धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा, कस्तो भई गयौ कस्तो भई आयौ काठैको बाकसमा ।। नेपाली लोकदोहोरीका धेरै गीतमा स्वर भरेकी गायीका शान्ति श्री परियारले जब यी शब्दहरूमा भाका हाल्छिन्, तब मन गाँठो पर्न थाल्छ । कोमल हृदयका लागि सहनै नसक्ने चोट बनिदिन्छ । यो गीत पूरा सुनी र हेरिनसक्दै अनायासै आँसु आफैँ ट�. . .
इलाम, १२ जेठ। आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी खोरमा परेका छन् । गएराति श्रीमतीको हत्या गरेर फरार अभियुक्त माईजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । माईजोगमाई गाउँपालिका घर भई हाल इलाम नगरपालिका–९ गोलाखर्कमा डेरा गरी बस्दै आएका अन्दाजी ३८ वर्षीय लिम्बूले �. . .
विराटनगर, १२ जेठ । गजित विष्ट आफैंमा नेपाली चलचित्र क्षेत्रका परिचित नाम हो । तर, पछिल्लो समयमा उनी आफ्नो ८ वर्षिय छोरा सौगातको नामबाट बढी चिनिन थालेका छन् । ७ वर्षको उमेरमा चलचित्र निर्देशन गरेर ख्याति कमाएका बालक हुन् सौगात । उनको नाम गिनिज बुकमा लेखिएको छ । सौगातले पहिलो चलचित्र ‘लभ यू बाबा’ निर्देश. . .
विराटनगर, १२, जेठ । बिववरण नदेखाई राजश्व ठगी गरेको भन्दै आन्तरिक राजश्व कार्यालय बिराटनगरले ३ दर्जन ब्यापारिक फर्मको बैक खाता रोक्का गरेको छ । कार्यालयका अनुसार विवरण लुकाई राजश्व ठगीगर्ने फर्म त्यसका प्रमुख तथा सञ्चालकहरु समेतको बैंकखाता रोक्का गरेको हो । आन्तरिक राजश्व कार्यालयमा दर्ता भएपनि ब्य�. . .
विराटनगर ११ जेठ । भन्सार कार्यालय विराटनगरले जाँच पास गरिसकेका सामानमा पुनः भन्सार जाँचपास परीक्षण कार्यालयले चेकजाँचको नाममा व्यवसायीलाई दुःख दिने गरेको उद्योगी तथा भन्सार एजेन्टले गुनासो गरेका छन् । खुल्ला सिमानाबाट हुने तस्करी नियन्त्रणमा सरकारी निकायले चासो नदिने तर, वैधानिक हिसावले जाँच पास. . .
विराटनगर, ११ जेठ । प्रदेश प्रमुख प्रा.डा गोविन्द तुम्वाहाडले १ न.प्रदेश सभाको दोस्रो अधिवेशन आउदो जेठ १७ गते डाकेका छन । यो अधिवेशनको मुख्य उद्देश्य प्रदेशको बजेट सार्वजनिक र नीति तथा कार्यक्रमका बिषयमा छलफल हुने बताइएको छ । प्रदेश सरकारले असार १ गतेसम्म आर्थिक बर्ष २०७५÷०७६ को बजेट ल्याइसक्नु पर्ने . . .
विराटनगर, ११ वैशाख । मोरङ जिल्ला अदालतमा जारी बयानको क्रममा सनम शाक्य हत्या र सुन तस्करी सम्बन्धि घटनाका मुख्य अभियुक्त भनिएको चुडामणी उप्रेती गोरेको बयान जारी छ । आज तिन दिन बितिसकेको छ गोरेको बयान शुरु भएको । तर भित्र गोरेले के के भन्यो भन्ने बिषय बाहिरसम्म आएको छैन । सबै तै चु्प मै चुपको अबस्थामा छन् . . .
विराटनगर ११ जेठ । विश्व थाइराइड दिवस शुक्रबार विराटनगरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाईएको छ । विश्वभर थाइराइड ग्रन्थी सम्बन्धि रोगका बिरामी बढ्न थालेपछि यसबारे जनचेतना दिने उद्देश्यले सन् २००८ देखि हरेक वर्ष मे २५ मा दिवस मनाउन थालिएको हो । विश्व स्वास्थ्य सङ्गठनको आयोजनामा विश्व थाइराइड. . .
बिराटनगर जेठ ११ , बिराटनगर महानगरपालिकामा धेरै सडक वर्षा भएपछी हिड्न नसक्ने अवस्थामा पुगेका छन् । समयमा अनि गुणस्तरीय काम नहुनुले यस्तो अवस्था निम्त्याएको पाइएको छ । सडकको अवस्थालाई लिएर बिराटनगरका सर्वसाधारण पनि निक्कै दिक्क र आक्रोशित छन् । जनताले आक्रोशित भएर आफै बाटो बन्द गरे बिराटनगरको महे�. . .
बेलबारी / बेलबारी नगरपालिकाको वाड नं. ३ स्थित भगवती टोलमा शुक्रबार पहिलो सूचना पाटी राखिएको छ । जनतालाई सुचनाको हकबाट बन्चित हुन नदिन र सहज सुचना प्रदान गर्ने उद्देश्यले नगरको बिभिन्न स्थानमा सूचना पाटी राखिन्दैछ । नगरका प्रवक्ता तथा वाड नं. ३ का वाड अध्यक्ष योगेन्द्र सुवेदीको नेतृत्वमा पहिलो सूचना �. . .
इलाम । श्रीमतीको हत्या गरी फरार भएका अभीयुक्त मदन लिम्बु पक्राउ परेका छन् । लिम्बुलाई प्रहरी टोलीले इलाम नगरपालिका स्थित घटना भएको स्थान आसपासमा लुकीछिपी बसेको अवस्थामा आजबिहान ६ः४० बजे पक्राउ गरेको हो । इलामको गोलाखर्क भञ्जायङमा बिहीबार बेलुका श्रीमतीलाई धारीले हतियार प्रयोग गरी हत्या गरेका थिए. . .
विराटनगर, जेठ ११ । प्रदेश नं १ अन्तर्गतका आन्तरिक मामिला तथा कानून मन्त्रालयले १०० दिन पूरा गरेको अवसर पारेर प्रदेशका १४ वटै जिल्लाका नागरिकका सबै घरधुरीमा सूनामूलक स्टिकर टाँस गर्ने भएको छ । जेठ १४ गतेदेखि बिहान ८ बजे एकै समयमा प्रदेशको सबै जिल्लामा स्टिकर टाँस गर्ने कार्य शुभारम्भ हुने मन्त्रालयक�. . .