पशुपतिनगर मङ्सिर २९ । झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्टट्र्याक’ राजदुवाली बूढीसुखानी शनिश्चिरे सडक कालोपत्रे हुने भएको छ । मेचीराजमार्गमा सवारीसाधनको चाप बढ्दा साँघुरो भई दुर्घटना बढेपछि प्रदेश नं १ को सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चिरे जोड्ने सडक कालोपत्रे गर्ने भएको हो �. . .
शिवसताक्षी नगरपालिका–११ बच्चाबगरका एक रोक्का दम्पत्तिले आफ्नै बुहारीलाई छोरीको रूपमा अन्माएका छन्। छोराको स्वर्गारोहणपछि चार वर्ष एकल जीवन बिताएकी अनुशालाई ससुरा खिलबहादुर (बुवा) र सासु भगिमाया रोक्का (आमा) बनेर हिन्दु संस्कार अनुसार अन्माएका हुन्। शिवसताक्षी–१० को माइधामस्थित मन्दिरमा सोमबार . . .
बिराटनगर मङ्सिर २९ , रगतको क्षेत्रमा काम गर्दै आएको युथ फर ब्लड र लियो क्लब अफ बिराटनगर युनाइटेडको संयुक्त आयोजनामा रगत सचेतना कार्यक्रम सुरु गरिएको छ । युवा बिद्यार्थीहरुलाई रक्तदानबारे सचेतना जगाउन उक्त कार्यक्रम सुरु गरिएको युथ फर ब्लड मोरङका संयोजक हिमाल सापकोटाले जानकारी दिए । बिराटनगरको �. . .
प्रेम देवान विराटनगर २९ मंसिर । सधै सुनसान अनि चकमन्न रहन्छ विराटनगरको हाटखोलाको कारगार अनि चारै तिरको अग्ला दिवालले घेरिएको कारागारमा शुक्रबार भने बग्लै दृश्य देखियो । बिना सजाय पनि कारागार परिसर मै जीवन बिताउन बाध्य कैदी बन्दीका साना नानीका लागि शुक्रबार सुखद दिन रह्यो । बिभिन्न अपराधमा सजाय काट�. . .
विराटनगर, २९ मंसिर । आधुनिक नेपालको इतिहासँग गाँसिएका बहुमुखी प्रतिभाका धनी उदयानन्द अज्र्यालको बिषयमा विराटनगरमा परिचयात्मक कार्यक्रम गरिएको छ । उदयानन्द स्मारक प्रतिष्ठान क्षेत्रीय समितिको आयोजना र नेपाल ग्रामीण विकास समाज केन्द्रको सहयोगमा कार्यक्रम गरिएको हो । विक्रम सम्बत १८१२ मा सप्तरीक�. . .
सप्तरी, २९ मंसिर । सप्तरीको तिलाठी कोईलाठी गाउँपालिका ७ बभनगामा टोलमा शुक्रवार साँझ भएको भिषण आगलागीमा १० घर जलेर नष्ट भएका छन भने करिब ४० लाख बराबरको क्षति भएको छ । गाउँपालिका ७ स्थित विन्देश्वरी साफीको घरबाट साझ ५ बजेतिर अचानक सल्किएको आगो फैलिएर निजको ३ घरका साथै छिमेकी प्रसाद साफीको २ घर, सकिलाल रज. . .
सुनसरी, २९ मंसिर । पाँचदिन अघि सुनसरीको कोशी गाउँपालिकामा हतियारधारीसँगको भिडन्तका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका व्यक्ति पेसेवर अपराधी भएको खुलेको छ । नेपाली भूमि तर्फ प्रवेश गर्दै गरेको समूहलाई सीमामा रोक्ने क्रममा प्रहरीमाथि फायर भएपछि जवाफी कार्वाहीका क्रममा मृत्यु भएका नसरुल मियाँको . . .
विराटनगर, २८ मंसिर । प्रदेश सरकारले कार्यालय अभावमा अन्यौलमा रहेका कार्यक्रमहरु आयोजनामार्फत कार्यान्वयनमा लैजाने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले पर्यटन विकास आयोजना, जनता विकास आयोजना र सामाजिक विकास आयोजना निर्माण गर्ने निर्णय गरेको हो । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकमा वि�. . .
प्रेम देवान विराटनगर, २८ मंसिर । विराटनगर यतिबेला प्रदेश नम्बर एकको अस्थायी राजधानी भएर बसेको लामो समय भईसक्यो । यही समयको दौरानमा विराटनगरमा एकपछि अर्को गर्दै सुविधा सम्पन्न उद्योग, कल कारखाना, होटल, सपिङ महल तथा सिनेमा हलहरु संचालनमा आउने क्रममा जारी छ । यसैक्रममा विराटनगरमा ११ करोडको लगानीमा सेन्�. . .
काठमाडौं, २८ मङ्सिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ स्थित घ्याङफेदीमा मिनिट्रक गाडी दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले १६ जनाको मृत्यु भएको पुष्टि गर्दै घटनास्थलमा अझैं उद्दारकार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाएको छ । घटन�. . .
विराटनगर , २८ मंसिर । विराटनगर– १० मा रहेका कोशी विद्या मन्दिर(केभिएम) ले २५ औ स्थापना दिवसको अवसमा नि ःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकोे छ । स्कूलले रजत जयन्तीको अबसरमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो । प्रदेश १ का उद्योग, वन, पर्यटन तथा वातावरण जगदीश कुसियेतले उद्घाटन गरेको स्वास्थ्य शिव�. . .
विराटनगर,२८ मंसिर । नेपाली फुटबलका लागि प्रदेश १ सरकारले ठुला दुई प्रतियोगिता गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा प्रदेश १ सरकारको सहकार्यमा आगामी पाँच वर्षकालागि प्रतियोगिता गर्ने सम्झौता भएको हो ।विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्रालय र एन्फा विच सम्झा�. . .