सोलुखुम्बु, फागुन १४ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ लोबुचेमा एक जापानी नागरिकको लेक लागेर मृत्यु भएको छ । सोही ठाउँको न्यु ईबीसी होटलमा बस्दै आएका पासपोर्ट नम्बर १०७२२९३ का ४० बर्षीय कोजी क्वाजुङची नाम गरेका नगारिकको आइतबार बेलुका ७ बजेतिर लेक लागेर मृत्यु भएको हो ।घटनाबारे सोमबार. . .
झापा, फाल्गुन १४।झापाको मेचिनगर नगरपालिका-५ शान्ती टोल बस्ने केदार दर्जीको घरमा आइताबर आगलागी भएको छ। अपरान्ह ४ बजेतिर घरको बिधुत सर्ट भई अचानक लागेको आगोले घर, नगद तथा सम्पूर्ण समान समेत जल्दा अन्दाजी १० लाख बरबारको क्षति भएको बताइएको छ। आगलागी दमकल, स्थानियबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएक. . .
मोरङ, फाल्गुन १४ गते। मोरङको सुन्दर-हरैचा नगरपालिका-९ बुधबारे स्थित केबी श्रेष्ठको घरबाट प्रहरीले आइतबार नगद २१ हजार ४ सय ९५ र २ बुङ तास सहित ५ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई साँझ ६ बजेतिर पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई इलाका प्रहरी का�. . .
काठमाडौं, १४ फागुन। प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दो श्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। मन्त्रिपरिषद् विस्तारको तय�. . .
विराटनगर, १४ फागुन । प्रदेश सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा कार्य व्यवस्था परामर्श समिति निर्माण गर्ने र प्रदेशसभा संचालन नियमावली मस्यौदा समिति गठन गर्ने २ वटा मात्रै कार्यसूची रहेको छ । सदनमा कोही पनि सांसदले आवश्यक समय लिएर मन्तव्य दिने कार्यसूची नरहेको संसद सचिवालयले जनाएको छ । क�. . .
विराटनगर, १४ फागुन । बिद्यार्थीको पढाईलाई मध्यनजर राख्दै मोरङको मिक्लाजुङ गाउँपालिका रमितेखोलाका ३ वटा बिद्यालयमा सोमबार सार्बजनिक बिद्यालय दिन थालेको बर्षौ भईसकेको छ । शनिवार बिदादिँदा सोमबार बिद्यार्थी बिद्यालय नै आउन छाडेपछि बिद्यार्थीहरुको समस्यालाई मध्यनजर राख्दै आईतवार आधा समय र सोमबार �. . .
मोरङ, १४फागुन । मोरङ कारागारमा उपचारको क्रमममा एक थुनुवाको ज्यान गएको छ । कैदी जीवन भोगिरहेका सोलुखुम्बुको गोली–४, का २२ वर्षीय अनिल नेपालीको कोशी अञ्चल अस्पतालमा उपचारको क्रममा आइतबार ज्यान गएको प्रहरीले जनाएको छ । अवैध लागुऔषध मुद्दामा पूर्पपक्षको लागि मोरङ कारागारमा फागुन ३ गते आएका नेपालीको ज�. . .
सुमन सुस्केरा विराटनगर, १३ फागुन । मानव बेच वेच विखनमा स्वरुप परिवर्तन हुँदै गउको पाईएको छ । पहिला बिहे गने बहानामा मानव बेच बिखनको ओसार पसार हुने गथ्यो त्यो क्रम बैदेशिक रोजगारीको नाममा अघि बढेको थियो । त्यही बैदेशिक रोजगारीको नाममा हुने बेचविखनको दरले गर्दा धेरै सुखी जीवन बिताएकाहरु पनि वैदेशिक रो�. . .
विराटनगर,फागुन १३ आगामी जेठ ४ गते देखि विराटनगर स्थित आरोहण गुरुकुलमा आयोजना हुने अन्तर विद्यालय नाटक प्रतियोगितामा सहभागि गराउने उद्देश्यले विराटनगरको मिल्स एरिया क्षेत्रका विद्यार्थीलाई प्रारम्भिक प्रशिक्षण दिइएको छ । आइतबार सम्पन्न तिन दिने प्रशिक्षणमा मिल्स एरिया क्षेत्रका १३ वटा विद्यालय�. . .
विराटनगर, फागुन १३, जुनियर जेसीज विराटनगरको शाखा पदाधिकारीहरुलाइ तालिम सम्पन्न भएको छ । उनीहरुलाई आफ्नो कार्यकालमा जिम्मेवारी सम्वन्धी तालीम तथा लोगो अनावरण कार्यक्रम सम्पन्न भएको छ ।तालिममा विराटनगर जेसीजका देवेश प्रधानले प्रशिक्षण दिनुभएको थियो ।लोगो अनावरण जेसी सन्दिप दास श्रेष्ठ ,कार्यक्रमक�. . .
राजविराज– सप्तरीको उत्तरी पूर्वी भेगमा पर्ने फत्तेपुर–कञ्चनपुर सडक खण्डअन्तर्गत मलेठमा माइक्रोबसमा मोटरसाइकल ठोक्किँदा आज बिहान दुई जनाको मृत्यु भएको छ । फत्तेपुरबाट काठमाडाँै जाँदै गरेको बादुई ४ ख ८२४ नं को हायस माइक्रोबसले कञ्चनरुप नगरपालिका–६ मलेठस्थित मोडमा घुमाउने क्रममा पछाडिबाट आइरहे�. . .
विराटनगर, १३ फागुन । श्रम नीति र पालना गर्ने विषय पछिल्लो समय चुनौती बन्दै गएको छ । यस बिषयमा बिभिन्न चरणमा छलफल हुँदै आएका छन् तर त्यसको कार्यानवयन भने उस्तै नै छ । उद्योगीले सरकारका प्रतिनिधिसँग एकखालका कुरा गर्छन भने ब्यावहारत कार्यान्वयन हुन सकेको छैन । छलफलमा ग्लोबल फेयरनेस इनिसिएटिभका राष्ट्र�. . .