समाचार

तरहरामा एक ब्यक्ति मृत फेला , मापसे सेवनबाट मृत्यु भएको अनुमान

तरहरा, मङ्सिर १  सुनसरीको तरहरा चोकस्थीत शुनगाभा पुस्तक पसल अगाडी शुक्रबार बिहान एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । इटहरी २० निवासी बल बहादुर शार्की बिहानको समयमा मृत फेला परेको तरहरा प्रहरी चौकीका प्रहरी नायव निरिक्षक पहल बहादुर कट्वालले जानकारी दिए । मापसे सेवन गरी चिसोका कारण उनकाे मृत्यु �. . .


भोजपुरमा आगलागी हुँदा १० लाखको क्षति

भोजपुर, मंसिर १ गते । भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा बिहीबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।आमचोक गाउँपालिकाको दुम्मानाका खड्गबहादुर चौहानको घरमा आगलागी भएको हो । घर नजिकै रहेको गाईको ग्वालीबाट गाईवस्तुलाई खोले पकाउने क्रममा सल्केको आगोले चौहानको घरमा रहेको सुन, नगद, अन्नपात, भाँडाव�. . .


बिराटनगर भन्सार कार्यालयको गाडीको ठक्करबाट २ जना घाईते

मोरङको बिराटनगर महानगरपालिका १४ स्थित आँखा अस्पताल छेउमा गाडीको ठक्करबाट २ जना घाईते भएका छन्। जोगवनी भन्सार कार्यालयबाट सुनसरी भान्टाबारी स्कटकोलागी जाँदै गरेको बिराटनगर भन्सार कार्यालयको बा १ झ ५४९५ नम्बरको गाडीले अपरान्ह ४ बजे ठक्कर दिएको थियो। बाटो क्रस गर्ने क्रममा भारतको पुरनीया बस्ने बर्�. . .


ईनरुवामा भैँसीसँग मोटरसाईकल ठोक्किदा चालकको मृत्यु

सुनसरीको ईनरुवा नगरपालिका ५ स्थित देवेन्द्र चौकमा बिहीबार साँझ सडक दुर्घटनामा परी मोटरसाईकल चालकको मृत्यु भएको छ।ईनरुवाबाट दुहवीतर्फ आउँदै गरेको बा २४ प ८२४४ नम्बरको मोटरसाईकल सडकमा अचानक भैँसीसंग ठोक्किएर लड्दा बिपरित दिशाबाट आउँदै गरेको को १ ज ७०३३ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो। साँझ . . .


मत बदर हुनबाट जोगाउनका लागि खोटाङमा नमुना मतदान गरियो

खोटाङ, कात्तिक २९ – जिल्ला निर्वाचन कार्यालय खोटाङले नमुना मतदान गरेको छ । मतदातालाई मतदान गर्ने तरिकाका विषयमा स्पष्ट बनाउँदै मत बदर हुनबाट जोगाउनका लागि बुधबार दित्तेलको हाटडाँडामा नमुना मतदान गरिएको हो । मतदाता शिक्षाका लागि कात्तिक २५ गतेदेखि स्वयंसेवक खटाएको निर्वाचन कार्यालयले मतदातामा दे�. . .


इलाममा ट्रक दुर्घटना हुँदा एकको मृत्यु

मंगलबारे, इलाम,  कात्तिक २९ ।  मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका–१ कोल्बुङमा ट्रक दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । ना ४ ख ३६९ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटनामा परी चालक इलाम नगरपालिका–४ बस्ने ४० वर्षीय भीम नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्याल�. . .


सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु

राजविराज, कात्तिक २९ गते । वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्प�. . .


मोरङ–५ मा पनि रोचक प्रतिस्पर्धा , अमृत, शिव र राजकुमार बीच प्रतिस्पर्दा

विराटनगर, रासस । निर्वाचनको तिथि नजकिन थालेपछि मोरङमा चुनावी सरगर्मी बढेको छ । छ वटा संसदीय क्षेत्र भएको मोरङमा क्षेत्र नं ५ को चुनावी प्रचार–प्रसार विकास निर्माणका साथै संविधान संशोधनको विषयमा बढी केन्द्रित भएका छन् । यस क्षेत्रमा सबैभन्दा बढी मधेशी मतदाताको सङ्ख्या भएकाले प्राय सबै उम्मेदवारले. . .


ताप्लेजुङमा उत्पादन हुन थालेको अर्थोडक्स चियाको माग अन्तर्राष्ट्रिय बजारमा

ताप्लेजुङ, कात्तिक २९ गते ।  गाउँमा हाते पत्तीका रूपमा चिनिने अर्थाेडक्स चियाको फाइदा मानिसको स्वास्थ्यका लागि धेरै छ भन्नेमा दुई मत नै छैन ।  मानिसको स्वास्थ्यमा यो चियाले पु¥याउने फाइदा त छँदैछ, यससँगै  यो आर्थिक आयको गतिलो स्रोत समेत बनेको छ ।  यसरी भर्खरैदेखि ताप्लेजुङमा उत्पादन हुन थालेको अर्थोड�. . .


पुर्वमन्त्री लालबाबु पण्डितको आत्मकथा आजदेखि बजारमा उपलब्ध

 पहिलोपटक मन्त्री भएकै बेला आफ्ना अडान र कामहरुले चर्चित बन्न पुगेका लालबाबु पण्डितलाई अब थप विस्तारमा बुझ्न सकिने भएको छ । पब्लिकेशन नेपालयले तयार पारेको उनको आत्मकथा ‘सिंहदरबार बदल्ने सङ्घर्ष ’ आजदेखि बजारमा उपलब्ध भएको नेपालयले जनाएको छ । लालबाबु पण्डित नेकपा (एमाले) का नेता हुन् । उनी भूमिगतकालद. . .


बुढीगंगामा मोटरसाईकल ठक्कर खाँदा २ जना घाईते

मोरङ बुढीगंगा गाउँपालिका २ स्थित गंगा चौकमा बिराटनगरबाट आउँदै गरेको को २६ प ५६९५ नम्बर र बिपरित दिशातर्फ जाँदै गरेको को ३ प ९१३८ नम्बरको मोटरसाईकल ठक्कर खाँदा २ जना घाईते भएका छन्। एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ९१३८ नम्बरका चालक मोरङ कटहरी-६ बस्ने बर्ष-३६ को श्रवण सरदार र ५६९५ नम्बरका चालक बिराटनगर . . .


धरानमा निःशुल्क मधुमेह जाच शिविरको आयोजना

धरान ,२८ कार्तिक । सामाजिक क्षेत्रमा क्रियाशिल धरानस्थित बि. पि. कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको रोटर्याक्ट क्लब ओफ धरान घोपाले रोटरी क्लब ओफ धरान घोपा , लायन्स क्लब अफ धरान विजयपुर , लायन्स क्लब अफ धरान बुढासुब्बासंग संयुक्त रुपमा विश्व मधुमेह दिवस २०१७ को अवसरमा निःशुल्क मधुमेह जाच शिविरको आयोज. . .