विराटनगर, ६ पुस । राष्ट्रिय खलकुद परिषदको खेलकुद प्रशिक्षण विभाग नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले आयोजना गर्ने खेलकुद प्रशिक्षणमै रकम लिने गरेको पाईएको छ । खेलाडी उत्पादन गर्ने तथा शैक्षिक कार्यक्रमको रुपमा शुरु गरिएको प्रशिक्षणमा जिल्ला खेलकुद विकास समितिबाट रकम उठाएको पाईएको हो । १४ बर्ष �. . .
सिराहा, ६ पुस । नक्कली सुन लिएर ठग्न नेपाल प्रवेश गरेका तीनजना भारतीय नागरिकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सीमावर्ती सिरहाको नवराजपुर गाउँपालिका ४ बाट पक्राउ गरेको हो । २ किलो २ सय ३४ ग्राम तौलको इँटा आकारमा अन्य धातुबाट बनाइएको सु�. . .
बिराटनगर पुष ६ , विराटनगरमा पहिलो पटक अायाेजना हुन लागेकाे अन्तराष्ट्रियस्तरको वर्डप्रेस सम्मेलन 'वर्डक्याम्प विराटनगर' काे सहभागीताका लागि रजिष्ट्रेसन बन्द गरिएकाे अायाेजक समितिले जानकारी गराएकाे छ । अायाेजक समितिले अाफ्नाे वेबसाइटमा एक सूचना सार्वजनिक गर्दै उक्त जानकारी गराएकाे हाे । 'उल्लेख्. . .
विराटनगर पुष ६ । विराटनगरको नोबेल मेडिकल कलेजमा एउटा अनौठो बच्चाको जन्म भएको छ । ४० वर्षीय भारतीय नागरिक इफ्रात बानुले आँखा र नाक नभएको अनौठो बच्चा (छोरा) जन्माएकी हुन् । बानुले छैटौं सन्तानको रुपमा जन्म दिएकी उक्त बच्चाको केही समयमै मृत्यु भएको छ । चिकित्सकहरुका अनुसार यस्ता अनौठा प्रकृतिका बच्च�. . .
नरेन्द्र बस्नेत बेलबारी पुष ६ । दुर्घटना जोखिम न्युनीकरणका लागी ट्राफिक प्रहरी मात्र सचेत बनेर नहुने त्यसका लागी चालक आफै सचेत र सजग बन्नु पर्ने प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताएका छन । मोरङको बेलबारी १ पुरानो बेलबारीस्थित दुर्गा मन्दिर पुर्वपट्टि निर्माण हुन लागेको . . .
भोजपुर पौष ६ । तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ । मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर शखाले जनाएको हो । अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेशन प्रमुख राजु मिजार�. . .
विराटनगर, ६ पुस । महेन्द्र मोरङ क्याम्पस विराटनगरले राष्ट्रपति बिद्यादेवी भण्डारीको स्वागतको लागि दुई सय एक सदस्य मुल समारोह समिति गठन गरिएको छ । यही पुस तेश्रो साता हुने विराटनगर भ्रमणको शिलसिलामा राष्ट्रपति महेन्द्र मोरङ आउने कार्यक्रम तय भएको छ । क्याम्पसले १५ सदस्य स्वात तथा ब्यवस्थापन समिति स�. . .
विराटनगर, ६ पुस । नेपामा भारतको बिहार प्रान्तबाट दुई स्थानमा रेल आउने भएको छ । जयनगर देखि जयनगरसम्म र बथनाहा देखि मोरङको कटहरीसम्म रेल आउन लागेका हुन् । आधुनिक प्रबिधि र उच्च गतिको चिनियाँ रेलको चर्चा भईरहँदा नेपालमा भने पहिलो आधुनिक रेल आउन लागेको हो । जयनगरबाट जनकपुरसम्मको ३४ किलोमिटरमा नयाँ आधुनिक. . .
काठमाडौँ, ६ पुस । मकालु एयरको सिंगल इन्जिनयुक्त विमान दुर्घटना पाइलटकै कारण भएको प्रतिवेदनले औंल्याएको छ । छानबिन गर्न गठित चार सदस्यीय आयोगले बिहीबार नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा ‘दुर्घटनाको मुख्य कारण मानवीय पक्ष’ उल्लेख छ । ‘हाम्रो अध्ययनअनुसार जहाज बादलभित्र न�. . .
काठमाडौं, ६ पुस। ‘नेपाल आइडल सिजन–२ को ग्रान्ड फिनाले हुन केही घण्टा मात्रै बाँकी छ । फिनालेको समय जति छोटिँदैछ त्यति सिजन–२ को विजेता को हुनेछ भन्ने चर्चा पनि बढ्दैछ । ३६ वटा श्रृंखला प्रशारण गर्दा नेपाल आइडलको सिजन–२ फिनालेमा पुग्यो । सिजन–१ मा तीन जनालाई फिनालेका लागि प्रतिस्पर्धा गराएको नेपाल आइड. . .
काठमाडौं, पुस । प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित अनुसन्धानमा खटिएका १८ प्रहरीलाई विभागीय कारवाही गर्ने तयारी गरेको छ । एआईजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान समितिले बुझाएको प्रतिवेदनक�. . .
कञ्चनपुर, ५ पुस । श्रीमतीको इच्छा विपरित करणी गर्ने श्रीमानलाई कञ्चनपुर जिल्ला अदालतले डेढ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ। भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले श्रीमान डम्बर राज जोशी बिरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दामा जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीक�. . .