समाचार

सप्तरीमा अचेत अवस्थामा फेला परेका एक प्रहरी कर्मचारीको उपचारको क्रममा मृत्यु

सप्तरी, असोज १ । सप्तरीको भारदहमा गएराति अचेत अवस्थामा फेला परेका एक प्रहरी कर्मचारीको उपचारको क्रममा मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय भारदह दरबन्दी भइ हाल अस्थायी प्रहरी पोष्ट त्रिकोलमा कार्यरत प्रहरी सहायक निरीक्षक मेघ बहादुर राना मगरको मृत्यु भएको हो । गएराति ११ बजे खाना खान बोलाउन जाँदा ओ�. . .


मिठाई पसलमा अनुगमन : अधिकांशमा अखाद्यवस्तुको मिसावट

धरान,१ भदाै। विश्वकर्मा पूजालाई लक्षित गरेर खोलिएका मिठाई पसलहरूमा धरान उपमहानगरपालिकाले अनुगमन गरेको छ । पूजाका लागि आवश्यक मिठाईको गुणस्तर कायम गर्न र जथाभावी खोलिएका पसलहरूलाई नियन्त्रण गर्न धरान उपमहानगरपालिकाको टोलीले अनुगमन गरेको हो । धरानको मुख्य बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा अध�. . .


अब कसुर गर्नेबाटै पीडितलाई क्षतिपूर्ति

काठमाडौँ, १ असाेज ।अब फौजदारी कसुरका पीडितले पीडकबाटै कसुरको मात्रा अनुसारको क्षतिपूर्ति पाउने भएका छन् । अपराध पीडितको संरक्षण सम्बन्धी व्यवस्था रहेको विधेयक संघीय संसद्को दुबै सदनबाट पारित भएको छ । प्रमाणीकरणसँगै कानुन कार्यान्वयनमा आउनेछ । अहिले अपराध पीडितलाई पीडकबाट क्षतिपूर्ति भराउने कान�. . .


१ नम्बर प्रदेशलाई वालमैत्री प्रदेश बनाउन साझा संकल्प र प्रतिबद्धता आवश्यक

धरान, १ असाेज । १ नम्बर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले वालमैत्री प्रदेश बनाउन साझा संकल्प र प्रतिबद्धता आवश्यक भएको बताएका छन् । अहिले स्थानीय तहहरु वालमैत्री हुन खोजीरहेको सन्दर्भलाई जोड्दै उनले सबैको साझा संकल्प र प्रतिबद्धताबाटमात्र प्रदेशलाईपनि बालमैत्री बनाउन सकिने बताएका हुन् ।  धर�. . .


राजधानीमा मात्रै ४५ दिनमा ४२ ‘बलात्कार’

काठमाडौं,१ असोज । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यापछि देशव्यापी आन्दोलन भइरहेको बेला ५२ दिनमा २ सय २५ चेली बलात्कृत भएको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । जसमा राजधानीमा मात्रै ४५ दिनमा ४२ बलात्कारका घटना भएको समाचारमा उल्लेख छ । यस्तै कञ्चनपुर समेत निर्मला प्रकरण�. . .


विराटनगरमा रहेको पुर्वाञ्चल विश्व बिद्यालयमा विद्यार्थीको ताला राजनीति,यी व्यक्ति नेताका आफन्त

विराटनगर, १ असाेज नेपाल बिद्यार्थी संघले पुर्वाञ्चल विश्व बिद्यालयका उपकुलपतिको कार्यालय, रजिष्ट्रार, सबै संकाय डिनको कार्यालय र लेखा शाखामा तालाबन्दी गरेको छ । प्राज्ञिक संस्थाको रुपमा रहेको विश्वविद्यालयलाई वर्तमान सरकारले राजनीति गतिबिधि गर्ने थलोको रुपमा प्रयोग गरेको विरोधमा तालाबन्दी गरिए�. . .


आज विश्वकर्मा पूजा र वास्तु दिवस

काठमाडौं, १ असाेज ।  आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले व. . .


धरान उपमहानगर शिक्षा नियमावली खारेजको माग राख्दै उच्च अदालत विराटनगरमा रिट दायर

विराटनगर, १ असोज । केहीदिन अघि धरान उपमहानगरपालिकाले जारी गरेको शिक्षा नियमावली २०७४ खारेजी हुनु पर्ने भन्दै उच्च अदालत बिराटनगरमा रिट दायर भएको छ। अभिवक्ता सुमनचन्द कार्कीले प्रदेश सरकारले बनाएको कानुनको आधारमा रहनु पर्ने भनेर तर त्यसो नगरी उपमहानगरले आफुखुसी नियमावली बनाएको भन्दै त्यो खारेजी हु. . .


दशैंको लागि असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं, ३१ भदाै ।  दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । अग्रिम टिकट बुकिङका लागि आवश्यक पूर्वाधार ४ गतेभित्र पूरा गरी ५ गतेदेखि बुकिङ खुुल्ला गर्ने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । टिकट बुकिङका लागि काउन्टर र सहा�. . .


जनकपुरधाम–पटना बस सेवा आजदेखि सुरू, भाडा चार सय ४० रुपैयाँ

धनुषा, ३१ भदाै ।  नेपालको प्रदेश २ को राजधानी जनकपुर र भारत विहार प्रदेशको राजधानी पटनासम्म चल्ने बहुप्रतीक्षित बस सेवा आइतबारदेखि विधिवत् सुरु भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार जनकपुरबाट पटनाका लागि बस सेवाको उद्घाटन गर्नुभएको थियो । आइतबार दिउँसो १२ बजे मुख्यमन्त्री राउतले �. . .


दशैंलाई धमाधम टिकट बुकिङ गराउँदै विमान कम्पनी

काठमाडौं, ३१ भदाै । नेपालीहरूको महान पर्व दशैंलाई मद्देनजर गर्दै आन्तरिक उडान भर्ने विमान कम्पनीहरूले धमाधम टिकट बुकिङ गरिरहेका छन् ।बुद्ध एयर, तारा एयर, यति एयर, श्री एयर, सौर्य एयर लगायतका विमान कम्पनीहरूले दशैं आउन एक महिना बाँकी रहँदै टिकट बुकिङ गराइरहेका हुन् । पछिल्लो समय आन्तरिक उडानमा यात्रु. . .


बुढीगंगामा रक्सीको बिषयमा यसरी हत्या गरेका थिए होटल संचालकले महानन्दको

विराटनगर, ३१ भदौ । भदौ २२ गते राती प्रहरी प्रहरी टोली गस्तीमा निस्किएको थियो । एक ब्यक्ति सडकको डिलमा लडि रहेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको टोलीले बुढिगंगा गाउपालिका वडा नं. १ स्थित कोशी राजमार्गमा करिब ५० बर्षका मानिस घाईते अवस्थामा छट्पटिएको देखेपछि प्रहरीले ति ब्यक्तिलाई राती नै कोशी. . .