बिराटनगर मङ्सिर ५ , सुनसरीको दुहबीका फिदा हुसेनको हत्यामा संलग्न भएको आशङ्कामा सुनसरी प्रहरीले ७ जना व्यक्तिलाई पक्राउ गरेको छ । उक्त घटनास्थल दुहबी–९ को जयबाबा इँटा उद्योग आसपासबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हुसेनको हत्यामा संलग्न भएको आशङ्कामा सात जना व्यक्ति पक्राउ गरिएको इला�. . .
बिराटनगर मङ्सिर ५ , प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाटै माउन्टेन फ्लाइट हुने भएको छ । ‘विराट होलिडेज’ नामको व्यावसायिक प्रतिष्ठानले यही शनिबारदेखि विराटनगरबाट माउन्टेन फ्लाइट सुरु गर्ने भएको हो । आउदो शनिबार विहान पहिलो माउन्टेन फ्लाइट गर्ने टुंगो भएको छ । धेरै बर्ष पहिलेदेखिको प्रयत्न सफल. . .
बिराटनगर, ५ मंसिर । बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिभिन्न कार्यक्रम गरेर १४ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गर्नुका साथै करिव पाँच दर्जन सांस्कृतिक प्रस्तुति पनि देखाईएको हो । कार्यक्रमलाई संबोधन गर्दै बिराटनगर महानग�. . .
गाईघाट मङ्सिर ५ । उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजायको फैसला गरेको छ । जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जेल सजायको फैसला गरेको हो । सोमबार जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्र�. . .
बिराटनगर मङ्सिर ५ , सुनसरीको दुहबीमा अज्ञात समूहको गोली लागेर स्थानिय बाबा इँटा उद्योगका सुपरभइजरको मृत्यु भएको छ । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गर्दा फिदा हुसेनमाथि गोली प्रहार भएको थियो । घटनास्थलबाट तीन गोलीको खोका बरामद गरिएको छ । मृतक हुसेन दुहबी नगरपालिका–९ का वडाध्�. . .
संसारभर वेबसाइट निर्माणका लागि चर्चित सफ्टवेयर वर्डप्रेस (WordPress) मा प्रयाेग हुने डिवि (DIVI) थिमकाे प्रयाेगबाट निर्माण भएकाे वेबसाइटहरु मध्ये विराटनगरकाे एक कम्पनीले निर्माण गरेकाे वेबसाइट उत्कृष्ठमा पर्न सफल भएकाे छ । डिवि थिमले नाेवेम्बर महिनाकाे लागि सार्वजनिक गरेकाे उत्कर्ष्ठ डिजाइनहरु मध्ये विरा�. . .
बिराटनगर मङ्सिर ५ , बिराटनगरमा भाटभटेनी सुपर मार्केट खुलेपछि सर्वसाधारण उत्साहित भएका छन् , संचालनको छोटो समयमा नै करोडौको कारोबार गर्नुले उक्त कुरालाइ पुष्टि गरेको छ । बिराटनगरमा सपिंङ मल तथा सिनेमा हल खुल्ने क्रम जारीरहेको अवस्थामा बिराटनगरको भाटभटेनी सुपर मार्केटमा क्युएफएक्स सिनेमा हल संच�. . .
बिराटनगर मङ्सिर ५ , सुनसरीको दुहबीमा आज बिहान गोलि हानि एक जनाको हत्या गरिएको छ। ‘मर्निङ वाक’ मा निस्किएका दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभइजर ५४ वर्षीय मोहम्मद फिदा हुसेनलाई ‘मर्निङ वाक’को समयमा एक समूहले गोली प्रहार गरेको हो । ‘‘होन्डा साइन मोटरसाइकलमा आएको समूहले गोली हानेको खुलेको. . .
गाईघाट, मङ्सिर ५ गते । परिश्रम गर्न सके बगरमा पनि सुन फलाउन सकिन्छ भनेझैँ यहाँका एक जाँगरिला किसानले खोला किनारको बालुवामा व्यावसायिक केरा खेती गरेर राम्रो दाम कमाउन सफल हुनुभएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ निवासी अर्जुन राईले स्थानीय त्रियुगा खोलाको कटानले सेती बगर बनाएको बालुवामा केरा खेत�. . .
विष्णुप्रसाद पोखरेल दमक, मङ्सिर ५ गते । झापामा हराउँदै गएका पुराना एवं नयाँ हाट बजार संरक्षण गर्न थालिएसँगै उपभोक्ता एवं व्यापारीको यसमा आकर्षण बढ्न थालेको पाइएको छ । यस्ता गाउँघरमा लाग्ने हाट बजारमा घरेलु कृषि उत्पादनदेखि लिएर घरायसी आवश्यकीय सामग्री सस्तो हुने भएकाले यसमा उपभोक्ताको आकर्षण हुने. . .
सप्तरी (रासस) । आफू प्रहरी हो भन्दै रकम असुल गर्दै हिँड्ने एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–७ खर्साल टोलका २० वर्षीय जोगिन्द्र भनिने सागर यादव रहेको छ । सप्तरी बोदे बर्साइन नगरपालिका–९ स्वर्णपट्टिस्थित नेपाल भारत सिमानामा यादवले आफू सादा पोशाकको (सिभिल) प्र. . .
प्रेम देवान विराटनगर ५ मंसिर । किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ पुन सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ हुने भएको छ । ए–वान इन्टरटेनटमेन्टले हरेक बर्ष गर्दै आएको मिस पूर्वेली सुपर मोडल सातौं सस्करणको पहिलो अडिसन आगामी मंसिर १० गते विराटनगरमा हुने भएको छ । पूर्वी जिल्�. . .