समाचार

झापाको नापी कार्यालयका कर्मचारीले चार हजार घुस मागेपछि…

नापी कार्यालय झापा अन्र्तगतको २ नम्बर नापी टोली कार्यालय गरामनीका कर्मचारी घुस रकमसहित रंगेहात फेला परेका छन् । कार्यालयका सर्वेक्षक अनिल शाह र अमिन मानबहादुर चौधरीले सेवाग्राहीसँग निशुल्क गर्नुपर्ने काम लाई गर्न नमिल्ने काम भन्दै चार हजार रुपैयाँ घुस रकम मागेका थिए । झापा बिर्तामोड-४ का रञ्जितमा. . .


मन्त्री घिमिरेले पाेल खाेले, प्रदेश सरकारले काम गर्न नसक्नुका कारण यस्ता (भिडियाे अन्तरवार्ता)

विराटनगर, ३ फागुन । एक नम्वर प्रदेश सरकारकाे एक बर्ष पुरा भएकाे छ । एक बर्ष पुरा गरेकाे अवसरमा आज एक कार्यक्रमकाे आयाेजना गरी एक बर्षे समिक्षा गर्दै छ । एक बर्ष भित्र गरेका कामकाे बुलेटिन बनाई  सार्बजनिक गर्न लागेकाे हाे ।  आम नागरिककाे सराेकारसँग जाेडिएकाे सामाजिक  विकास मन्त्रालयले एक बर्षकाे अबधिम�. . .


बिहान लामो श्वास लिनुका फाइदाहरु

एजेन्सी. ३ फागुन ।  श्वासप्रश्वास एउटा नियमित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पनि पर्दैन । श्वासप्रश्वास मानव शरिरको अनियन्त्रित र स्वचालित प्रक्रिया हो । तर राम्रोसँग समय मिलाएर श्वास लिएमा यसले स्वस्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लाम�. . .


धनुषामा ११ वर्षीया बालिकाको हत्या, आधा जलेको अवस्थामा शव फेला

धनुषा, ३ फागुन ।  धनुषामा एक बालिकाको हत्या भएको छ । मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो । बुधबार राति गाउँमै बिहेको भोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी �. . .


आतंकवादी संगठनको रकम आईएनजीओमा ! चर्च, गुम्बा र मस्जिदमा

काठमाडौं। सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेपालमा केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले अन्तर्राष्ट्रिय खुफिया एजेन्सी आईएसआईएस, अलकायदा तथा अन्य आतंकवादी संगठनमार्फत अर्बाैं रुपैयाँ भिœयाइरहेको हुन सक्ने आशंका गरेको छ । आईएनजीओबाट नेपाल भित्रिने अर्बाैं रुपैयाँ अपारद. . .


प्रेम दिवसकै दिन पाँच जनाले मागे सम्बन्धविच्छेद

हेटौंडा, ३ फागुन । हेटौंडा उपहानगरपालिका-१३ का २९ वर्षीय सुमन लामाले पत्नीसँग सम्बन्धविच्छेद गर्न जिल्ला अदालत (मकवानपुर) मा मुद्दा दर्ता गराएका छन्। लामाले मात्र होइन पदमपोखरीकी २३ वर्षीया रन्जिता केसीले पनि पतिसँग सम्बन्धविच्छेद गर्न बिहीबार जिल्ला अदालत (मकवानपुर) मा निवेदन दर्ता गराएकी छन्। उ�. . .


सन्दर्भ प्रेम दिवस : सामाजिक सञ्जालमा विराटनगरका यस्ता जोडी सार्बजनिक

प्रेम देवान/विराटनगर विराटनगरमा प्रेम दिवसमा गत बर्षको जस्तो युवा जोडीको चहलपहल देखिएन । विराटनगरका एक दुई वटा रेष्टुरेष्टमा केही जोडी बाहेक खासै देखा परेनन् । तर सामाजिक संचाजलका भित्ताभरी बिवाहित जोडीले खुलरैमा मायाँ पोखे । जो कोेही बर्षौदेखि विवाह बन्धनमा बाँधिएका थिए भने कोही केही बर्ष मात्र �. . .


ओबी फेसबुक वाच : प्रेम दिवसमा कवि विवश पोखरेलका प्रेममय दुई मुक्तक

विराटनगरका कवि विवश पाेखरेलले प्रेम दिवसकाे अवसरमा  आफ्नाे आफ्ना दुई मुक्तक फेसबुकमा सार्बजिनक गरेका छन् ।  प्रेम नै प्रेमले भरिएकाे मुक्तकमा मायाँ प्रेम गुलाफ आँसु र विस्वासलाई मुक्त्तकमा उल्लेख गरिएकाे छ ।. . .


विराटनगरकाे ईक्राहीमा जवरजस्ती करणी प्रयास गर्ने एक युवा पक्राउ

विराटनगर,२ फागुन । विराटनगर महानगरपालिका-४ इक्राहीमा एक बालिकालाई जवरजस्ती करणीको प्रयास गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । जवरजस्ती करणीको प्रयास गर्ने सुनसरी दुहवी भलुवा-१ बस्ने बर्ष २२ को सलमोदिन मियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहान सवा ११ बजे को २ ह २०११ नम्बर. . .


सासूलाई बोक्सी भन्दै कुटपिट गर्ने बुहारीसहित दुई महिला पक्राउ

दाङ,२ फागुन । महिलालाई बोक्सीको आरोप लगाएको अभियोगमा दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।शान्तिनगर गाउँपालिका वडा नम्बर–४, की शोक्मा बुढामगर र तुलसीपुर–७, की बिष्णु श्रेष्ठलाई बोक्सीको आरोप लगाएको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । प्रहरीका अनुसार शोक्माले आफ्नै सा�. . .


विराटनगरमा फुड फेस्टा शुरु, स्थानीय जातीय खानाको परिकार प्रदर्शनीमा

विराटनगर, २९ माघ । विराटनगरमा यसपटकको भ्यालेटाईन डे अर्थात प्रेम दिवसको दिनदेखि बिविध सँस्कृतिक कार्यक्रम सहितको तीन दिने जातिय फुड फेस्टा सुरु भएको छ । विराटनगरको नमस्कार होटलमा विहिबार विराटनगरका मेयर भीम पराजुलीलले खाना महोत्सवको उद्घाटन गरेका हुन् । खाना महोत्सवमा साँगीतिक माहोलसँगै ३ दिने व�. . .


बुढीगंगामा रहेको अल्ट्राटेक सिमेन्ट उद्योग पुर्ण संचालनमा नआउँदै विवादमा, मजदुरको आन्दोलन

 अकबर अली/दुहवी, २ फागुन । मोरङको बुढीगंगा ५ मा रहेको अल्ट्राटेक सिमेन्ट उद्योगमा मजदुर र उद्योग संचालक बिच विवाद भएको छ । प्रहरीको आडमा आफुहरुलाइ कुटपिट गरेको मजदुरहरुले आरोप लगाएका हुन् भने उद्योगले मजदुर माथि कुनै कुटपिट नभएको प्रतिक्रिया दिएको छ । ठेकेदार मार्फत काम गर्ने ३६ जना मजदुर ठेकेदार कम�. . .