समाचार

विराटनगरकाे निहारीका कलेजका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर,१२ मंसिर । विराटनगर बरगाछीमा रहेको निहारीका कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रमका साथ स्वागत गरेको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरि विद्यर्थाीहरुलाई अभिमुखिकरण दिनुका साथै स्वागत गरेको हो । कलेजमा ब्याचरल संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरुल�. . .


विराटनगरकाे जेसी बाल सदनमा दन्त शिविर

विराटनगर, १२ मंसिर । ‘जेसीज सप्ताह’ अन्तरगत विराटनगर जेसीजले निःशुल्क विद्यार्थीहरूको दन्त शिविर आयोजना गरेको छ । विराटनगर १३ स्थित जेसी बाल सेवा सदनमा स्कूलमा अध्यनरत विद्यार्थीहरूका लागी बुधबार दन्त शिविर आयोजना गरिएको हो । उक्त शिविरमा एक हजार विद्यार्थीले स्वास्थ्य लाभ लिएको कार्यक्रम संयोजक. . .


महिला हिंसा विरुद्धको अभियान – विराटनगरको र्‍यालीमा काे-कसले सेल्फी खिचे ( फोटो फिचर)

विराटनगर,१२ मंसिर । महिला हिंसा विरुद्धको १६ दिने अभियान विराटनगरमा पनि भव्य रुपमा मनाईएको छ । ‘महिला हिंसा र दूव्र्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ विराटनगरमा बुधबार विभिन्न संघ सस्थाहरुको उपस्थितीमा महिला हिंसा विरुद्धको र्याली निकालीएको हो । एक नम्बर प्रदेश सरकारको अगुवाईमा निकार्ल�. . .


इटहरीको व्यस्त बजारमा छुरा प्रहार गरी मनि ट्रान्सफरका सञ्चालक लुटिए

इटहरी, १२ मङ्सिर। इटहरीको व्यस्त बजारमा छुरा प्रहार गरी मनि ट्रान्सफरका सञ्चालक लुटिएका छन् । इटहरी– ९ स्थित विराटनगर लाइनमा रहेको एक्टिभ मनी ट्रान्सफरमा आज दिउँसो साढे १ बजे छुरा प्रहार गरी लुटपाट भएको छ । २ जनाको समूहमा आएका लुटेराले मनी ट्रान्सफरका सञ्चालक चित्रबहादुर बस्नेतका ज्वाइँ सबिन दाहालम�. . .


सप्तरीका पाँच वडालाई बालविवाहमुक्त घोषणा

राजविराज : सप्तरीको सरुङ्ग नगरपालिकाका पाँचवटा वडालाई मङ्गलबार बालविवाहमुक्त वडा घोषणा गरिएको छ । सरुङ्ग नगरपालिकास्थित राप्रवि कदमहामा आयोजित घोषणा समारोहमा वडा नं २,४,६,७ र ८ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो । सवल नेपाल, सेभ द चिल्ड्रेन र जनचेतना दलित सङ्गमको सहयोग तथा सरुङ्ग नगरपालिकाको पहल. . .


विराटनगरमा ट्याङ्करबाट तेल चोर्ने चालक कारवाहीमा

विराटनगर, रासस । भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ । भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादव�. . .


लहानबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने ५३ पक्राउ

लहान, मङ्सिर १२ । हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ । उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मङ्गलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो ।अनुगमनका क. . .


बिराटनगरमा कारखानाको आयोजनामा “भबिष्य स्टिम च्यालेन्ज” हुदै

बिराटनगर मङ्सिर १२ , कारखाना बिराटनगरको आयोजनामा बिराटनगरमा भबिष्य स्टिम च्यालेन्ज हुने भएको छ । साइन्स,टेक्नोलोजी,इन्जिनियरिङ,आर्ट्स तथा म्याथको बिषयमा बिभिन्न च्यालेन्जहरु बिराटनगर र आसपासका स्कुलका बिद्यार्थीबीच गराइने छ । सरकारी तथा निजि बिद्यालय दुबैले यसमा भाग लिन पाउने जनाईएको छ । यहिँ �. . .


बिराटनगरको नोबेल अस्पतालको शिविरबाट सुन्दरहरैंचाका पाँच सय बिरामीको निःशुल्क उपचार 

मोरङ, १२ मंसिर । नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैंचा–१० बरपिपल चौक स्थित सुकुना बाल विकास केन्द्रमा गरिएको शिविरबाट ४ सय ८३ विरामीको निःशुल्क उपचार गरिएको हो । शिविरमा ७१ जना बिरामीको भिडियो एक. . .


एनआईसी एसिया र सानिमा ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं मङ्सिर १२ । एनआईसी एशिया बैंकले सानिमा इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २ सय ६६ वटै शाखाबाट सानिमा इन्स्योरेन्सकको निर्जीवन बीमा पोलिसिी खरिद गर्न सक्नेछन् । यससम्बन्धि सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका �. . .


पथरीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी, मंसिर १२ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर �. . .


सरकारले बजेट निकासा नगर्दा ताप्लेजुङमा सञ्चालित ठूला आयोजना ठप्प

ताप्लेजुङ,१२ मङ्सिर ।  सरकारले बजेट निकासा नगर्दा ताप्लेजुङमा सञ्चालित ठूला आयोजना ठप्प छन्। १२ वर्षअघि स्थापना भएको उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग कार्यालय उठेसँगै विकासको काम प्रभावित भएको हो। लोकमार्ग कार्यालय मातहतमा रहेका तिब्बत जोड्ने तमोर करिडोरको फूलबारी–दोभानखण्ड, दोभान ओलाङचुङगो�. . .