समाचार

३३ किलो सुन काण्ड : थप पाँच जना पुर्पक्षका लागि थुनामा

विराटनगर भदौ १४ । जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका थप पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतका न्यायाधीश नारायण प्रसाद शर्माको इजलासले बुधबार पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । स�. . .


अाज विहानै देखि विराटनगरमा भारी बर्षा, दुईदिनसम्म पानी पर्ने माैसमविदकाे अनुमान

विराटनगर , १४ भदाै । अाज विहानै देखि विराटनगरमा पानी परीरहेकाे छ । बर्षाका कारण अधिका‌श क्षेत्र जलमग्न भएका छ ।  देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार अाज सामान्यतया हिजो अस्तिको तुलनामा ठूलो पानी पर्ने सम्भावना छ । मनसुन. . .


आज तीनघण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण अवरुद्ध हुने

काठमाडौं, १४ भदाै। बिमस्टेक सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुनाका कारण आज झण्डै तीनघण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण अवरुद्ध हुने भएको छ ।  सम्मेलनमा भाग लिन आज भारत, बंगलादेश र थाइल्याण्डका राष्ट्रप्रमुख काठमाडौं आउँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलाद. . .


विराटनगरमा रहेकाे जिल्ला कारागार भित्र चौकीदारको निर्देशनमा कैदीलाई यातना

विराटनगर, १४ भदौ । विराटनगरमा रहेको जिल्ला कारागार मोरङमा चौकदारको निर्देशनमा कैदीलाई यातना दिने गरेको पाईएका छ । चौकीदार राजु श्रेष्ठको निर्देशनमा विराटनगर १३ का निवेश भुजेललाई यातना दिएको पाईएको हो । श्रेष्ठले भने अनुसारको रकम बुझाउन नसक्दा र उनलाई खुसी नपार्दा कैदीलाई यातना दिने गरेको भुजेलको आ�. . .


साढे ३३ किलो सुन तस्करी प्रकरण : बाजेको सेकुवाको सिलबन्दी खोल्न सर्वोच्चको आदेश

काठमाडौं, १४ भदाै । साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेका भनिएका चेतन भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा गरिएकाे सिलबन्दी हटाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गठित सरकारी टोलीले बाजेका सेकुव. . .


मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौँ, १४ भदौ । नेपाल राष्ट्र बैंकले एक वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विगत दुई वर्षयता बढ्दै आएको मुलुकको आर्थिक वृद्धिदर आगामी वर्ष ८ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेका हुन । काठमाडौंमा आयोजित ‘अर्थ संवाद’ . . .


विराटनगरका मेयर भिम पराजुली नगरपालिका संघकाे महासचिवमा जान आकांक्षी

विराटनगर, १३ भदाै । नेपाल नगरपालिका संघमा नेपाली कांग्रेसले पठाउने व्यक्तिको टुङ्गो लगाउन नसक्दा महासचिव र अन्य पदमा को पठाउने अन्यौल कायम छ । नगरपालिका संघको नयाँ नेतृत्वका लागि काठमाडौंमा देशभरका नगरपालिकाका प्रमुख उपप्रमुख जम्मा भएका छन् । नगरपालिकामा बढी सिट जित्नेले अध्यक्ष दोस्रोले महासचि�. . .


प्रदेश करमा सैद्धान्तिक छलफल सकियो, विषयगत समितिमा पठाउन सांसदको सुझाव

विराटनगर, १३ भदौ । एक नम्बर प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभामा पेस गरेको प्रदेश कर तथा गैर कर राजस्व उठाउने र लगाउने विधेयक माथिको सैद्धान्तिक छलफल आज सकिएको छ । विधेयक माथि दुइदिन सम्म भएको छलफलमा भाग लिने सांसदहरुले प्रदेश र स्थानिय तहको कर नितीमा एकरुपता हुनुपर्ने माग गरेका छन�. . .


विराटनगरका रातागाडी रहस्य, नागरिक कम्पनीको रातो गाडीपछि सबै कम्पनीका गाडी रातैराता

प्रेम देवान/ओबी विराटनगर, १३ भदौ । मोरङ टाडी २ मिक्लाजुङ गाँउपालिकाकी ५० बर्षिया विमला राई उर्लाबारीबाट विराटनगर आउउँदै थिईन् । बुधबार विहान ८ बजे उर्लाबारीबाट मे १ ख २५५४ नम्बरको नागरिक यातायातको रातो गाडीमा चढिन् । उनी चढेको ५ मिनेट नपुग्दै किसान चोकमा नआईपुग्दै उनलाई वान्ता हुनथाल्यो । उनले हत न प�. . .


विराटनगर सम्मेलनः एक नम्बर प्रदेशका महिलाहरुले दिए महिला सुरक्षा सम्बन्धि यस्तो सुझाव

विराटनगर, १३ भदौ । पछिल्लो समय महिलाहरु अत्याधिक हिंसामा परेको समाचारहरु बाहिर आएपछि एक नम्बर प्रदेशमा महिला मानव अधिकार रक्षकहरुको संचालले महिलाका मुख्य सवाल र प्रमुख सुझावहरु तयार पारेको छ । सञ्जालले समुदायस्तरदेखि महिलाका सवालमा काम गरिरहेका महिला÷मानव अधिकार रक्षकहरु, अधिकारकर्मीहरु, नागरिक �. . .


इनरुवाबाट वनभोजका लागि नमस्ते झर्ना गएको बस दुर्घटना , १७ जना घाइते

धनकुटा भदौ १३,  कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड अन्र्तगत साँगुरीगढी गाउँपालिका-६ कोल्बोटेमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। सुनसरीको इनरुवाबाट वनभोजका लागि नमस्ते झर्नातर्फ आइरहेको को १ ख ३५८३ नम्बरको भगवती ट्राभलको बस ब्रेक फेल भई दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय धन�. . .


प्रदेश १ मा जागिर छोड्ने जुनियर प्रहरीको लर्को , कारण यस्तो !

ध्रुव भट्टराई १३ भदौ, बिराटनगर । गत १२ साउनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरी अधिकृतले सुनसरीको इटहरी चौकमा डिउटीमा रहेका हवल्दार हरिबहादुर बस्नेतलाई झापड हाने । प्रहरी पोसाकमा ‘नेम प्लेट’ छड्के किन लगाएको भन्दै बीच सडकमा झापड हानेपछि बस्नेतले राजीनामा दिए । पछिल्लो समय अनुशासनका नाममा. . .