समाचार

बिराटनगरमा होटेल म्यानेजमेन्टको लागि एरागन रोजाइमा पर्दै

बिराटनगर मङ्सिर ४ , नेपालमा पर्यटन बर्ष २०२० मनाउने तयारी भइरहेको छ , यस बर्षका लागि पर्यटकहरुलाइ सेवा र सुबिधा दिन दक्ष जनशक्तीको कमी पुरा गर्नुपर्ने अवस्था छ  । पर्यटन बर्ष सफल बनाउन  दक्ष जनशक्तीको मुख्य भूमिका रहने गर्दछ  । बिराटनगरमा एरागन होटेल स्कुलले होटेल म्यानेजमेन्टको तालिम कक्षा संचालनमा. . .


लहानमा विद्युत् चुहावट गरी राइस मिल सञ्चालन गर्ने मिललाई दुई लाख जरिबाना

लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले विद्युत् चुहावट गरी राइस मिल सञ्चालन गर्ने एक राइस मिलका सञ्चालकसँग करीब रु दुई लाख जरिबाना गरेको छ । प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवको नेतृत्वमा खटिएको टोलीले विद्युत् मिटरमा प्वाल पारी विद्युत् चुहावट गरेको भन्दै सिरह. . .


शनीवारदेखि विराटनगरबाटै माउण्टेन फ्लाईट हुने, हिमाल हेर्न ९ हजार ९ सय तिरे पुग्ने

विराटनगर, ४ मंसिर । अब विराटनगरबाटै माउण्टेन फ्लाइट हुने भएको छ । ‘विराट होलिडेज’ नाममा शनीवार देखि नियमित माउण्टेन फ्लाइट गराउन लागिएको हो । काठमाडौंभन्दा सस्तो दरमा माउण्टेन फ्लाइट गराउन सकिने देखेका ब्यवसायीले यती एयरलाईन्ससँगको सहकार्यमा पर्यटन तथा होटल व्यवसायीहरूले आफ्नै पहलमा माउण्टेन फ्ल. . .


एनजीओलाई एक वर्षमा २० अर्ब, तर कहाँ खर्च गरे त्यति धेरै रकम ?

काठमाडौं, ४मंसिर ।  गैरसरकारी संस्था (एनजीओ) ले गत आर्थिक वर्षमा २० अर्ब रुपैयाँभन्दा बढी नेपाल भित्र्याएको भए पनि त्यसको प्रभावकारिता देखिएको छैन ।  गत आर्थिक वर्ष २०७४/७५ मा मुलुकका ७२३ एनजीओले २० अर्ब २९ लाख ७४ हजार ५३ रुपैयाँ भित्र्याएर खर्च गरे पनि लक्षित समुदायको जीवनस्तरमा देखिनेगरी परिवर्तन आ�. . .


मोरङको दक्षिणी क्षेत्रमा गोवरको गुईठा विपन्न परिवारको दाउराको श्रोत, गुईँठा बनाउने तरिका सहित

रबिन्द्र बराल/अाेवी । रंगेली, ४ मंसिर । मोरङको सुनवर्सी नगरपालिका वडा नम्बर ५ की चम्पा ऋषिदेव रंगेली आमबारी सडकखण्डमा गोबरबाट गुईठा बनाउन ब्यस्त थिईन् । बिहानै उठेर घरको काम सकाएकी उनले बिहानको खाना खाएपछि हातमा गोबर उठाउन डाली बोक्छिन् अनी गोबर खोज्न निस्किन्छिन् । उनीमात्र हैन गाउँका ऋषिदेव समुदा�. . .


पत्नीलाई सरप्राइज दिन फूलसहित पुगे बाराक ओबामा

एजेन्सी, ४ मङ्सिर। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले शनिबार पत्नी मिशेलको किताब प्रचार कार्यक्रममा अकस्मात उपस्थिति जनाएर सबैलाई अचम्मित पारेका छन् । केही दिन अगाडि मात्र लन्च भएको मिशेलको आत्मकथा ‘बिकमिङ’ को प्रचारका लागि उनी ह्वाइटहाउसकै पूर्वसल्लाहकार भेलेर जेरेटलेको एक कार्यक्रममा सह. . .


फुटाएर शासन गर्न दाउ खाेजिरहेछन्, हामी गम्भीर षड्यन्त्र भाेगिरहेछाैँ : गृहमन्त्री थापा

पाँचथर, ४ मङ्सिर । गृहमन्त्री रामबहादुर थापाले सरकारलाई असफल बनाउन विभिन्न षडयन्त्र भइरहेको बताएका छन्। ‘यतिबेला एकता भाड्न, सरकारलाई असफल बनाउनका लागि विभिन्न षडयन्त्रहरु हुँदैछन्। यसबाट जोगिएर अघि बढ्नुपर्ने अवस्था छ’, सोमबार फिदिममा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने। हिजो कम्युनिस्टलाई. . .


१२ वर्षको उमेरमा आमा बन्दैछिन् गङ्गामाया, प्रधानमन्त्री कार्यालयको चासाे

हेटौँडा, ४ मङ्सिर ।  गङ्गामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्दै गरेको सञ्चार माध्यममा सार्वजनिक भएपछि उपचारार्थ अस्पताल लगिएको छ  । प्रधानमन्त्री कार्यालयले गङ्गामायाको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध�. . .


कोइरालाहरुको मोर्चाबन्दीबाट कांग्रेसलाई फाइदा हुन्छ : सभापति देउवा

विराटनगर, ३ मङ्सिर । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने स्पष्ट पारे । पूर्वप्रधानमन्त्री देउवाले कांग्रेस प्रजातान्त्र. . .


विद्यार्थीलाई कोचिङ पढाउन प्रदेश सांसदकाे १० लाख

सप्तरी, ३ मंसिर। सप्तरीबाट निर्वाचित एक प्रदेश सांसदले संसदीय कोषको रकम शिक्षाका लागि छुट्याएका छन् । उनले १० कक्षाका विद्यार्थीलाई कोचिङ पढाउन १० लाख रुपैयाँ दिने भएका छन् । सप्तरी क्षेत्र नम्बर ३ क बाट निर्वाचित मो. समीमले शिक्षाको जग बलियो बनाउनुपर्ने भन्दै यस्तो कदम चालेका हुन् । नेपाली कांग्रेस�. . .


विराटनगरमा पहिलो पटक रोनाल्ड म्याकुलिकप क्रिकेट प्रतियोगिता  हुने

विराटनगर ३ मंसिर ।  विराटनगरमा पहिलो पटक प्रथम रोनाल्ड म्याकुलिकप क्रिकेट प्रतियोगिता  हुने भएकाे छ । नेत्रहीन क्रिकेट संघ नेपालले नेत्रहीन खेलाडीहरुको क्षमता विकास एंव आत्मवल वढाउने उदेश्यले प्रतियाेगिता गर्न लागेकाे हाे ।  नेत्रहीन क्रिकेट संघ नेपालले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरि प्र�. . .


बिराटनगरकाे भन्सार ढाटबाट लागूऔषध सहित दुईजना पक्राउ

विराटनगर,३ मङ्सिर । बिराटनगर  महानगरपालिका-१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार छुट्टाछुट्टै समयमा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । साेमबार दिउँसो  बिराटनगर-६ बस्ने बर्ष २४ को  समर साहलाई लागूऔषध एभिल-३२, लुपिजेसिक-३२ र डाईजेल्याब-३२ एम्पुल र सुनसरी ईटहरी-४ बस्ने बर्ष ३२ को सुवास �. . .