समाचार

नाम शुद्ध काम अशुद्ध… विराटनगरका बजारमा गुणस्तरहिन वितरण गरिएका पानीका कार्टुन बरामद..

प्रेम देवान विराटनगर २५ साउन । आम उपभोक्तालाई शुद्ध पिउने पानी भन्दै गुणस्तरहिन पानी बेचेको भन्दै विराटनगरका बजार तथा पानी उद्योगबाट पानी बरामद गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले शुक्रबार गरेको बजार अनुगमनका क्रममा ८ सय बढी लिटर पानी बरामद गरेको छ । पानी उद्योगहरुले सर�. . .


भाटभटेनीको मनसुन अफर … विराटनगरको बजारमा ८० रुपैयमा पाईने चिनी भाटभटेनीले ५९ बेच्दै ..

प्रेम देवान विराटनगर २५ साउन । गत बैशाख १ गतेदेखि विराटनगरमा संञ्चालनमा आएको भाटभटेनी सुपर मार्केटले मनसुन अफर ल्याएको छ । भटभटेनी सुपरमार्केटले मनसुन अफरमा दैनिकी प्रयोग हुने खाद्यान्नका सामाग्रीमा विशेष छुटको व्यावस्था ल्याएको छ । विराटनगरको भाटभटेनी सुपर मार्केटले जोगबनी र विराटनगरको बजारको . . .


विराटनगरबाट रवना पत्र लिएर धनुषा हिडेका प्रहरी सहायक निरीक्षकको दुर्घटनामा परि मृत्यु

विराटनगर, २५ साउन । ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी सहायक निरीक्षकको सडक दुर्घटनामा परि मृत्यु भएको छ । ईलाका प्रहरी कार्यलय रानी विराटनगरबाट जिल्ला प्रहरी कार्यलय धनुषा दरबन्दीका लागी बिहीबार जादै गर्दा बाटैमा सडक दुर्घटनामा परि विवेकानन्द झाको निधन भएको हो । सहायक प्रहरी निरीक्षकले �. . .


गुडिरहेको ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

झापा, २५ साउन । झापा जिल्लाको गौरादह नगरपालिका(१ स्थित भित्री सडक खण्डमा शुक्रबार बिहान १० ः ०० बजे ट्याक्टरबाट खसेर १ जनाको मृत्यु भएको छ । मे १ त ६५५३ नम्बरको ट्याक्टरबाट खस्दा झापा जिल्लाको दमक नगरपालिका(१ बस्ने वर्ष २८ को कमल तामाङको उपचारका क्रममा मृत्यु भएको हो । गुडिरहेको ट्याक्टरबाट खसेर गम्भी�. . .


विराटनगरमा हुन लागेको “युथ फेष्टिभल फेष्टिभल २०१८ ” मा ‘ बुगी वुगी’ का रविन भुजेल आउदै ..

प्रेम देवान विराटनगर २५ । विराटनगरमा हुन लागेको युथ फेष्टिभलमा “बुगी वुगी ”का उत्कष्ट ४का प्रतिस्प्रधी रविन भुजेल विराटनगर आउने भएका छन् । युवा संजाल मोरङले आयोजना गर्न लागेको अन्तराष्ट्रिय युवा दिवसको अवसरमा युथ फेष्टिभललाई गत बर्ष झै यस बर्ष पनि निरन्तर दिने संजालले जनाएको छ । विराटनगरको स्थानि. . .


इटहरीमा युवा दिवस मनाउने भब्य तयारी सुरु

इटहरी साउन २५ । आगामी अगस्ट १४ तारिकका दिन १९औं अन्तराष्ट्रिय युवा दिवस रहेको छ।उक्त दिवसलाई इटहरीमा भब्य मनाउने तयारी गरिएको छ  । इटहरीको किर्तिमानी युवा संघ नेपाल र डाँफे एजुकेसन फाउन्डेसनको संयुक्त आयोजनामा यहि साउन २७ गते आइतबारका दिन विराटनगर लाइनमा रहेको सुष्मा गोदावरी कलेजको सेमिनार हलमा, स�. . .


विराटनगरका अमन कार्की पूर्वाञ्चलस्तरीय स्नुकर खेल प्रतियोगितामा प्रथम भए

इटहरी, साउन २५ गते । पूर्वाञ्चलस्तरीय स्नुकर खेल प्रतियोगितामा विराटनगरका अमन कार्की प्रथम भइ  ४० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । बेष्ट अफ एलेभनको आज भएको प्रतिस्पर्धामा विराटनगरका अमनले इटहरीका आयुष गौतमलाई लगातार ६–३ अङ्कको स्कोरले पछि पार्दै उक्त उपाधिमाथि विजय प्राप्त गरेको प�. . .


सप्तरीको रुपनीमा खानेपानी योजना पुरा हुन सकेन

राजविराज, साउन २५ गते । सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारको खानेपानी योजना पुरा हुन सकेको छैन । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीले रु छ करोड खर्च गरेपनि सो योजनाको काम अधुरै रहेको स्थानीयवासी बृजमान तामाङले बताउनभयो । उपभोक्ता समिति र कर्मचारीको मिलोमतोमा बजेट दुरुपयोग गर. . .


उदयपुरमा सर्पदंश केन्द्रमा औषधि अभाव

उदयपुर, साउन २५ गते । जिल्लाको कटारी क्षेत्रमा सर्पदंश केन्द्रमा औषधि अभाव भएको छ । दुई महिनादेखि यस क्षेत्रमा दैनिक सर्पको बिगबिगी बढेको छ । यहाँ दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । कटारी अस्पताल र नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा औषधि अभाव भएपछि बिरामीलाई उपचारका लागि अन्यत्र. . .


सिरहामा हतियार देखाएर २५ लाख ६० हजार नगद लुटियो

लहान (रासस) ।  सिरहाको मिर्चैया नगरपालिका–३ राघोपुर तीनगछियाबाट लुटेराको एक समूहले बिहीबार हतियार देखाई रु २५ लाख ६० हजार नगद लुटेर फरार भएका छन् । मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट रकम झिकेर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनी ट्रान्सफरतर्फ जाँदै गरेको अवस्थामा राघोपुरस्थित तीनगछिय�. . .


मोरङमा विद्युत चुहावटमा संलग्न १८ जना पक्राउ 

मोरङ, साउन २५ । मोरङ प्रहरी र विधुत प्राधिकरणको सँयुक्त टोलीले मोरङ जिल्लाको जहदा गाउँपालिका-५, ७ र ९ बाट साउन २३ गते बुधबार राती विधुत चुहावट गर्ने १८ जनालाई नियन्त्रणमा लिएको छ । विधुत प्राधिकरण, विराटनगर शाखा र जिल्ला प्रहरी कार्यालय मोरङबाट सँयुक्त रुपमा निस्केको अनुगमन टोलीले बुधबार राती ८ बजे �. . .


विराटनगरबाट लागूऔषध सहित एक युवा पक्राउ परे

मोरङ, साउन २५ गते । विराटनगर महानगरपालिका-१५ स्थित हुलास मेटल चौकबाट बिहिबार दिउँसो १२ बजे लागूऔषध सहित १ जना पक्राउ परेका छन् । सुनसरी ईटहरी उपमहानगरपालिका-२ बस्ने वर्ष २५ को विष्णुलाल सरदारलाई १०० पिस नाइट्रोसन ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरेको हो । सरदारले भारत जोग. . .