विराटनगर, ३ असोज । मोरङको रंगेली नगरपालिका ९ का १३ बर्षीय सनस घिमिरेको पौडी खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । बुधबार घर नजिकै रहेको पोखरीमा पौडी खेल्न गएका बालक सनस घिमिरे पोखरीमा मृत अवस्थामा भेटिएको एक नम्बर प्रदेश प्रहरीले जनाएको छ । मृतकबालकको शवलाई पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पता�. . .
प्रेम देवान । विराटनगर, ३ असोज । विराटनगरमा पछिल्लो समय नृत्य क्षेत्रमा युवा वर्गहरुको आकर्षण बढ्दै जान थालेको छ । नृत्य क्षेत्रलाई पनि व्यावसायिक रुपमा अगाडी बढाउन डान्स सेन्टर खोल्ने क्रम बढ्दो छ । आम नागरिकको माग पनि त्यही अनुसार देखिन्छ । भारतबाट नृत्य विधामा डिग्री होल्डर विराटनगरका एक युवा�. . .
विराटनगर, ३ असोज । विराटनगरको भानुटोलमा रहेको एम्स कलेजले बिएचएमका बिद्यार्थीको लागि सेमिनार सम्पन्न गरेको छ । त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन प्राप्त बिराटनगरको पहिलो कलेज एम्स कलेजले यस पटकदेखि बि.एच.एम कार्यक्रम संचालनको लागि सेमिनार गरेको हो । होटल इस्टर्न स्टार विराटनगरमा आयोजित कार्यक्र. . .
विराटनगर, ३ असोज । विराटनगरमा सम्पन्न दोस्रो संस्करणको अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको उपाधी ईटहरीको विश्व आर्दशले हात पारेको छ । यसैगरी खेलको उप विजेता विराटनगरको विकेभिएम भएको छ । विराटनगर बास्केटबल एकेडेमीले आयोजनामा भदौ २७ गतेदेखि शुरु भएको प्रतियोगिता आज समापन भएको हो । बास्केटबल प्रत�. . .
बिराटनगर असोज ३ , तपाइको मोबाइल पुरानो भएको छ ? पुरानो मोबाइल साट्ने सोचमा हुनुहुन्छ भने बिराटनगरको मोबाइल एण्ड मोबाइलले यस्तो सुबिधा लिएर आएको छ । मोबाइल एण्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लैजान चाहनेहरुका लागि एक्स्चेञ्ज अफर सुरु गरेको छ । यस अघिका अफरहरुमा ग्राहकको उत्साहजनक उपस्थिती दे. . .
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको ध्यान पछिल्लो समय फिगर मेन्टेनमा गएको देखिन्छ । पछिल्लो समय उनले सामाजिक सञ्जालमा सेयर गरेका केही बिकिनी तस्बिरहरु यसका प्रमाण हुन् । प्रियंकाले आफ्नो फिगरलाई जिरो फिगरमा परिणत गरिसकेकी छिन् भन्दा फरक नपर्ला । किनभने उनको शरीर पहिले भन्दा दुब्लो भएको छ । उमे�. . .
भोजपुर असोज ३ । पौवादुङ्मा गाउँपालिकाका गर्भवतीले गर्भ जाँच गराउन जिल्ला बाहिरका अस्पताल जानुपर्ने समस्या हटेको छ । गाउँपालिकालाई वान हर्ट वल्र्ड वाइट नेपालले भिडियो एक्सरे मेशिन हस्तान्तरण गरेसंँगै सो समस्या हटेको गाउँपालिकाले जनाएको छ । वान हर्टले गाउँपालिकालाई करीब रु १० लाख बराबरको यन्त्रस�. . .
विराटनगर, ३ असोज । जनार्दन मैलानी पत्रकारिता पुरस्कारबाट विराटनगरका सक्रिय पत्रकार गणेश लम्साल पुरस्कृत भएका छन् । आज बिराटनगरमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी लम्साललाई पुरस्कृत गरेको हो । पुरस्कार बितरण गर्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्क�. . .
भद्रपुर असोज ३ । मेचीनगर नगरपालिका–१० को धुलाबारीमा सार्वजनिक हितका लागि छुट्याइएको पाँच कट्ठा १८ धुर जग्गामा निजी होटलको निर्माण थालिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीको मेचीनगर कमिटीले आपत्ति जनाएको छ । नेकपा झापा जिल्ला कमिटी सदस्य देवकुमार राईको नेतृत्वमा मङ्गलबार पार्टीको प्रतिनिधिमण्डलले . . .
बिराटनगर असोज ३ , बिराटनगरमा चाडै यामाहा मोटरसाइकल कम्पनीले मिनी मेला आयोजना गर्ने भएको छ । बिराटनगरमा केहि समयमा नै उक्त मेला आयोजना हुन लागेको हो । मेलामा फ्री बाइक चेकअप , खानाको स्टल ,मेहन्दी स्टल , बाइक स्टन्ट शो , बाइक सट्टापट्टा लगायतको कार्यक्रम समेत आयोजना हुनेछ । . . .
झापा, ३ असोज । बर्षामा हिलो, खाल्डाखुल्डी, भलपानी र हिउँदमा धुलोको कारण सधैँ स्थानीय र यात्रुले सास्ती भोग्ने गरेको बिर्तामोड–भद्रपुर सडकको निर्माण कार्य शुरु भएको छ । ४ दशमलब ०७ किलोमिटर सम्मको सडकलाई कालोपत्रे गर्दै स्तरोन्नती गर्ने काम आजबाट सुरु गरिएको हो । बिर्तामोड नगरपालिकाको पहलमा सडक डिभिज. . .
विराटनगर, ३ असोज । आज संबिधान सभा मार्फत संबिधान जारी भएको तिन बर्ष पुरा गरी चौथो बर्षमा प्रबेश गरेको छ । संबिधान जारी भएको दिनको संझनामा आज नेपाल सरकारले संबिधान दिवस बिबिध कार्यक्रम गरी मनाउँदै छ भने हरेक प्रदेश सरकार र स्थानीय सरकारले पनि कार्यक्रमहरु गर्दैछन् । एक नम्बर प्रदेश सरकारले विराटनगरको �. . .