काठमाडौं, फागुन २८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । दुर्घटनास्थलमा ४० जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । उद्धार गरिएका २५ जनालाई अस्पताल लगेकोमा ८ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा ज्यान गएको छ । घाइ�. . .
सप्तरीमा दिनदिनै सामुहिक बलात्कारका घटना हुन थालेका छन् । दुई दिन यता दुईवटा सामुहिक बलात्कारका घट्ना भएको सार्वजनिक भएको छ । पछिल्लो पटक एक जना दलित युवती सामुहिक बलात्कारको शिकार भएकी छन् । १८ बर्षीया उनलाई पाँच जनाको संख्यामा रहेका युवाहरुले जर्वजस्तीकरणी गरेको प्रहरीले बताएको छ । करणी गर्ने मध�. . .
काठमाडौं, २८ फागुन– वंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बंङ्ला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । विमान अवतरणका क्रममा रनवेबाट उछिट्एिपछि आगलागी भएको थियो । दुर्घटनाग्रस्त विमानबाट २३ जनाको शव निकालिएको विमानस्थल पुगेका डिआईजी वम बहादुर भण्डारीले ज. . .
काठमाडौं, फागुन २८ । फुटबल मैदानमा चिप्लिएर अवतरणका क्रममा दुर्घटनामा परेको यूएस बंगलाको विमानमा ६७ यात्रु भएको बीबीसी बंगलाले जनाएको छ । तस्बिर- विष्णु सापकाेटा स्थानीय समय अनुसार सवा १२ बजे बंगलादेशको हजरत शाहजलाल अन्तराष्ट्रिय विमानस्थलबाट उडेको एसटु-एजीयू कल साइन रहेकाे त्याे विमान त्रिभु�. . .
-प्रकाश नेपाल इलाम, फागुन २८ । संचालन खर्च धान्ने स्रोत नहँुदा स्थापना भएको पाँच वर्ष वितिसक्दा पनि इलाममा ब्लड बैंक संचालनमा ल्याउन सकिएको छैन । बिभिन्न क्षेत्रबाट आर्थिक सहयोग संकलन गरेर इलाम सदरमुकामको नारायणस्थानमा नेपाल रेडक्रस सोसाइटीको अगुवाईमा ब्लड बैंक भवन बने पनि त्यसले पूर्णता भने पाउन . . .
विराटनगर फाल्गुन २८, डल्फिन एजुकेशन बिराटनगरको आयोजनामा विदेश गएर उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुका लागि जानकारी मुलक शैक्षिक मेला बिराटनगरमा हुने भएको छ । 'अष्ट्रेलिया एन्ड न्युजियलेन्ड एडुकेशन फेयर २०१८ नामक' उक्त शैक्षिक मेला यहीँ चैत १ गते विराटनगरस्थित नमस्कार होटलमा ११ बजेदेखि ५ ब�. . .
काठमाडौं, २८ फागुन । चालु आर्थिक वर्ष २०७४/०७५ को सात महिनामै दुई लाखभन्दा बढी सवारीसाधन दर्ता भएका छन्। तर, चालु आवको सात महिनामा दर्ता भएका सवारीको संख्या गत आवको ६ महिनाको संख्या बराबर छ। सात महिनामा कार/जिप दर्ताको संख्यामा भने गिरावट आएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टर�. . .
सप्तरी, फागुन २८ – विद्युत हुकिङ गरेको आरोपमा सप्तरीमा एक दर्जनभन्दा बढी पक्राउ परेका छन् । पछिल्लो पटक बढ्दो विद्युत हुकिङ्गलाई नियन्त्रण गर्ने चलाइएको अभियानमा एक दर्जन विद्युत हुकिङ्ग गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल विद्युत प्राधिकरण तथा प्रहरीको टोलीले सप्तरीको छिन्नमस्ता गाउँपालि. . .
ताप्लेजुङ, फागुन २८ । वि.स.२०७२ साल वैशाखमा गएको भूकम्पले भत्काएको भवन पुनर्निर्माण नहुँदा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी टहरामा बसेर पढ्न बाध्य भएका छन् ।विद्यालयको एउटा भवन पूर्णरुपमा भत्किएपछि कक्षा ५ सम्मका बालबालिकालाई बाँसको टहरामा रा�. . .
मोरङको लेटाङ नगरपालिका–२ बुधबारे बस्ने ३७ वर्षीया कौशिला राई बिहान मृतावस्थामा फेला परेकी छन् । गएराति श्रीमानसँग झगडा भएको र राई आफ्नै घरको कोठामा मृतावस्थामा भेटिएको भन्ने जानकारी स्थानीयवासीले प्रहरीलाई गरेका थिए । मृतक राईको शरीरका विभिन्न भागमा चोट रहेकाले घटना शंकास्पद रहेको इलाका प्रहरी. . .
सिन्धुली । सिन्धुलीमा जन्ती हिडेको गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मरिण गाँउपालिका वडा नम्बर–६, कपिलाकोटमा जन्ती बोकेर हिँडेको गाडी गएराती दुर्घटना हुँदा १८ जना जन्ती घाइते भएका हुन । मरिण गाँउपालिका–३ बाट गएराति १ बजे इन्द्र माझिको बिहेको जन्ती बोकेर सुनसरी हिँडेको बा ३ ख ४८५७ नम्बरको �. . .
विराटनगर-४ ढाट स्थित कोशी राजमार्गमा बा ९ च ६१०६ नम्बरको पिकअप भ्यानले को ७ प ८७५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर-५ बस्ने ५९ बर्षिय पुर्षोतम शर्मा घाइते भएका छन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने भ्यानका चालक जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणाम छन्�. . .