समाचार

सप्तरीमा तीन लाख ४६ हजार मतदाता

राजविराज, रासस । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनका लागि सप्तरीबाट कुल तीन लाख ४६ हजार २१४ जना आफ्नो मताधिकार प्रयोग गर्ने मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय, सप्तरीले दिएको जानकारीअनुसार सप्तरीमा चारवटा प्रतिनिधि सभा र आठ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र�. . .


“विकास निर्माण र युवाको रोजगार नै आफ्नो पहिलो एजेण्डा” – भगवती चाैधरी

कार्तिक १६, सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा रोचक भिडन्त हुने भएको छ । नेकपा एमालेकाे केन्द्रीय सदस्य भगवती चाैधरी र विजयकुमार गच्छदार बिचको भिडन्त हुने भएपछी रोचक बनेको छयो क्षेत्र । सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी पूर्व राज्यमन्त्री समेत भइसकेकी चाैधरीले अाफूलार्इ यस पटक कसैले हरा�. . .


सोलुखुम्बुमा प्रदेश सभा निर्वाचनमा मामा र भान्जाको रोचक भिडन्त हुने

सोलुखुम्बु, रासस । सोलुखुम्बुको प्रदेश सभा क निर्वाचनमा मामा र भान्जाको रोचक भिडन्त हुने भएको छ । प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क मा मामा—भान्जा प्रमुख दुई शक्तिबाट चुनावी मैदानमा उत्रेका छन् । नेकपा एमालेका नेता उत्तम बस्नेत वाम गठबन्धनका तर्फबाट प्रदेश सभा क का साझा उम्मेदवा. . .


इटहरीको मुख्य चौकमा दिनदडाडै लुटपाट

इटहरीको मुख्य चौकमा दिनदडाडै लुटपाट भएको छ । इटहरी दक्षिण लाइनमा रहेको सुन पसलबाट बन्दुक देखाएर सुन लुटिएको हो । इटहरीको मुख्य बजार क्षेत्रमा रहेको रियल गोल्ड प्यालेसबाट एक व्यक्तिले बन्दुक देखाएर सुनका गहना लुटेर लगेको सञ्चालकले बताएका छन् । इटहरी–६ मा रहेको सुन पसलमा सुन खरिद गर्ने भनेर आएका एक यु�. . .


चलचित्र “रानी” का कलाकार बिराटनगरका बिद्यार्थी माझ

बिराटनगरको सिटी सिनेमामा चलिरहेको "रानी" चलचित्रका कलाकार आज बिहान बिराटनगर रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेज पुगेका छन् । चलचित्रकी नायिका मलिना जोशी , सारुक ताम्राकार लगायतका कलाकार मेरिल्याण्ड कलेज पुगेका हुन् । उनीहरुले बिद्यार्थीमाझ आफ्नो चलचित्र राम्रो बनेको हुदा हेरिदन आग्रह गरेका थिए ।. . .


‘नो हर्न’अभियान विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर

विराटनगर,  कात्तिक १५। केहि समय देखि आलोचित  ‘नो हर्न’ अभियान  विरुद्ध उच्च अदालतमा उत्प्रेषण रिट दायर भएको छ । ‘नो हर्न’ का नाममा पूर्वाधार बिना  ट्राफिक प्रहरीले राजस्व संकलन गरेको भन्दै पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुङ्गेलले अन्तरिम आदेशको मागसहित उच्च अदालत विराटनगरमा रिट हालेका  छन् । �. . .


बैकका कर्मचारी भ्रमणमा लिएर हिडेको माईक्रो दुर्घटना हुँदा १५ जना घाइते

इलाम, कार्तिक १५, इलामको इलाम नगरपालिका-१० गोदकमा मंगलबार काठ्मान्डौबाट बैकका कर्मचारी भ्रमणमा लिएर आएको बा ४ ख ६३५७ नम्बरको माईक्रो दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। बेलुका ९ बजेतिर गोलाईमा अनियन्त्रित भइ बाटो भन्दा ५० मिटर तल खसी दुर्घटना भएको उक्त माईक्रोमा सवार काठमाण्डौ -७ बस्ने ५२ बर्षिय क�. . .


जंगली च्याउ खाएर एकै परिवारका ५ जना बिरामी

उदयपुर, कार्तिक १५, उदयपुरको चौदण्ढीगढी नगरपालिका-५ मा मंगलबार जंगली च्याउ खाएर एकै परिवारका ५ जना बिरामी परेका छन्। ६० बर्षिय भोला सदा, उनकै श्रीमती ५५ बर्षिया पारुदेबी सदा, छोरा २० बर्षिय सुन्दर सदा, १२ बर्षिय चन्दर सदा र छोरी १८ बर्षिय निर्मला सदा अपरान्ह ४ बजेतिर जंगली च्याउ खाई बिरामी परेका हुन्।. . .


झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु

झापा, कार्तिक १५ , झापाको भद्रपुर नगरपालिका-१० स्थित सतार बस्तीमा मंगलबार हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा भद्रपुर नगरपालिका-९ बस्ने अन्दाजी ३५ बर्षिय दुर्गा बहादुर कट्वाल रहेका छन्। बेलुका ७ बजेतिर चाराली जंगलबाट आएका हात्ती लखेट्ने क्रममा हात्तीले किचेर उनी गम्भिर घाइत�. . .


मोरङ क्षेत्र नं ४ मा एमालेका महेश रेग्मीलाई उम्मेद्वार बनाउन माग

विराटनगर कार्तिक १४, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मोरङ्ग क्षेत्र न ४ को सयुक्त बैठक एमाले मोरङ्गका क्षेत्र संयोजक बाबुराम कार्किको अध्यक्षतामा सप्पन्न भएको छ । उक्त बैठकमा माओवादी केन्द्रका क्षेत्र संयोजक बिजय बिश्वासले हालै निर्णय गरिएको मोरङ्ग क्षेत्र न ४ को प्रतिनिधि सभाको उम्मेदवारी �. . .


धनकुटामा पहिलो पटक प्रसुति लगायत पाँच प्रकारका विरामीका लागि नर्मल सर्जरी सेवा

जिल्ला अस्पताल धनकुटामा पहिलो पटक प्रसुति लगायत पाँच प्रकारका विरामीकालागि नर्मल सर्जरी सेवा उपलब्ध गराउन सुरु गरिएको छ । बिशेषज्ञ चिकित्सक, आवश्यक सहयोगी मेडिकल टिम, औषधि, उपकरण तथा पूर्वाधार अभावमा यसअघि धनकुटामा नियमित शल्यकृया सेवा संचालनमा आउन सकेको थिएन । बरिष्ठ मेडिकल सुपरिटेण्डेन फडिन्द्र. . .


घास काटेर घर फर्कदै गर्दा १४ वर्षीय बालिकालाई बलात्कारको प्रयास

भोजपुरकी एक १४ वर्षीय बालिकालाई स्थानीय एक युवकले बलत्कारको प्रयास गरेको बालिकाले आरोप लगाएकी छिन् । स्थानीय श्रीसरस्वती माविमा अध्ययनरत वर्ष २० का सन्तोष श्रेष्ठले जबरजस्ती करणी गर्न खोज्दै कुटपीट गरेपछि बालिकाको आँखा झिक्ने प्रयास गरेको आरोप लागेको हो । भोजपुरको आम्चोक गाउँपालिका ९ बस्ने दलित स. . .