झापा, ७ पुस। झापाको गौरादहमा पहिलो पटक मावि स्तरिय बृहत विज्ञान प्रदर्शनी भैरहेको छ। आरम्भ फाउण्डेसन झापा शाखा र विद्योदय शिशु सदनको संयुक्त आयोजनामा हिजो पुस ६ गते बाट सुरु भएको उक्त प्रदर्सनी आज ७ गतेसम्म चल्ने विधोदय सिसुसदनका निर्देशक नारायण बस्नेतले जानकारी दिए । बिध्योदय शिशुसदन विद्यार्थीमा . . .
सप्तरी, पुस ७ । सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ परेका छन् । शनिबार राति पीडितको कपाल मुडेर जुत्ताको माला लगाइ अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले खड्ग नगरपालिका–२ का ५५ वर्षीय रूपनारायण राम, ३५ वर्षीया अहिल्यादेवी राम र १८ वर्षीय सुनील रामलाई . . .
विराटनगर, पुस ७ गते । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । किराँत समुदायको महान्पर्व उधौली ९साकेला, साकेन्वा, चासोक तङनाम, चासुवार फोलस्याँदर० २०७५ को उपलक्ष्यमा आज शुभका. . .
सरोज ढुङ्गेल । काठमाडौँ, पुस ७ गते । महिनावारी आज होला, भोलि होला भन्दाभन्दै २६ वर्ष भइसकेकी थिइन् पोखराकी एक युवती । महिनावारी हुने उमेरको दोब्बर अर्थात् २६ वर्षसम्म पनि महिनावारी नभएपछि चिकित्सककहाँ सल्लाह लिन पुग्नु स्वाभाविक थियो । महिनावारी नभएर विवाह गर्न समेत अप्ठ्यारो भएपछि उनी चिकित्सकहाँ . . .
काठमाडौं, ७ पुस। नेपाली काङ्ग्रेसको विधान मस्यौदामा लामो रस्साकस्सीपछि पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति भएको छ । शीर्ष नेताबीच एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात सहमहामन्त्री र एक कोषाध्यक्षसहित १३ पदाधिकारी राख्ने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले �. . .
विराटनगर,६ पुस। विराटनगरमा तीनवटा घर भाडामा लिएर नक्कली विद्युत्त परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगी धन्दामा संलग्न गुणराज ओझा पुर्पक्षको लागि थुनामा गएका छन्। जिल्ला अदालत मोरङका मुख्य न्यायधीश राजुकुमार खतिवडाको १ नम्बर इजालमा शुक्रबार भएको थुनछेक बहसपछिको आदेशले ओझालाई थुनामा राख�. . .
विराटनगर, ७ पुस । मोरङको बुढीगंगा गाउँपालिकामा ६ स्थित नारायण माविको प्रङगणमा आजदेखी युवा सम्मेलन सुरु भएको छ । जन जागृति युवा क्लबको आयोजनामा गरिएको २ दिने युवा सम्मेलनमा ५ सय युवालाई बोलाईएकोमा संख्या बढेर ९ सय पुगेको छ । ‘समृद्ध राष्ट्र निमार्णमा नेपाली युवाहरूको भुमिका दायित्व र अवसर’ भन्ने मुल न�. . .
विराटनगर, ६ पुस । मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा मोरङ जिल्लाको उर्लाबारीमा शाखा कार्यालय विस्तार गरेको छ । उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागुले उक्त शाखाकार्यालयको समुद्घाटन गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि फागुले बैंकको प्रगतिक. . .
विराटनगर, ६ पुस । विराटनगर १ मा रहेको डनवस्को स्कुलमा विज्ञान प्रर्दशनी गरिएको छ । विद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजनागरि विद्यालयमा विज्ञान प्रर्दशनी गरिएको हो । स्कुलले हरेक बर्ष विद्यार्थीहरुमा भएका प्रतिभालाई उजागर गराउने उद्देश्यका साथ विज्ञान प्रदर्शनी गरिएको स्कुलमा प्रिन्सिल फादर . . .
विराटनगर, ६ पुस । विराटनगर–१० मा रहेको कान्तिपुर सेकेन्डरी स्कूलले निःशुल्क आँखा परीक्षण गरेको छ । विराटनगर आँखा अस्पतालको सहयोगमा स्कूलले शुक्रबार निःशुल्क आँखा परीक्षण तथा निशूल्क चस्मा वितरण गरेको होे । विराटनगर आँखा असपताल नेत्र चिकित्सकहरु गिरीसमाश्री चुडाल, सवनम चौधरी, रनती देव चौधरी तथा आँख�. . .
दाङ, ६ पुस । सल्याङबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या १६ पुगेकाे छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर राखिएको छ । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ । ग. . .
विराटनगर, ६ पुस । विराटनगर १० मा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल प्रा.लि.ले तेस्रो बार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिवरको आयोजना गर्ने भएको छ । हस्पिटलले यही पुस ८ देखि १० गतेसम्म निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको हो । वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य शिवरको आयोजन. . .