मोरङ, १९ कात्तिक । मोरङको लेटाङ नगरपालिका-४ गंगे चौकबाट सोमबार प्रहरीले अन्दाजी ५ सय ५० लिटर घरेलु मदिरा बरामद गरेको छ । लेटाङबाट कानेपोखरी तर्फ जाँदै गरेको को १ ख २७९४ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा वेवारिसे अवस्थामा राखिएको उक्त मदिरा बरामद गरेको हो । बिहान सवा ५ बजे बरामद गरिएको उक्त मदिरा स्था�. . .
विराटनगर, १९ कात्तिक । पुर्बकी कलाकार तथा दोहोरी गायिका गंगा गौतम आचार्यको तिहारको गित ‘देउसी भैलो’ साबैजनिक भएको छ । ईटहरीलाई कर्मथलो बनाएकी गायिका गाैतमले हरेक बर्ष तिहारको रमाईलो समझमलाई थप रमाईलो पार्न ‘देउसी भैलो’ सार्बजनिक गरेकी हुन । उनले ल्याएको गित ईटहरीमा नै छायाँङकन गरिएको भएपनि यो गितले. . .
सोलुखुम्बु, १९ कात्तिक। सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका-२ मा सोमबार भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । भिरबाट लडेर सोही गाउँपालिका बस्ने बर्ष ७० को निमा थुण्डु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शेर्पाको बिहान आफ्नै बारीमा लगाएको अन्न खान आएको बाँदरलाई. . .
विराटनगर, १९ कात्तिक । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले ऐनहरु परिवर्तन गर्न जरुरी रहेको बताएका छन् । नेकपा मोरङले आज विराटनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुरानो ब्यवस्थानको कर्मचारीमा परिवर्तनको आत्मासात् गर्न नसकेक�. . .
प्रेम देवान, ओबी । विराटनगर, १९ कातिक । आईतबार बेलुकी विराटनगरकी निशा खुशी भाटभटेनी सुपर मार्केटमा तिहारमा बालिने मैनवत्ती किन्न व्यस्त थिइन् । मैनवत्ती मात्र हैन उनले रेडिमेट दियो पनि खरिद गरिन् । माटोबाट बनेको दियो बाल्न समय लाग्ने र झन्झटिलो हुने भएकोले उनले रेडिमेड दियो अर्थात विजुलीबाट बल्ने दि�. . .
संखुवासभा, १९ कात्तिक । अर्थमन्त्री डा युवराज खतिवडाले जनताहरुसंग दोहोरो कर लिने नीति राज्यको नभएको बताएका छन् । संखुवासभा जिल्लामा रहेको कर दाता सेवा कार्यालयको उद्घाटन गर्दे बताएका छन् । संखुवासभाको सदरमुकाम आइपुगेका मन्त्री खतिवडाले स्थानिय तहलाई जनताले तिर्न सक्ने भन्दा बढी क्षमताको कर नलगाउ. . .
सुरुङ्गा,कात्तिक १९ गते । “देब्रे स्तनदेखि काखीसम्म नै एक पाटो दुख्छ, सुने र जाने जति सबै अस्पताल पुगिसकें, रोग निको भएन” बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया हरिमाया थापाले आफ्नो शरीरको दुखेको अङ्ग देखाउँदै भन्नुभयो – “डाक्टरसाब मलाई जसरी पनि निको पारिदिनुहोस् ।” चिसोमा बिहान बेलुका खप्नै नसक्ने गरी. . .
भोजपुर, रासस । आम्दानीको मूख्य स्रोतको रुपमा रहेको अलैँचीमा रोग लागेपछि कृषक निराश बनेका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैंँची खेती सखाप भएको छ । विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर समेत कृषकले अलैँंची खेती गरेका हुन् । केही वर्षयता रोगले अलैँची उत्पादनमा ह्रास आएको छ । अलैँचीमा रो�. . .
राजविराज, रासस । खेल मैदान निर्माण गर्न कञ्चनरुप नगरपालिकाले १५ बिगाहा जग्गा उपलब्ध गराएको छ । जिल्ला खेलकूद विकास समिति सप्तरीलाई नगरपालिकाको हालै बसेको बैठकले खेल मैदान बनाउन सोही नगरपालिका–९ स्थित खाली जग्गा उपलब्ध गराएको खेलकूद विकास समिति सप्तरीका उपाध्यक्ष धीरेन्द्र बर्माले बताए । साविकक. . .
विराटनगर कात्तिक १९, बिराटनगरमा आज बिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बिराटनगरको मुनालपथमा बसले मोटरसाईकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट मोटरसाईकल चालक विराटनगर वडा नम्बर ५ बस्ने ३८ वर्षिय मनोजकुमार मोदीको मृत्यु भएको हो । उनको विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थि�. . .
बिराटनगर कार्तिक १९ , बिराटनगरबाट आजबाट जयदीप इलेक्ट्रोनिकको अत्याधुनिक शो रुम संचालनमा आउने भएको छ । सन् १९६५ बाट संचालनमा आएको उक्त जयदीप इलेक्ट्रोनिकले गुणस्तरीय बिभिन्न ब्राण्डका इलेक्ट्रोनिक सामान बिक्रिवितरण गर्दै आएको छ। इलेक्ट्रोनिकले बिभिन्न ब्राण्डका टेलिभिजन ,एसी,वासिंग मेसिन,मोबा�. . .
बिराटनगर कार्तिक १९ , बिराटनगरमा सुपर-६ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । मधुमारा युथ क्लबको आयोजनामा यहि कार्तिक २२ गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता नक आउट फर्म्याटमा खेलाइने छ भने ८ टिमले प्रतिस्पर्दा गर्ने भएका छन् । उक्त प्रतियोगिताको बिजेताले दश हजार र उपबिजेताले �. . .