प्रेम देवान विराटनगर ६ असार । विराटनगर १६ रानी स्थित बैंक चोकमा रहेको जितु मेडिकोहलबाट किनिएको औषधि लगाएर समस्यामा परेकी निर्मलाको आँखा अझै खुलेको छैन । बर्मेलीटोलकी ३५ बर्षिय निर्मला रानीकै एक निजी स्कुलमा अध्यापन गराउदै आएकी थिईन् । तर निर्मलाले जितु मेडिकोहलबाट किनेको औषधी प्रयोग गरेपछि अस्पता�. . .
प्रेम देवान, विराटनगर ६ असार । विराटनगर महानगरपालीका भित्र फोहोर मैलाको अझै उचित व्यावस्थापन हुन सकिरहेको छैन् । महानगरले सबैभन्दा बढी रकम पनि फोहोर मैला व्यावस्थापन कै निमित्त भनेर खर्च गरिरहेको छ । महानगरले हरेक बर्ष एक करोड ३८ लाख फोहोर मैला व्यावस्थापनको निमित्त खर्च गर्दै आएको छ । यसैविच विराट�. . .
सुनसरी । सप्तकोशी नदीस्थित कोसी ब्यारेजमा ट्रक खस्दा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृत्यु हुने २ जनाको सनाखत हुन बाँकी छ । डोजर बोकेको ट्रक १९ नम्बर ढोका फुटाएर सप्तकोशी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घटना लगतै सुरक्षाकर्मी पुगेर ट्रकमा रहेकाहरुको उद्दार गरेपनि गम्भीर घ�. . .
बिबेक दाहाल , बिराटनगर असार ६ , बिराटनगर-१२ स्थित मंगलबारे हटियाबाट महिलाहरुको सिक्री तान्दै गर्दा चोर समातिएका छन्। हरेक मंगलबार लाग्ने उक्त ठाउको हटियामा बिराटनगर-१२ कै संगीता मण्डलले लगाएको सिक्री तान्दै गरेको अवस्थामा विरगन्ज घर बताउने रमेश राय समातिएका छन् । सिक्री तान्दै गर्दा संगीताले थाहा प�. . .
आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगरमा विकासको नाममा बिनाश गर्ने ठेकेदारलाई कस्तो कारवाही गर्नुपर्ला ? भन्ने प्रश्नमा १०८३ मत हामीलाई प्राप्त भएको छ। हामीलाई प्राप्त भएको मत परिणाम अनुसार (८४%, ९०६) ले उनीहरुको लाइसेन्स रद्ध गर्ने भन्ने मत दिएका छ�. . .
बिराटनगर , असार ६ । विराटनगर-१८ मा मंगलबार बिहान मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिंदा दुई जना घाइते भएका छन। दक्षीणबाट उतरतर्फ जादै गरेको अन-टेस्ट मोटरसाइकलले ठक्कर दिएर विराटनगर-१८ का ४५ वर्षीय सन्नत राजवंशी घाइते भएका हुन। त्यस्तै दुर्घटनामा मोटरसाइकल चालक भारत अररिया पिप्राहा बस्ने ३३ वर्षी. . .
बिराटनगर असार ६ , विराटनगर महानगरपालिकाले विराटनगर १२ सिमराही टोलस्थित सुकुम्बासी बस्ती भत्काउन ३५ दिने सूचना जारी गरेपछि सुकुम्बासीहरु आन्दोलित भएका छन् । विराटनगर १२ स्थित सिमराही टोलका सुकुम्बासीहरुले विराटनगर महानगरपालिको बस्ती भत्काउन ३५ दिने सूचना जारी गरेकोमा आन्दोलित भएका छन् । तर सडक बि�. . .
विराटनगर, ६ असार । विराटनगरमा मुख्य सडकहरु पुरै ढाकेर लाग्ने हाट बजार अब भने हटाईने भएको छ । विराटनगर महानगरपालिकाले साउन १ गते देखि लागु गर्ने गरी यो निर्णय कार्यान्वयनमा ल्याउन लागेको हो । प्रदेश १को अस्थायी राजधानी विराटनगरका सडक क्षेत्रमा लाग्ने हाट बजार ब्यवस्थापन गर्न नसक्दा सडक अस्तब्यस्त हु�. . .
विराटनगर, ६ असार । एक नम्बर प्रदेश सरकारले ल्याएको एफएम रेडियो, र टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक संशोधनसहित संसदबाट पारित भएको छ । प्रदेशसभाकोे बैठकले प्रदेश सरकारले पेश गरेको प्रदेश रेडियो, एफ.एम र टेलिभिजन प्रसारण सम्बन्धमा बनेको विधेयक संशोधन सहित पारित गरेको हो । संसदमा पेश भएको विधेयकका ३ वटा �. . .
प्रेम देवान /आवर विराटनगर डट नेट विराटनगर, ५ असार । मोरङको जहदा गाँउपालिका वडा नम्बर ४ सिसौबारीका सन्तोष सिहले नातामा सोल्टीनी पर्ने एक युवतीसँग प्रेमसँग प्रेम गरे । मायाँ जालमा पारे अनी ति युवतीसँग सँगै बस्ने र बिहे गर्नेसम्मको आश्वासन ति युवतीलाई दिए । लामो समयसम्म ति युवा र युवतीको प्रेम लम्बियो, ख्. . .
जापानविरुद्धको खेलमा जापानी खेलाडी सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि कोलम्बियाका खेलाडी कालोर्स सान्चेज रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका छन् । खेलको तेस्रो मिनेटमै कोलम्बियाका खेलाडीले हातले बल रोकेपछि जापानले पेनाल्टी पनि पायो । सान्चेज विश्वकप २०१८ मा रेड कार्ड पाउने पहिलो खेलाडी �. . .
धनकुटा , ५ असार। कोशी राजमार्ग अन्तरगत धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६, चारखोले गोलाईमा मंगलबार दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । रौतहटबाट कृषि सम्बन्धी अनुसन्धानको लागि धनकुटातर्फ भ्रमणमा आएको ना ५ ख ३३२८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना हुदाँ दुई दर्जन. . .