समाचार

किन मर्छन् अस्पतालमा सुत्केरी ? बिराट मेडिकल कलेजमा सुत्केरीको मृत्यु

विराटनगर, २४ साउन । मोरङको टंकीसिनवारीमा रहेकोे विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलको लापरबाहीले सुत्केरी महिलाको ज्यान गएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका– १३ खनारकी २५ वर्षिय सगिरा खातुनको उपचरामा भएको लापरवाहीको कारण ज्यान गएको मृतकका आफन्तको आरोप छ । विरामीको मृत्युपछि आक्रोशित आफन्तको नार�. . .


गाई–गोरु मारे तीन वर्ष कैद, चोट पुराएमा ५० हजार रुपैयासम्म जरिबाना हुने

काठमाडौं, २४ साउन । गाई गोरु मारेमा तीनबर्ष सम्म कैद हुने भएको छ । आगामी भदौ १ गते देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ ले धर्म परिवर्तन सम्बन्धी कसुरमा ५ बर्ष जेल हुने व्यबस्था गरेको हो । अपराध संहिताको दफा २८९ मा गाई गोरु मार्न या कुट्न नहुने उल्लेख छ । कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउन. . .


बिराटनगरमा जारी अन्तर बिद्यालय क्रिकेटको उपाधि बलदेव धुट स्कुलले जित्यो

बिराटनगर साउन २४, बिराटनगरमा आयोजित स्व. साखिचंद राजबंशी इन्टर स्कुल क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । क्रिकेटर अजय राजबंशीको बुवा स्व. साखिचंद राजबंशीको नाममा इन्डोर इन्टर स्कुल क्रिकेट प्रतियोगिताको फाइनलमा सिब्स स्कुललाई रंगेलीको बलदेव धुट स्कुलले हराएको थियो  । टस जितेर ब्याटिंग गरेको �. . .


इलाममा एक महिलाले सडकमै शिशु जन्माइन

२४ साउन, इलाम । इलामकी एक महिलाले सडकमै शिशु जन्माएकी छन् । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले बुधबार दिउँसो सडकमै शिशुलाई जन्म दिएकी हुन्। सुत्केरी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा मेची राजमार्गको पुवाखोला बजारमा गोमाले स्थानीय महिलाकै सहयोगमा शिशु जन्माइन् । इलाम नग. . .


झापामा महिला तथा बालबालिका हराउने क्रम बढ्यो

भद्रपुर, साउन २४  । खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनी हराउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार आव २०७४।२०७५ मा ५१२ महिला तथा बालबालिका हराएको निवेदन परेकामा महिला ३६६, बालक ४४ र बालिका १०२ छन् । �. . .


विराटनगरमा दोस्रो सिजनको विराटनगर लिटल आईकन २०१८ हुदै

विराटनगर २४ साउन । बिद्यालय स्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको लिटल आईकन २०१८ हुने भएको छ । विराटनगर ९ ठाकुरबाडी रोडमा रहेको भाईरल डान्स स्टुडियोले दोस्रो चरणको विराटनगर लिटल आईकन गराउने भएको छ । गत बर्षदेखि संञ्चालन �. . .


मोरङको कानेपोखरी गाउँपालिकाको यस्तो अभियान : स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई भत्ता

उर्लाबारी, साउन २४। कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक हजार ८०० उ. . .


विश्व आदिवासी जनजाति दिवस मनाईंदै, प्रदेश १ मा सार्वजनिक विदा

काठमाडौं , साउन २४ । आज विश्व आदिवासी जनजाति दिवस । नेपाललगायत विश्वभर आदिवासी जनजातिको पहिचान र अधिकारका लागि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईदैछ । विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ । दिवसकै अवसरमा आज प्रद. . .


प्रदेश नम्बर १ को प्रमुख सचिवमा केदार न्यौपाने

काठमाडाैं। सरकारले प्रदेश प्रमुख सचिव हेरफेर गरेको छ । बैठकले प्रदेश एक, तीन र पाँचमा प्रमुख सचिव पठाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सह–सचिवलाई बढुवा गर्दै प्रदेश सचिवमा पदस्थापन गरेको छ । प्रदेश नम्बर ५ का कामयुकायम प्रमुख सचिव तीर्थराज ढकाललाई बढुवा गर्दै प्रमुख सचिव बनाइएको छ भने प�. . .


मोरङमा अर्को एक बालिकको पोखरीमा डुबेर मृत्यु

मोरङ, साउन २३ गते । मोरङ जिल्लाको जहदा गाउँपालिका-१ भुटाहा स्थित पोखरीमा डुबेर बुधबार ३ वर्षीय बालकको मृत्यु भएको छ । घर नजिकै रहेको सार्वजनिक पोखरीमा डुबेर मोरङ जिल्ला जहदा गाउँपालिका-१ भुटाहा बस्ने दिलशन यादवको छोरा राजा यादवको मृत्यु भएको हो । दिलशनलाई बुधबार बिहान पोखरीमा डुबेको अवस्थामा भेटे. . .


बेलवारीमा सडक कालोपत्रे गर्न डा.सुनिल शर्माको सहयोग

बिराटनगर २३ साउन । मोरङको बेलवारी नगरपालिका–४ बुधबारेमा सडक कालोपत्रे गर्नका लागि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले आर्थिक सहयोग गरेका छन् । सरस्वती मार्ग कालोपत्रे गर्ने क्रममा रकम अभाव भएपछि डा.शर्माले एक लाख सहयोग प्रदान गरेका हुन् । नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेसहित सडक निर्माण. . .


विराटनगरको सप्तकोशी अस्पतालको फाेहाेर थुप्राेमा भेटियो मृत  शिशु, अस्पतालकाे मनपरी

प्रेम देवान/अाेबि  विराटनगर, २३ साउन । विराटनगर ९ रोडशेष चोकमा रहेको सप्तकोशी अस्पतालको फोहोर फाल्ने डम्पिङ्गमा  मृत  नवजात शिशु  भेटिएको छ । विराटनगरको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट कम्पनी प्रालि जेभीका कर्मचारीले बुधबार फोहोर उठाउन जादाँ नवजात शिशु मृत अवस्थामा भेटेका हुन . . .