सुनसरी, पौष ०९ गते । सुनसरीको रामधुनी-६ मैनीमा कदमको दाना खाएर १५ जना बाल-बालिका बिरामी भएका छन् । आइतवार दिउँसो स्थानीय सरस्वती प्राथमिक बिद्यालय झोरीगाँउ मैनीमा पढेर घर फर्कने क्रममा बाटोमा कदमको दाना फुटाएर भित्रको दियोल खाएर रामधुनी-६ मुसहरी टोल बस्ने ३ देखी ८ बर्षका ६ जना र सुनसरी रामधुनी-६ ऋषीदे�. . .
विराटनगर, पुस ९ , विराटनगरमा पुस १९ देखि २३ गते सम्म क्यान इन्फोटेक आयोजना हुन गइरहेको छ। १ सय २० स्टल रहने उक्त इन्फोटेकमा ल्यापटप, कम्प्युटर, प्रिन्टर लगायत सेक्युरिटी प्रडक्टहरु प्रदर्शनी हुनेछ । यसैगरी इन्टरनेट कम्पनीहरु, सफ्टवेयर तथा शैक्षिक सस्थाहरु पनि इन्फोटेकमा सहभागी हुनेछन । साथै कार्�. . .
बिराटनगर, ९ पुस । नोबेल मेडिकल कलेजमा पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागत र अध्ययन पुरा गर्ने विद्यार्थीलाई बिदाई गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिनिस्ट र रेडियोग्राफीमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत र सोहि संकायम�. . .
बिराटनगर पुष ८ , होटल एसोसिएसन अफ भेडेटारले पुस १६, १७ र १८ मा गर्ने भेडेटार फुड फेस्टिभलमा हेलिकोप्टर उडान गर्ने भएको छ । पुर्वका जनतालाई लक्षित गरी उक्त उडान गर्न लागिएको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । सिम्रिक एयरसँगको सहकार्यमा ४ हजार ९ सयमै भेडेटार फुड फेस्टिभलक�. . .
विराटनगर, ९ पुस । एक नम्बर प्रदेश सांसदले घरमै बसेर घरभाडा वापतको रकम लिँदै आएको पाइएको छ । राजधानीमा घर भएका संघीय संसदका सांसदहरुले घरभाडा लिइरहेका सामाचारहरु सार्वजनिक भइरहँदा प्रदेश १ सांसदहरुले पनि घरभाडा वातपको रकम लिइरहेको पाइएको छ । घरभएका सांसदहरुले पनि संसद सचिवलायबाट घर भाडा बापतको रक�. . .
बिराटनगर, ९ पुस । किरात याक्थुङ चुम्लुङ विराटनगरको एक टोली उधौली पर्व मान्न धरानतर्फ गएको छ । चुम्लुङको विराटनगर कार्यसमितिका पदाधिकारी सहितको ४० जनाको टोली त्यसतर्फ गएको हो । मंसिर पुर्णिमाबाट शुरु हुने उधौली विविध कार्यक्रमगर्दै १५ दिनसम्म मनाउने प्रचलन अनुसार किराँत याक्थुङ चुम्लुङ धरान नगरसमि�. . .
सुनसरी पुष ९ । आक्रमक बजार विस्तारमा उत्रिएको एनआइसी एशिया बैंकले सुनसरीमा दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरीको इनरुवा नगरपालिका र प्रकाशपुरमा शाखा सञ्चालनमा ल्याएको हो ।आज इनरुवाको शाखा इनरुवा नगरपालिकाका मेयर राजन मेहता र बराहक्षेत्र प्रकाशपुर शाखाको बराहक्षेत्र नगरपालिकाका मेयर नि. . .
विराटनगर,९ पुस । माेरङ प्रहरीले बिभिन्न अपराधमा संलग्नलाई पक्राउ गर्ने क्रम तिब्र पारेकाे छ। दुई महिनाकाे अवधिमा प्रहरीले बिभिन्न अपराधमा संलग्नभई फरार रहेका ४९ जनालाई पक्राउ अदालत पेश गरेकाे छ । प्रहरकिो अनुसार मंसिरमा ३९ र पौष महिनामा १८ गरि जम्मा ४९ जना फरार प्रतिवादिहरुलाई पक्राउ गरि मोरङ जि. . .
बिराटनगर पुष ९ , बिराटनगरमा नेक्स्ट ट्रम एजुकेसन एण्ड भिषा सर्भिसेसको नयाँ शाखा खुल्ने भएको छ ।अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको उक्त कन्सल्टेन्सीको यहि पुष १५ गते बिराटनगरको महेन्द्र चोकमा नेक्स्ट ट्रम एजुकेसन एण्ड भिषा सर्भिसेसको चौथो शाखा नेपालमा खुल्न खुल्न लागेको हो । यस अघि ने�. . .
विराटनगर, ९ पुस ।सुरक्षा गार्ड राखेर जुवा खेल्दा खालबाट फरार भएका चर्चित जुवाडे विराटनगर – २ का चुन्नु राठीलाई प्रहरीले पक्राउ गरेको छ । राठीलाई आइतबार विराटनगरबाट पक्राउ गरेको हो । मोरङ बुढिगंगा गाउँपालिका १ स्थित व्यापारी चम्पालाल राठीको गोदाम घरमा जुवा खेल्दा राठी कार्तिक २७ गते पैसाँ लिएर फरार भ�. . .
विराटनगर, ९ पुस । मोरङको मधुमल्लाको नुनसरी–बक्राहा खोलामा तटबन्ध निर्माण भएपछि यस क्षेत्रका ३ सय ५३ घरपरिवार लाभान्वित भएका छन् । यसअघि मधुमल्लाका सर्वसाधारण वर्षायाम लाग्नेबित्तिकै वक्राहा र नुनसरी खोलाको त्रासमा रहने गरेका थिए । नेपाल रेडक्रश सोसाइटी मोरङ शाखाको पहल र विभिन्न सामाजिक संघसंस्था�. . .
काठमाडौ, ९ पुस। सघीय ससदमा उपसभामुख डा.शिवमाया तुम्वाहाङफेको निर्देशनमा राजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेरको आतंक मच्चिएको खबर आजको नेपाल समाचारपत्रले छापको छ । छ । समाचारकाे अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सचिव राजेन्द्र फुँयालको डिजायनमा उपसभ. . .