समाचार

सुनसरीको इटहरीमा प्रहरी र स्थानीयबीच झडप, ७ जना घाइते

सुनसरी, १९ जेठ । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मुसहर टोलस्थित सुकुम्वासी बस्तीमा प्रहरी र स्थानीयबीच शनिबार झडप भएको छ । मुसहर टोलमा सुकुम्वासीका लागि लक्षित गरी बनाइएको सामुदायिक भवन प्रहरीले भत्काउन खोजेपछि स्थानीयले प्रतिकार गर्दा झडप भएको छ । जिल्ला अदालत सुनसरीले सार्वजनिक जग्गा. . .


विराटनगरका मेयरको ‘एक्सन’विकासमा लापरवाही गर्ने तिनजना पक्राउ

प्रेम देवान, आवर विराटनगर डट नेट विराटनगर १९ जेठ । विराटनगर महानगरपालिमा विकास निर्माणको कामले गति लिँदै गएको अबस्थामा विकासको नाममा गलत गर्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । विकासको काममा लापरवाही भएको भन्दै कतिपय स्थानमा चरम लापर्वाही भईरहेको पाएपछि आवर विराटनगर डट नेटले बारम्बार समाचार प्रक. . .


काठमाडौं–ताप्लेजुङको हवाई भाडा वृद्धि

ताप्लेजुङ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ । यसअघि  पाँच हजार ३३० भाडादर रहेकामा अहिले  एक हजार ८६५ बढाएर  सात हजार १९५ पु¥याइएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिनुभयो । एक्कासि वृद्धि भएको भाडादर यही जेठ १६ गतेदेखि लागू भएक�. . .


विश्वकप अघिकाे मैत्रीपूर्ण खेलमा अष्ट्रेलिया विजयी

जेठ १९ । फिफा विश्वकपको अभ्यास खेलमा अष्ट्रेलिया विजयी भएको छ । शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले चेक गणतन्त्रलाई ४–० ले हरायो । बलियो रुपमा प्रस्तुत भएको अष्ट्रेलियाको खेलका लागि ३२ औं मिनेटमा म्याथ्यू लिकीले गोल गर्दै अग्रता दिलाएका थिए ।पहिलो हाफमा एक गोलको अग्रता लिएको अष्ट्रेलियाले दोस्�. . .


इटालीविरुद्धको मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी

जेठ १९ । इटालीविरुद्धको मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा फ्रान्सले इटालीमाथि ३–१ को जित दर्ता गर्‍यो । एलिनाज रिभेरामा भएको खेलको आठौं मिनेटमा नै उम्टिटीले फ्रान्सलाई अग्रता दिलए । २९ औं मिनेटमा पाएको पेनाल्टीलाई एन्टोनी ग्रिजम्यानले गोलमा परिणत गरेपछि फ्रान्सले �. . .


‘शनिवारीय बिशेष’ अचम्मको ट्रेन्डः एक करोड कलेक्सनमै नायिका केकीको केक काट्ने हतारो

विराटनगर । केही दिन अगाडि मात्र चलचित्र ‘शत्रु गते’ले प्रदर्शनको ५१ दिन मनायो । चलचित्रले १ करोड ग्रस कमाई रिलिजको दोश्रो दिन नै गरेको थियो । चलचित्र ‘कृ’ले रिलिजको पहिलो शनिबार नै १ करोड ग्रस कलेक्सन गरेको थियो । चलचित्र ‘छक्का पन्जा २’ ले त रिलिजको एक सातासम्म हरेक दिनजसो नै १ करोड ग्रस गर्‍यो । तर, नि. . .


सामाजिक सञ्जालमा अश्लील सामग्री समस्याको रूपमा

एजेन्सी, १९ जेठ । चीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखापरेको छ । यसलाई नियन्त्रण गर्ने जिम्मेवारी रहेको केन्द्रीयस्तरको एक निकायले पछिल्लो समय १२ कामोत्तेजक सामग्री नियन्त्रण गर्न निकै कसरत गर्नुपरेको बताएको छ । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले लामो समय लगाएर य�. . .


प्रदेश १ मा सुरक्षा रणनीति बनाउन प्रदेशस्तरीय सुरक्षा गोष्ठी

विराटनगर, १८ जेठ । प्रदेशको सुरक्षा संरचना, अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीति तयार गर्ने उद्देश्यले आजबाट प्रदेशस्तरीय सुरक्षा गोष्ठी विराटनगरमा शुरु भएको छ । गृह मन्त्रालयद्वारा आयोजित उक्त गोष्ठीमा प्रदेश नं. १ को १४ वटै जिल्लाको सुरक्षा अवस्था प्रस्तुत हुनुका साथै आगामी दिनमा अप�. . .


पाल्पामा भएको दुर्घटनामा ज्यान जानेको संख्या १४ पुग्यो

पाल्पा, १८ जेठ । पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा तानसेन –३, की मुना सारु मगरको ज्यान गएपछि मृत्यु हुनेको  संख्या १४ पुगेको हो । अध्ययन भ्रमणका लागि तानसेनबाट पूर्वी पाल्पाको रामपुर जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी �. . .


विराटनगर महानगरका कर्मचारी तिम्सिनाले यसरी आफ्नो बचाउ गरे

विराटनगर,  १८ जेठ । विराटनगर महानगरपालिकाका भन्सार ढाटमा राजश्व उठाउन बसेका प्रशासकिय अधिकृत खेमराज तिम्सिनाले आफुले कर असुलीमा अनियमितता नगरेको दाबी गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलनगरी उनले आज प्रकाशित एउटा अखवारले कर अनिमितता गरेको भन्ने समाचारबाट दुखी भएको बताएका छन् । महानगरपालिकाक�. . .


मोरङमा जनप्रतिनिधि आएपनि काम प्रभावकारी छैन

विराटनगर, १८ जेठ । जन प्रतिनिधि आएपनि अझै गाउँ पालिकाको काम प्रभावकारी नभएको पाईएको छ । गाउँस्तरमा हुने गरेका सेवाप्रदायका कामहरुलाई कसरी छिटो छरितो बनाउने विषयमा सरोकारवाला संघसस्था विच जिल्ला स्तरीय एक दिने परामर्श कार्यक्रममा बोल्दै सहभागीले गाउँपालिका, नगरपालिका तथा महानगरमा पनि कामले भनेको ज. . .


रंगेलीका बाढी पीडित रुँदै बिराटनगरमा, जनप्रतिनीधीले कमिशन मागेको आरोप

प्रेम देवान, विराटनगर १८ जेठ । गत बर्ष साउन अन्तिममा अविरल बर्षासँगै आएको बाढीका कारण धेरै धनजनको क्षती भयो । धेरैको उठवास भयो, घरवार बिहिन भएकाहरु अहिले पनि सामान्य छाप्रोमा दिन बिताई रहेका छन् । बाढी पिडीतहरुले लामो समयसम्म भोक भोकै खुल्ला आकाशमुनी रात काट्दा त्यो बेला जनप्रतिनिधीहरुको भुमिका साक�. . .