एजेन्सी। सुरक्षित यौन सम्पर्क र गर्भ निरोधका लागि कण्डम प्रयोग गरिने भएपनि महिलाहरुले भने वाध्यतावश मात्र कण्डम लगाउने गरेको एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार महिलाहरुले कण्डम लगाएर यौन सम्पर्क गर्न इच्छा नदेखाउने गरेको देखिएको छ। अध्ययनका लागि गरिएको सर्वेमा महिलाहरुको यस्तो अनिच्छा देखिए. . .
विराटनगर, ११ मङ्सिर । सरकारले मंगलबार सामाजिक सुरक्षा योजना सुरु भएको घोषणा गरे पनि लागू हुन भने केही महिना लाग्ने भएको छ । सबैभन्दा पहिले रोजगारदाताको सूचि तयार हुन्छ । त्यसपछि रोजगारदाताले श्रमिकको सूचि तयार पार्छन् । रोजगारदाता र श्रमिकको सूचि तयार भएपछि कति रकम उठ्छ भन्ने आंकलन गरिन्छ र सामाजि. . .
ध्यान कुलुङ। संखुवासभा,११ मङ्सिर । संखुवासभाको चैनपुरमा रहेको सिद्धकाली मन्दिर बारे धेरैलाई जानकारी छैन् । पौराणिक कालमा सतिदेवीको दाहिने आँखा पतन भएको मानिने यो स्थानमा दर्शनार्थीको घुँइचो बढ्न थालेको छ । चैनपुर नगरपालिकाले पनि धार्मिक पर्यटन विकासका मन्दिरलाई आकर्षक बनाउन थालेको छ । यो सिद्ध. . .
धनकुटा, ११ मङ्सिर । भोजपुर, ओखलढुंगा, सुनसरी र झापाले मंगलबार क्वार्टरफाइनलमा सफलता हासिल गर्दै मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा धनकुटामा जारी प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगितामाको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । घनकुटाको टुँडिखेलमा जारी प्रतियोगिताको अन्तिम आठअन्तर्गत मंगलबार . . .
विराटनगर, ११ मंसिर । विराटनगरमा पनि सामाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । कार्यक्रम संयुक्त ड्रेड युनियनको अगुवाईमा सोमबार विराटनगरमा ¥याली निकालिएको हो । विभिन्न मजदुर संगठनहरुले समुन्नत वर्तमान र सुरक्षित भविष्यका लागी सामाजिक सुरक्षा, असल श्रम सम्बन्धको आधार सामाजिक �. . .
विराटनगर, ११ मंसिर । एक विश्व स्वतन्त्र विश्वकोस अर्थात विकिक्याम्पको सम्मेलन पहिलो पटक लहानमा सम्पन्न भएको छ । मिथिला विकिक्याम्पले आयोजना गरेको सम्मेलनमा अन्तरा्िष्ट्रय विकिक्यम्प २०१८ लाहानको सिमरिक होटलमा सम्पन्न भएको छ । गत मंसिर ६ गते देखि ८ गते सम्म आयोजना गरिएको कार्यक्रममा अन्र्तराष्ट्र�. . .
विराटनगर, ११ मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले संघीयताले सग्लो रुप लिन नसकेको बताएका छन् । बनाउनु पर्ने निति नियम र कानुनको अभावका कारण संबिधानको ब्यवस्थालाई कार्यान्वयनमा समस्या भएको बताएका हुन् । कानुन नबन्दा संविधानको सुन्दर पक्ष समेत ओझेलमा परेको स्मरण गर्दै पोखरेलले संविधानको. . .
विराटनगर,११ मंसिर। नेपाल पत्रकार महासंघ मोरङको भवन व्यवस्थित गर्न आरति स्ट्रिप प्रालिले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघको थप पूर्वाधार निमार्णका लागि उद्योग सञ्चालक समितिका उपाध्यक्ष सञ्जिव शर्माले पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाई दुई लाखकाे चेक हस्तान्तरण गर�. . .
रबिन्द्र बराल रंगेली, ११ मंसिर । मोरङको रंगेली नगरपालिका ७ मा रहेका इस्लामिया आधारभुत बिधालयको नव निर्मित भवनको उद्घाटन गरिएको छ । बिद्यालयले एक कार्यक्रमको आयोजना गरि नवनिर्मित दुई कोठाको भबनको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै मन्त्�. . .
संखुवासभा, मङ्सिर ११ । संखुवासभामा आफ्नै काकाद्वारा ४ वर्षकी भतिजी बलात्कृत भएकी छिन् । पाँचखपन नगरपालिकामा आइतबार बिहान आफ्नै ४ वर्षकी नाबालिका भतिजीलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाको परिवारले दिएको उजुरीका आधारमा प्रहरीले पाँचखपन नगरपालिका–१, मा २२ वर्षीया काका लाई पक�. . .
ताप्लेजुङ मङ्सिर ११ । पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ । विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विकले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेका थिए । यस्तै डाँका. . .
लहान मङ्सिर ११ । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि सिरहामा २३ प्रतिशत चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाले अभियान सञ्चालन गरेपछि चुहावटमा कमी आएको हो । विसं २०७४ असोजसम्म करीब ४९ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा २०७५ कात्तिकसम्ममा करीब २३ प्रतिशत विद्यु�. . .