समाचार

विप्लव समूहद्वारा बन्द फिर्ता

काठमाडौं, १३ चैत । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही १६ गते गर्ने नेपाल बन्द फिर्ता लिएको छ। नेपाल बार एशोसियशन, राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यलयको विज्ञप्ति र अनुरोधलाई सम्मान गर्दै नेकपाले बन्द फिर्ता लिने निर्णय गरेको �. . .


प्रदेश सरकारले लिने एसईई : निरीक्षकको सेटिङमा चल्छ बिद्यार्थीको भविश्य, परीक्षामा जे देखियाे

विराटनगर, १३ चैत । सुनसरीको ईटहरी उपमहानगरपालिकामा रहेको कचना माध्यामिक बिद्यालय परिक्षा केन्द्रमा पुग्दा बिहानको करिब ९ बजेको थियो । साईरन सहित हुईँकिँदै गएको दुईवटा गाडी त्यो बिद्यालयको गेटमा रोकियो । गेटमा सुरक्षाकर्मी सहितको टोली थियो । ति प्रहरी कर्मचारीहरु एकाएक झस्किए । अनी सँगै रहेको गार्�. . .


विराटनगरको रत्ना होटल र श्रम कार्यालय विच आरोप–प्रयारोप, हाेटल भन्छ ‘श्रमले दु:ख दियाे’

शिवम मिश्र (प्रशान्त) विराटनगर, १३ चैत । विराटनगरको श्रम कार्यालय र रत्ना होटल बिच आरोप प्रत्यारोप शुरु भएको छ। विराटनगरको रत्ना होटलले श्रम कार्यालयबाट दुख दिईएको आरोप लगाएका छ । बिराटनगरमा रहेको होतल रत्नामा पत्रकार सम्मेलन गरि होटलका प्रबन्ध निर्देशक रेवत थापाले श्रम कार्यालयले दुख दिएको आरोप ल�. . .


विराटचोककी रमिला राई हत्या प्रकरण : २६ दिनको प्रयासपछि शव कोशी नदीमा भेटियो

विराटनगर १३ चैत । सप्तकोशी नदिमा भेटिएको महिलाको शव आफ्नै प्रेमीद्धारा हत्या भएकी मोरङ बेलबारीकी २६ बर्षीया रमिला राईको भएको पृष्टि भएको छ । बेलबारीका स्थानीय नेता योगेन्द्र गुरुङले गत फागुन १७ गते हत्या गरी कोशीमा फालिएको भनिएको शव फेला परेको प्रहरीले जनाएको छ । हत्या भएको २६ दिनपछि सेतो बोरामा हा�. . .


विराटनगरका १२० जना पत्रकारले आँखा तथा कान जाँच गरे

शिवम मिश्र(प्रशान्त)  विराटनगर, १३ चैत ।  नेपाल पत्रकार महासंघ माेरङ शाखाले आयाेजना गरेकाे आँखा तथा कान जाँच शिविरमा १२० जनाले सेवा लिएका छन् ।   नेपाल पत्रकार महासंघको आयोजन, नेपाल नेत्र ज्योति संघको सह-आयोजना तथा बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएाके हाे ।  बिराटनगर आँखा अस्�. . .


इटहरीमा दुई बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ

विराटनगर चैत्र १३ , दुई बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा इटहरीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।इटहरी-३ निवासी ५३ वर्षीया देवीबहादुर लिम्बू ११ र ७ वर्षीया बालिका दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीबाट रिटायर्ड भएर घरमै बसेका लिम्बूसँग केटाकेटी झुमिर�. . .


कुकुरले जङगलबाट खेदाउदै ल्याएको हरिण स्थानीयद्वारा नियन्त्रणमा

विराटनगर १३ चैत । मोरङ्गको लेटाङ्ग ९ का स्थानीयले एउटा बयस्क भाले हरिण नियन्त्रणमा लिएका छन् । सो ठाउँमा रहेका फिरन्ते कुकुरहरुले जंगलक्षेत्रबाट खेद्दै गाउँसम्म ल्याएको हरिणलाई जाँतेकोे बुद्ध चौकका स्थानीयले नियन्त्रणमा लिएका हुन् । स्थानीयले बुधबार बिहान सात बजेतिर ६, ७ वटा कुकुरले खेद्दै ल्याएक�. . .


नेविसंघ विद्यार्थी नेतामाथी क्रिकेटको खेल्ने विकेट प्रहार, ४ घाईते

प्रेम देवान विराटनगर १३ चैत । मोरङको सुकुना क्याम्पसमा दुई विद्यार्थी समुह विच झडप हुँदा ४ विद्यार्थी नेता घाईते भएका छन् । नेविसंघ सुकुना विद्यार्थी नेतामाथी अखिल विद्यार्थी नेताद्धारा क्रिकेटको खेल्ने विकेटले प्रहार गर्दा ४ विद्यार्थी नेता घाईते भएका छन् । शिक्षकहरूले लिएको दोहोरो सुविधाको वि�. . .


रमिला हत्या प्रकरण ः कोसी नदिमा भेटियो महिलाको शव , रमिला कै हुन सक्ने प्रहरीको अनुमान

विराटनगर १३ चैत । कोशी व्यारेजमा एक महिलाको शव कुहिएको अवस्थामा भेटिएको छ । प्रहरीले कोशी व्यारेजको ५२ नम्बर ढोकामा सेतो बोरामा बाधेर राखिएको अवस्थामा प्रहरीले बुधबार विहान शव फेला पारेको हो । गत फागुन १७ गते आफ्नै प्रेमिकाको हत्या गरी बेलबारीका नेकपाका नेता योगेन्द्र गुरुङले हत्या गरेर कोसी नदीमा �. . .


खोटाङमा वडाअध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे, बिराटनगरमा उनि विरुद्ध उजुरी

खोटाङ चैत्र १३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष ४ महिनाकी बालिकासँग विवाह गरेका छन् । कानूनले नै बालविवाह बन्देज गरिसकेको अवस्थामा वडा अध्यक्षले नै बालविवाह गरेको खुलेको हो । इटहरी स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा शुक्रबार वडा . . .


पूर्व राजा ज्ञानेन्द्र शाह प्रदेश १ मा,इलाम र पाँचथर जिल्लाको भ्रमणमा जाने

बिराटनगर चैत्र १३ । पूर्व राजा ज्ञानेन्द्र शाह तराईका केही जिल्लाको भ्रमणमा रहेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह यही चैत १७ र १८ गते इलाम र पाँचथर जिल्लाको भ्रमणमा जाने भएका छन् । तराईका केही जिल्लाको भ्रमण पूरा गरेर उनी केही दिनदेखि झापामा रहँदै आएका छन् । इलाम र पाँचथरबाट स्थानीय बासिन्दाले निम�. . .


झापामा २० वर्षीया युवतीलाई घर नजिकैको मकैबारीमा लगेर जबर्जस्ती करणी गर्ने एक समातिए

भद्रपुर चैत्र १३ , झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय शम्शेर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकैको मकैबारीमा लगेर मङ्गलबार राति ८ बजे जबर्जस्ती करणी गरेको �. . .