विराटनगर, ८ पुस । विराटनगर १९ मिलन चोकका रहेको युमी स्कुलका विद्यार्थीहरु विराटनगरमा रहेको विरेन्द्रसभा गृह छेउमा रहेको फाउन्टेन इको पार्कमा भेटिए । कक्षा नर्सरीदेखि १ सम्म पढ्ने स साना बाबु नानीहरु फmाउण्टेन पार्कमा कोही खेल्दै गरेका कोही रमाई रमाई एक अर्काको हात समाएर रमाउँदै थिए। विराटनगरको फाउ�. . .
काठमाडौं, ८ पुस । काठमाडौ घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा केही बेर अघि आगलागी भएको छ । विद्युत सर्ट भएर आलो लागेको प्रहरीले अनुमान गरेको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको महानगरी प्रहरी दरबारमार्गले जनाएको छ । विद्युत सर्ट भएर आगो लागी भएको अनुमान गरिएपनि खास कारण पत्ता लागेको छैन । आगलागी नि. . .
ईलाम, ८ पुस । इलामको सूर्योदय नगरपालिका ५ ओरेन्जीभ्यालीमा आगलागी हुँदा १० लाख मूल्य बराबरको क्षति भएको छ। स्थानीय लोक बहादुर लिम्बुको भान्सा घरमा सुरु भएको आगोले उनको र बलबहादुर लिम्बुकोसमेत घर जलेको प्रहरीले जनाएको छ। आगलागीका कारण दुवै घरमा भएको सम्पूर्ण सर–सामान जलेर नष्ट भएको छ। प्रहरी र स्था�. . .
झापा, ८ पुस । झापाको मेचीनगरस्थित होटलबाट लागू पदार्थ खैरो हेरोइनसहित एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ६ का ४८ वर्षीय लक्ष्मीप्रसाद भट्टराई र भारत पश्चिम बंगाल बतासीका ५५ वर्षीय खेमल मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपर. . .
विराटनगर, ८ मंसिर । विराटनगरमा शुक्रबारदेखि सुरु भएको विराट ट्रेड एक्स्पोमा अाईतवार साँझसम्म सात करोड भन्दा बढीको कारोवार भएको छ । अन्तर्राष्ट्रिय स्तरकाे भनिएकाे ब्यापार मेला सुरु भएको तीन दिनमै यितकाे काराेवार गरेकाे हाे । नेपाल भारत बंगलादेश,पाकिस्तानका २५० स्टलहरुबाट सात करोड भन्दाबढी कारोव�. . .
विराटनगर, ८ पुस । हुण्डी करोवारका लागि भारतबाट नेपाली रुपैयाँ २४ लाख बोकेर आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार भारतबाट कारको डिकीमा लुकाएर ल्याउँदै गरेको २४ लाख १५ हजार नेपाली रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले विराटनगर- १० रोडशेष चोकबाट पक्राउ गरेको हो । भारतबाट आउँद. . .
खोटाङ, ८ पुस । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नंको ट्याक्टर आज बिहान करीब ३ बजेको समयमा दुर्घटना भएको हो । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २१ वर्षीय माइक�. . .
बेलबारी पुष ८ । पुर्वपश्चिम लोकमार्गको बेलबारी कानेपोखरी सडकखण्ड अन्र्तगत मोरङको बेलबारी ८ स्थित जंगलमा रोकिराखेको बसमा आईतबार दिउँसो मोटरसाईकलले ठक्कर दिँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ । उदयपुरको कटारीबाट काकडभिट्टा तर्फ जाँदै गरेको मातृभाग्यरेखा यातायातको ना ४ ख ४८१३ नम्बरको बस यात. . .
सिरहा पुष ८ । सिरहाको गोलबजार नगरपालिका–४ मा सहायक सडक नजिक फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको श्री नयाँ गोरख गणको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बस्ती नजिकै बम भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । बम कसले र किन राख्यो भन्ने नखुलेपनि घटना�. . .
सिराहा । सिराहामा एक किलोग्राम अवैध चाँदीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा नगरपालिका–८ महिसोथाका ४० वर्षीय रामबाबु साह र २० वर्षीय पंकज कुमार साह रहेका छन् । ईलाका प्रहरी कार्यालय माडरको टोलीले भारतको जयनगरबाट सिराहातर्फ आउँदै गरेको ना.५७ प ६५३९ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रम. . .
तेह्रथुम । पूर्वी नेपालका लिम्बू समुदायका धेरै युवामा रोजगारीका लागि भारत, सिङ्गापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने सोख हुन्छ। । यो समुदायका लागि सेनामा जागिर खानु इज्जतकै रुपमा पनि लिइने भएकाले पनि धेरैको यस्तै सपना हुन्छ । कतिपयले त्यो सपना पूरा गर्छन् तर धेरैको अधुरै पनि हुन्छ । त्यस्�. . .
ईलाम, पौष ०८। ईलामको सुर्योदय नगरपालिका-५ ओरेन्जीभ्याल्लीमा शनिवार आगलागी हुँदा अन्दाजी १० लाख मूल्य बराबरको क्षति भएको छ । दिउँसो २ बजे सोही स्थान बस्ने लोक बहादुर लिम्बुको भान्सा घरमा अचानक आगलागी हुँदा राईको भान्सा घर र टिनको छानो भएको २ तले घर त्यसैगरी छेउमा रहेको बल बहादुर लिम्बुको घरमा समेत आ�. . .