुकहरु बरामत गरेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बिहीबार बिहान पत्रकार सम्मेलन गरी बरामत भएको भरुवा बन्दुक सार्वजनिक गरेको छ । भरुवा बन्दुक (हति�. . .
विराटनगर, १ चैत । विराटनगरमा रहेको योङहर्टले विश्व मृगौला दिवसको अवसरमा वाकाथुन तथा मृगौला सम्बन्धि निःशुल्क परिक्षण गरेको छ। विराटनगरमा दिवसको अवसर पारेर मृगौला सम्बन्धि समस्या तथा त्यसको रोकथामको बारेमा निशुल्क परामर्श तथा परिक्षण गरेको हो । गोल्डेन अस्पतालको सहकार्यमा होटल नमस्कारमा भएको कार. . .
दाङ, १ चैत । दाङमा अवैध रुपमा प्रवेश गरेका दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिइएको छ। तुल्सीपुरको न्यू मनकामना इट्टा उद्योगबाट गएराति दाङ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले भारतीय गाडीसमेत नियन्त्रणमा लिएको छ। प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले उनीहरुलाई नियन्त्रणमा लिएर अनुस. . .
विराटनगर,१ चैत । विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियन्सीप फुटबल अन्तगत आज समूह बीको श्रीलंका र माल्दिभ्स विच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा चारपटकको विजेता भारतसँग ६–० को गोल अन्तरले पराजित भएको माल्दिभ्सले दुईपटक सेमीफाइनलको यात्रा तय गरिसकेको श्रीलंकाको सामना गर्नेछ । जारी प्रतियोगि�. . .
विराटनगर १ चैत्र । विराटनगर हाटखोलामा रहेका आरोहण गुरुकुल शुशिला नाटक घरमा आज पूर्व मिस नेपाल आउदै छिन् । युवा जानगरण नेपालले आयोजना गर्न लागेको युवा उत्प्रेरणात्कम तथा मनोविज्ञान शिविरमा पूर्व मिस नेपाल विराटनगरमा आउन लागेकी हुन् । साथै कार्यक्रम्मा नेपालका वरिष्ठ मनोरोग बिशेषज्ञ वासु आचार्य पन�. . .
विराटनगर, १ चैत । पूर्व सांसदहरुको संगठन पूर्व सांसद मञ्चले विद्यमान निर्वाचन प्रणाली परिवर्तन हुनु पर्ने बताएको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै पूर्व सांसदहरुले निर्वाचन अत्याधिक खर्चिलो भएकाले सर्वसाधरण जनताको प्रतिनिधित्व हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै प्रणाली परिवर्तनका लागि छल�. . .
विराटनगर, १ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियारले बिगतदेखि गर्दै आएका अनियमितता तथा घोटालाका सम्बन्धमा बिस्तृत छानविन गरी कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ। प्रतिष्ठानमा बिग�. . .
एजेन्सी । चिकित्सा विज्ञानको विकाससँगै धेरै असम्भव कुराहरु सम्भव भैरहेका छन् । जस्का कारण यो क्षेत्रमा धेरै ठुलो उपलब्धि हासिल भैसकेको छ ।चिकित्सा विज्ञानको क्षेत्रमा भएको विकासकै कारण आजको समयमा पुरुषहरु महिला र महिलाहरु पुरुषमा परिवतर्न हुन थालिसकेका छन् । ति मध्ये हामीले यहाँ केही विश्वका निक�. . .
प्रेम देवान । विराटनगर,१ चैत । तराईमा विशेष तरिकाले मनाईँदै आएको होली पर्वको रौनकता विराटनगरमा छाउन थालेको छ । होली आउन अझै एक हप्ता वाँकी छ तर विराटनगरमा भने होली एक हप्ता अगावैदेखि यसको रौनता भने छाउने गरेको भेटिन्छ । पहाडी भेगमा भन्दा पनि तराईमा होलीको छुट्टै तरिकाले मनाउने प्रचालन छ । यस पटकको होली. . .
धनकुटा, १ चैत । सामान्यतया एउटा विवाहमा न्यूनतम कति खर्च हुन सक्छ होला ? अनुमान गर्न सकिन्छ कि ५० हजार, एक लाख, दुई लाख, तीन लाख । तर धनकुटा महालक्ष्मीका एक कृषकले छोराको विवाहमा दुई वटा प्लेन नै चार्टर गर्दा प्लेन र गाडी भाडामा मात्र ७ लाख ५० हजार खर्च गरेका छन् ।महालक्ष्मी नगरपालिका–८ मुर्तिढुंगा नेता च�. . .