जेठ ९ । अर्जेन्टिनाका मुख्य गोलकिपर सर्जियो रोमेरोले यो विश्वकप गुमाउने भएका छन् । घुँडामा चोट लागेपछि उनको विकल्पका रुपमा प्रशिक्षक जर्ज साम्पोलीले उनको विकल्प खोजेका छन् । वैकल्पिक गोलकिपरमा विली कबालेरो, फ्राङ्को अर्मानी र नाहुयल गुज्मान छन् । प्रशिक्षक साम्पोलीले रसिया विश्वकप खेल्ने आफ्न�. . .
पोखरा । हत्या काण्डका फरार अपराधीलाई १९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । मादी गाउँपालिका–९ का अमिरबहादुर रानाभाटको हत्यारा मादी गाउँपालिका–३ का ३८ वर्षीय ‘ठकुरी माइलो’ भन्ने मनबहादुर शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार सर्वोच्च अदालतबाट कर्तव्य ज्�. . .
काठमाडौं, ९ जेठ । केरुङ–काठमाडौैं रेल सञ्चालनबारे चिनियाँ प्राविधिक टोेलीले अध्ययन थालेको छ । चिनियाँ प्राविधिकहरूले काठमाडौंको टोखाबाट रेल परियोजनाको प्रारम्भिक अध्ययन सुरु गरेको हो । यसका लागि सात सदस्यीय चिनियाँ प्राविधिक टोली काठमाडौैं आएको छ । टोखाबाट रेल मार्ग परियोजनाको प्रारम्भिक अध्य�. . .
विराटनगर, ९ जेठ । जिल्ला प्रहरी कार्यालय मोरङबाट अदालतमा उपस्थित गराउने क्रममा ल्याईएका सुन तस्करीमा संलग्न प्रहरीहरुलाई बिना हत्कडी ल्याईएको थियो । अदालतमा म्यादथप देखि अदालतमा मुद्दा दायर हुँदासम्म पनि उनीहरुलाई हत्कडी लागेन । अदालतमा मुद्दा दायर भएको १९ दिन पछि मात्र थुनछेक बहस सकियो । त्यो बिच�. . .
विराटनगर, ९ जेठ । मुलुककै जेठो उद्योग बिराटनगर जुटमिल्स लिमिटेडको पुर्ब तर्फको पर्खाल र पर्खालसँग जोडिएको संरचना समेत यस अघिका संचालक समितिले बिक्री गरेको पाईएको छ ।तत्कालित संचालक समितिका अध्यक्ष निलहरी काफ्लेको पालामा पुर्ब तर्फको पर्खाल बिक्री भएको मिल्सका कर्मचारीले बताए । कार्यकारी अधिकार स. . .
प्रेम देवान विराटनगर ८ जेठ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) पक्राउ परे लगत्तै विराटनगर ल्याईएको छ । गोरेलाई गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तरगत खटिएको प्रहरीको टोलीले मंगलबार बिहान ५ः३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको थियो । समितिका संयोजक ईश्वरराज प. . .
सुमन सुस्केरा विराटनगर, ८ जेठ । मोरङ जिल्ला अदालतले हत्या तथा सुन काण्डमा संगठित अपराध गरेका २८ जनालाई जेल चलान गरेको छ । २ जना मध्य एक जनालाई साधारण तारेखमा र एकजनालाई १५ हजार धरौटी माग गरेको छ । जिल्ला अदालत मोरङका निमिति श्रेस्तेदार केदार प्रसाद गौतमले आदेश बारे जानकारी दिँदै तत्कालिन अन्तराष्ट्रि�. . .
विराटनगर ८ जेठ । चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्तको रुपमा फरार रहेका मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ उपनामले चिनिएका गोरेलाई पक्राउ गरी बिराटनगर ल्याइएको छ । आज उनलाई बिराटनगर विमानस्थलबाट भिआइपी सरह जिल्ला प्रशासन कार्यालय मोरङमा ल्याइएको हो । प्रहरीले पत्रकारलाई उनको फ�. . .
झापा, जेष्ठ ८ गते। झापाको कमल गाउँपालिका ५ मा गएराती रोकि राखेको ट्याक्टरसंग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ। मेची राजमार्ग अन्तरगत कमल गाउँपालिका ५ पाडाजुँगी चौकमा राती ११;३० बजेतिर बिग्रेर रोकीएको मे. १ त ४५२८ नम्बरको ट्याक्टर पछाडी को ३३ प. १९५१ नम्बरको मोटरसाइकल ठक्किंदा मोटरसाइकलम. . .
मोरङ, जेष्ठ ८ गते। मोरङको मिक्लाजुङ गाउँपालिका -८ तोरीबारी स्थित मधुमल्ला – तोरीबारी सडक खण्डमा सोमबार साँझ ट्याम्पु दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन। मधुमल्लाबाट तोरीबारीतर्फ जादै गरेको मे १ ह ८६८१ नम्बरको ट्याम्पु स्थानीय देवकोटा चोकमा साँझ १८३० बजे अनियन्त्रि�. . .
मोरङ, जेष्ठ ८ गते। कटहरी गाउँपालिका १ मा सोमबार करेन्ट लागेर सोही ठाउँका ५० वर्षीय कैलु राय अमात्यको मृत्यु भएको छ। स्थानीय गोकुल थापाको घरमा दिउँसो १ बजे चापाकल गाड्नेक्रममा रायलाई बिजुलीको पोलको नाङगो तारबाट विधुत प्रवाह हुँदा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। उनको विराटनगरस्थित कोशी अंचल �. . .
काठमाडौँ, ८ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमा सम्पत्ति विवरण नबुझाउने पदाधिकारी र कर्मचारी गरी १३ हजारसँग जरिवाना असुल गर्न निर्देशन दिएको छ । अख्तियारले राष्ट्रिय सतर्कता केन्द्रको आर्थिक वर्ष २०७३-७४ को वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार १३ हजार ३९० जनालाई जरिवाना गर्न सम्बन्धित �. . .