डोटी, १ जेठ । सरकारले जनचेतनाका नाममा करोडौंको बजेट खर्च गरेपनि समाजमा भने अझै पनि पूण्य कमाउने बालविवाह हुने गरेको पाइएको छ । सुदूरपश्चिममा अझै पनि धार्मिक अन्धविश्वासको असरका रुपमा बालविवाह कायमै छ । डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १ सय ६३ बालविवाह भएको छ । एक गैर�. . .
धनकुटा, १ जेठ । धनकुटाको शहिदभुमी गाउँपालिका-२ अखुवाटार जंगलबाट प्रहरीले ८ किलो लागूऔषध गाँजा बरामद गरेको छ । सोही जंगलमा रहेको बाँसको झ्याङमा प्लाष्टिकको बोरामा सेउलाले छोपेर वेवारिसे अवस्थामा राखिएको उक्त परिमाणको गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिए. . .
काठमाडाैँ, १ जेठ । कमिसनको चक्कर, शक्तिकेन्द्रको अनुचित प्रयोग र राष्ट्रपतिसमेतलाई बदनाम गर्न खोजिएको एउटा हेलिकोप्टरले बल्ल नेपालको फन्को मार्न पाउने भएको छ। पार्टपुजा र पैसाको लफडामा महिनौंदेखि थन्केर बसेको अगुस्ता वेस्टल्यान्ड हेलिकोप्टरको मामिला हो यो। इटाली र ब्रिटिस कम्पनीको साझेदार पर�. . .
बिराटनगर जेठ १, बिराटनगरको डाइनामिक एजुकेसनमा सी म्याटको अभिमुखीकरण कक्षा सम्पन्न भएको छ । त्रिभूवन विश्वबिद्यालयको कलेजमा पढ्न चाहिने बिद्यार्थीहरुले भर्ना हुन उक्त परिक्षा दिनुपर्ने हुन्छ । डाइनामिक एजुकेसनमा सी म्याटको अभिमुखीकरण कक्षामा ५० बढीको उपस्थिति रहेको थियो । डाइनामिक एजुकेसनको उ�. . .
बिराटनगर जेष्ठ १ । मोरङको ग्रामथान गाउँपालिका-७ नेता चोकबाट प्रहरीले बालुवा सहित आज २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले बेलवारी नगरपालिका-५ कसेनीमा निषेधित क्षेत्रको लोहान्द्रा खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी लोड गरेर लैजाँदै गरेको �. . .
बिराटनगर , जेष्ठ १ । मोरङको रतुवामाई नगरपालिका-४ कटघरा भन्ने स्थानमा गए राती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । राती १ बजे हावाहुरी, बर्षासंगै खसेको चट्याङले लागेर सोही स्थान बस्ने ५० बर्षीया सञ्जोदेवी गनगाँई सिंहको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । त्यसैगरी निजक�. . .
लेटाङ (मोरङ), जेठ १ गते । मूल्य लगातार घटेपछि तेजपात उत्पादक किसान निराश भएका छन् । उत्पादन बढे पनि अघिल्लो वर्षको तुलनामा मूल्य घटेको किसानहरू बताउँछन् । तेजपात पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको निर्यातजन्य कृषि उत्पादन हो । उत्तरी मोरङका साविक आठवटा पहाडी गाविस, धनकुटा, पाँचथर र . . .
सुर्खेत, १ जे७ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकको अनुदान काटेर गाडी खरिद गर्न थालेको छ । चालू आर्थिक वर्षमै चार वटा गाडी खरिद गरिसकेको मन्त्रालयले थप सात गाडी खरिदको प्रक्रिया सुरु गरेको हो । यसका लागि विभिन्न ६ कार्यक्रमबाट तीन करोड ४० लाख रकमान्तर गरिएको छ । स्र�. . .
विराटनगर, १ जेठ । न्यूरो कार्डियो एण्ड मलिटस्पेसियालिटी हस्पिटल र नेपाल महिला व्यवसायी मंच संगको सहकार्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको छ । नेपाल रेड क्रसको प्राविधिक सहयोगमा न्यूरो अस्पतालमा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा ३४जनाले रक्तदान गरेका हुन । अस्पतालका च�. . .
विराटनगर, १ जेठ। विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले पढ्न र सजिलै सम्पादन गर्न सक्दछन। विकिपिडियाको पहिचान, सुधार र नेपालका विभिन्न समुदायहरूमा यसको प्रयोगको बारेमा जानकारी गराउन विराटनगरमा विकि जागरूकता अभियान सुरु हुदैँ छ।यस अन्तर्गत बिलबोर्डस् पहल परियोजनामा नेपालका दुईवटा सहरहर. . .
उदयपुर, १ जेठ। प्रहरीले रातारात अतिक्रण हुन लागेको जमिन जोगाएको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको करिब ३ विगाह जमिन प्रहरीले जोगाएको हो । दुई दिनयता रातिको समय पारेर अतिक्रमण गरेको जग्गा प्रशासनको आदेशमा प्रहरीले मंगलबार दिउँसो स्थानीय जनप्रतिनिधि र उद्योगका कर्मचारीको रोहबरमा खा�. . .
रबिन्द्र बराल रंगेली, ३१ बैशाख । मोरङको सुनवर्सी नगरपालिका वडा नम्बर ८ कुडेलीकको बिश्वकर्मा टोल छ । यहाँ बसोवास इलयाज मियाँका २२ बर्षका छोरा रहेमान मियाँको टाउकामा ठुलो घाउ छ तर उपचार हुन् सकेको छैन। उनी उपचारको सहयोगको आग्रह गर्दै सुनवर्सी नगरपालिका गए तर नगरपालिकाले आर्थिक सहयोगको नामा जम्मा २ हज�. . .