समाचार

कनकाई नदीले बगाएर बेपत्ता बनेका फुयाँल मृत फेला

झापा, २ साउन - कनकाई नदीले बगाएर बेपत्ता बनेका शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँलको शव फेला परेको छ । प्रहरीले आइतबार राति फुयाँललाई बगाएको ठाउँबाट झण्डै ५०० मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जनाकारी दिनुभयो । शिवसताक्षी–१० दो. . .


पाँच वर्षीया बालिकालाई करणी अभियोगमा एकजना पक्राउ 

पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाको हल्दिवारी गाउँपालिका–१ बाट ४८ वर्षीय गोपाल महतलाई स्थानीयवासीको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार सोही गाउँपालिका–२ सुकुम्वासी टोल निवासी एक बालिकालाई उनले जबर्जस्ती करणी गरेको उजुरीपछि मह�. . .


बिराटनगरको ईडेन स्कुलमा बिद्यार्थीहरुलाई समर क्याम्प

विराटनगर ३ आयल निगम स्थित ईडेन नेशनल बोडिङ स्कुलमा आज श्रावण २ गते देखि समर क्याम्पको शुरुवात भएका छ । विद्यालयका अध्यक्ष्य तुलसि प्रसाद पोखरेलको अध्यक्ष्यतामा उद्घाटन गरिएको सो कार्यक्रममा २३० विद्यार्थीहरु सहभागि छन् । समर क्याम्पमा विद्यालयले विद्यार्थीहरुलाई क्लोथ पेन्टिङ, गुडिया बनाउने, माट�. . .


मोरङको पथरी-शनिश्चरेमा मोटरसाइकल दुर्घटनामा ४ घाइते

मोरङ, साउन २ मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ संझोडामा आइतबार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। ना ५ प २७६४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई साईकलसंग ठोक्किदा मोटरसाइकल चालक पथरी-शनिश्चरे नगरपालिका-२ बस्ने ३९ बर्षिय प्रकाश राई, पछाडी सवार ३० बर्षिय संजय धिमाल, २० बर्षिय. . .


माई खोलाले बगाएर एकको मृत्यु

झापा, साउन २ झापाको शिबशतासी नगरपालिका-१० दोमुखा स्थित माइधारमा आइतबार माईखोलाले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुँनमा शिबशतासी नगरपालिका-७ लालपानी बस्ने २९ बर्षिय कमल फुयाल रहेका छन्। अपरान्ह ४ बजेतिर साथीहरुसंग खोला तर्ने क्रममा कमललाई उक्त खोलाले बगाएको थियो। उनी इलाका प्रहरी कार्याल�. . .


लागूऔषधसहित धरानका एक युवा पक्राउ

सुनसरी, साउन २ सुनसरीको धरान-७ बस्ने २२ बर्षिय जितेन गुरुङलाई प्रहरीले आइतबार लागूऔषधसहित पक्राउ गरेको छ। गोप्य सुचनाको आधारमा प्रहरीले गुरूङको घरमा चेकजाँच गर्ने क्रममा उनको साथबाट लुपीजेसिक ८ एम्पुल, डाइजोलोपाम ८ एम्पुल, एभिल ८ एम्पुल बरामद गरेको हो। बरामद लागूऔषधसहित जितेन गुरुङ र उनको श्रीम�. . .


महेन्द्र मोरङ क्याम्पसको प्रमुखको कार्यकक्षमा तालाबन्दी

नेपालभरिका आंगिक क्याम्पसहरुमा आंशीक प्राध्यापकहरुले तालाबन्दी गरेका छन् । करारमा नियुक्ति गर्नुपर्ने माग गर्दै उनीहरुले केन्द्रीय कार्यक्रमअनुसार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सबै विभाग, लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा पनि तालाबन्दी गरेका छन् । लामो समय देखि त्रीभुवन विश्�. . .


बोलेरोको ठक्करबाट बालिका घाईते

सप्तरी, साउन १ सप्तरीको रुपनी गाउँपालिका १ स्थित राजमार्गमा आईतबार बिहान बोलेरोको ठक्करबाट साईकलमा सवार एक बालिका घाईते भएकी छन्।पश्चिमबाट पूर्बतर्फ जाँदै गरेको स १ ज ४१५ नम्बरको बोलेरोलेको ठक्करबाट साईकलमा सवार शम्भुनाथ नगरपालिका २ बस्ने शम्भु श्रेष्ठको ११ बर्षिया छोरी लक्ष्मी श्रेष्ठ घाईते भए�. . .


उर्लाबारीमा जंगली हात्तीले घर भत्काउँदा ७५ हजार बराबरको क्षति

मोरङ, साउन १  मोरङको नगरपालिका २ स्थित सिरूझारमा आईतबार राती जंगली हात्तीले घर भत्काउँदा अन्दाजी ७५ हजार बराबरको क्षति भएको छ। जंगली हात्तीले सोही नगरपालिका बस्ने भिम बहादुर उपरकोटीको २ तले घरको भुई तलाको कोठा, गारो भत्काउँदा सो मुल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।. . .


ईटहरीमा श्रीमानको छुरा प्रहारबाट श्रीमती घाईते

सुनसरी, साउन १, सुनसरीको ईटहरी उप-महानगरपालिका ५ मा शनिबार श्रीमानको छुरा प्रहारबाट श्रीमती घाईते भएकी छन्। सोही उप-महानगरपालिका बस्ने ४५ बर्षिय कमल प्रसाद भट्टराईले सामान्य घरायसी बिवाद हुँदा ३५ बर्षिय आफ्नै श्रीमती मुन्ना भट्टराईलाई छुरा प्रहार गरेका थिए।छुरा प्रहारबाट शरिरका बिभिन्न भागमा चो�. . .


विराटनगरमा लखन पटवारी नाटक हुदै

विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटक घरमा ‘लखन पटवारी’ नाटक मञ्चन हुने भएको छ । साउन १ देखि १५ गतेसम्म हाटखोलास्थित नाटकघरमा सो नाटक मञ्चन हुन लागेको हो । लोककथालाई रंगकर्मी प्रविण खतिवडाले नाट्य रुपान्तरण र निर्देशन गरी तयार पारिएको नाटक ‘लखन पटवारी’मञ्चन हुन लागेको आयोजक आरोहण गुरुक. . .


मतदातालाई भेडेटार लगेर मत आफ्नो पक्षमा !!

सुमन सुस्केरा विराटनगर , असार ३० – मोरङको कटहरी गाउँपालिकामा धमाधम मतदानको काम भइरहेको थियो । निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतहरु मतदातालाई मतपत्र बितरण गर्दै थिए । जम्मा ३७ जना मतदाता रहेको कटहरीको यो मतदान गाउँ कार्यपालिका सभाको लागि भइरहेको हो । गत असार १४ मा सम्पन्न भएको मतदानबाट विजयी भएक. . .