समाचार

“प्रदेश नं १ का सबै जनताले आफ्नो सुविधा सहज ढङ्गले प्राप्त गर्न सक्छन” – मन्त्री कार्की

विराटनगर भदौ २३ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश नं १ का सबै जनताले आफ्नो सुविधा सहज ढङ्गले प्राप्त गर्न सक्ने बताएका छन् । प्रदेश नं १ को प्रदेशसभाको शुक्रबारको बैठकमा विशेष समयमा उनले प्रदेश सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन प्रदेश सरकार लागिपरेको बताए । उनले प्रदेश�. . .


तेह्रथुममा मानिस हिडने गरेको पुलमा मोटरसाइकल पनि तर्न थालेपछि पुल जिर्ण

भगिश्वर लिम्बु , तेह्रथुम, २३ भदौ । तेह्रथुमको दुई गाउँपालिका र सदरमुकाम म्याङलुङ जोड्ने खोरङ्वा खोलामा मोटोरेबल पुल नहँुदा स्थानीयलाई आवत जावतमा निकै सास्ती भोगिरहेका छन् । म्याङलुङ नगरपालिकासंग फेदाप र आठराई गाउँपालिका जोड्ने यो खोलाबाट वारपार गर्न जिर्ण अवस्थामा रहेको झोलुङ्गे पुल प्रयोग गर्न स. . .


रथ यात्रामा सबै धर्म गर्न आउँदैनन्, सिक्री र मोटरसाईकल चोर्नेसम्मको दाउ (सिसिटिभी फुटेज सहित)

  प्रेम देवान , विराटनगर, २२ भदौ । विराटनगरमा निकालिने ऐतिहाँसिक रथ यात्रामा मनमा धर्मकर्म कमाउन भनेर धेरै श्रदालु भक्तजनहरु आउने गर्छन् । तर कतिपय यस्ता पिपासुहरु हुन्छन् जो धर्मको नाममा अबैध कामको लागि आउने गरेका हुन्छन् । रथयात्राका दिन विराटनगरका सडकमा सबैलाई थाहा हुन्छ, त्यो दिन निक्कै भिड हुन. . .


विराटनगरको पञ्चमुखी चोकमा आफै सरसफाई गर्न पुगे सांसद कार्की

विराटनगर, २२ भदौ । प्रदेश नं १ का प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरसफाई अभियान शुरु गरेका छन् । सरसफाईको काम आफैबाट शुरु हुन्छ भन्ने उदेश्यका साथ सरसफाई अभियानको थालनी गरेका हुन । सरसफाईको पहिलो दिन कार्कीको नेतृत्वमा विराटनगर महानगरपालिका वडा नम्बर ११ को पञ्चमुखी. . .


विराटनगरमा महिला जनप्रतिनिधिले भने ‘तिजलाई भड्किलाे नबनाअाैँ याे अभियान हाे’

विराटनगर, २२ भदौ । तिज संस्कृती की विकृती ? एक नम्बर प्रदेशका जनप्रतिनिधि महिला भन्छन् यो महिला शसक्तिकरणको आन्दोलन हो । विराटनगरमा संवाद समुहले आयोजना तिज लक्षित छलफलमा तिजलाई एक महिनासम्म महिला सशक्तिकरणको आन्दोलनको रुपमा अघि सार्नुपर्ने बताए । एक नम्बर प्रदेश सभाकी उपसभामुख सरवती पोखरेलले तिजला�. . .


‘ईन्टु मिन्टु लण्डनमा’ बुझाउन विराटनगरमा आए कलाकार, असोज ५ देखि हलमा

प्रेम देवान । विराटनगर. २२ भदौ । डान्स कोरियोग्राफर रेनेशा बान्तवा राईले डेव्यू गरेको नेपाली कथानक चलचित्र ‘ईन्टु मिन्टु लण्डन’को टोली यतिबेला विराटनगरमा आईपुगेको छ । आइकोर फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रभु शम्शेर जवरा र प्रज्वल शम्शेर जवराले निर्माण गरेको फिल्म आगामी असोज ५ गतेदेख�. . .


सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै

इनरुवा, भदौ २२ गते । सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ ।   आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४÷०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका मजबुल आलमले जानकारी दिनुभय. . .


बालिका बलात्कारको आरोपमा झारफुक गर्ने तान्त्रिक पक्राउ

बाँके, २२ भदाै ।  बालिका बलात्कारको आरोपमा झारफुकको काम गर्ने एक तान्त्रिक पक्राउ परेका छन् ।  नेपालगञ्ज –४, देवाफूलबारीका आफूलाई साईबाबा बताउने ४६ वर्षीय व्यक्तिलाई पक्राउ गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीमाथि बर्दियाको जमूनी घर भएकी १५ वर्षीया बालिकालाई झारफुकको बह. . .


कानुनको अभावमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको मुख्यमन्त्रीहरुकाे निष्कर्ष

पोखरा, २२ल  भदाै । प्रदेश सरकार प्रभावकारी संचालन नभए संघीयताको कार्यान्वयन असम्भव नरहेको निष्कर्षका साथ पोखरामा भएको मुख्यमन्त्रीहरुको भेला शुक्रबार सकिएको छ । केन्द्र र स्थानीय तह फरकरुपमा पहिल्यैदेखि क्रियाशील रहेको र संघीयताले थपेको नयाँ संरचना प्रदेश भएकाले सोही अनुसार कानुनी, बित्तिय र प्र�. . .


सुनसरीको रामधुनीलाई रामायण परिपथमा जोड्न पहल

धरान भदौ २२ । भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ धार्मिकस्थललाई रामायण परिपथ मा जोड्ने अवधारणा ल्याएसँगै सुनसरीको रामधुनीलाई त्यसमा समेत समावेश गर्न रामधुनी बाबा वन्खण्डी मन्दिर गुठी व्यस्थापन समितिले पहल गर्न थालेको छ । त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलङ्काका धार्मिकस्थलला�. . .


चारदलले कानुन उल्लंघन गरेबापत १ करोड ५५ लाख ५० हजार जरिवाना तिर्नुपर्ने

काठमाडौं, २२ भदौ । प्रमुख चार राजनीतिक दलले कानुन उल्लंघन गरेबापत राज्यलाई १ करोड ५५ लाख ५० हजार जरिवाना तिर्नुपर्ने देखिएको छ ।  राष्ट्रिय राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले कानुन उल्लंघन गरेबापत जारिमाना ति. . .


५९ वर्षीया दमन्तीदेवीको हत्या अभियोगमा युवक प्रक्राउ

लमजुङ, २२ भदाै । हत्याको अभियोगमा प्रहरीले एक युवकलाई प्रक्राउ गरेको छ ।  पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका–१ जीताबेंशीका १९ वर्षीय अशोक दवाडी रहेका छन् । सोही स्थानका ५९ वर्षीया दमन्तीदेवी घिमिरेको हत्या अभियोगमा उनलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक य�. . .