केहिदिन अघि मात्रै सम्पन्न भएको मिस कोशी नेपाल २०१७ मा आयोजकले पैसा मागेर बिजेता बनाउने प्रस्ताव प्रतियोगिलाई राखेको बिषयले पुर्वाञ्चल मै ठुलो हड्कम मचायो । साधारण जनताहरुले सोसियल मिडियामा सौन्दर्य प्रतियोगिताहरु माथि नै प्रश्न उठाउन थालेपछि अन्य सौन्दर्य प्रतियोगिता गराउने आयोजकहरुमा पनि खलब�. . .
सुनसरी। एपेन्डिसको अप्रेशन गरेको विरामीको मृत्यु भएपछि सुनसरीको विजयपुर अस्पताल तनावग्रस्त बनेको छ । मृतकका परिवार र आफन्तले विरोध गर्दै तोडफोड गरेपछि विजयपुर अस्पताल तनावग्रस्त बनेको हो । सोमबार साँझ धरान –१७ का ३० वर्षीय अमीत जोशीको एपेन्डिसको अप्रेशन गरिएको थियो । अप्रेशनपछि चिकित्सकहरुले पर. . .
बिराटनगर फाल्गुन १०, बिराटनगरमा चलिरहेको बिकास निर्माणका काममा जनगुनासो बढेपछि अनुगमन भएको छ । बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाको अगुवाइमा परियोजना प्रमुख , राजनीतिक दलका प्रतिनिधि, संयुक्त टोल संगठनका प्रतिनिधि सहित अनुगमन भएको हो । टोलीले बिराटनगरको वडा ११,१२,१३ र १८ मा च�. . .
बिराटनगर फाल्गुन १०, पुर्वाञ्चलका ट्याकंर मजदुर र आयल निगम पुर्वाञ्चल क्षेत्रीय कार्यालयबिचको असमझदारीको कारण पुर्वाञ्चलमा इन्धन अभाव भएको छ । ढुवानीको समस्याको कारण बिराटनगर लगायत पुर्वाञ्चलका विभिन्न ठाउँमा अभाव भएको हो । दुवै पक्षबीच वार्ता जारी रहेपनि सहमति हुन नसक्दा अभाव सृजना भएको हो ।. . .
बिराटनगर फाल्गुन ९ , सरकारद्वारा बैशाख ३१ गते स्थानिय तहको चुनाव घोषणा गरे लगत्तै मधेसी मोर्चा द्वारा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज बसेको संयुक्त बैठकले संविधान संशोधन नगरी चुनाव घोषणा गरेको हुनाले बिरोध कार्यक्रम सार्वजनिक गरेको बताएको छ । कार्यक्रम अन्तरगत फाल्गुन १० गते मशाल जुलुस,फाल्ग�. . .
बिराटनगर फाल्गुन ९ , एसिया कै नोबल पुरस्कार भनेर चिनिएको म्यागेसेसे पुरस्कारबाट २००७ मा पुरस्कृत महाबिर पुनसंग युवाहरुको बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कलेजका बिबिए पढिरहेका ८० भन्दा बढी बिद्यार्थीहरु संग पुनले आफ्नो राष्ट्रिय अविस्कार केन्द्र बनाउने. . .
काठमाडौं । युट्युबमा अपलोड गरिएको केही घण्टामै धेरैले हेरिएको भिडियो गीत साइली’ लाई दर्शकले फिल्मको पर्दामा हेर्न पाउने भएका छन् । उक्त भिडियो अहिलेसम्मकै थोरै समयमा धेरैले हेरेका हुन् गायक हेमन्त रानाको स्वरमा रहेको गीतलाई जिएच इन्टरटेनमेन्ट ब्यानरले निर्माण गरेको थियो । ब्यानरका संस्थापकमध्�. . .
बिराटनगर फाल्गुन ९ , कोशी राजमार्ग अन्तरगत मोरङको टंकिसिनुवारी २ आरती स्ट्रिप्स अगाडी आइतबार राती ९ बजेतिर बिराटनगरबाट इटहरीतर्फ जाँदै गरेको स ४ प १८२९ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्री मोरङ टंकिसिनुवारी १ बस्ने बर्ष ३५ को गुल्चन ऋषिदेव घाइते भएका छन। घाइते ऋषिदेवको विराट मेडिकल कलेजमा उप�. . .
सप्तरी, फाल्गुन ९ पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको जण्डोलमा सोमबार बिहान यात्रुवाहक माईक्रो दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। पश्चिमबाट पूर्वको काकडभिट्टातर्फ आउदै गरेको बा ३ ख ८२८७ नम्बरको हाईस माइक्रो बिहान ३ बजे जण्डोल-९ मा आफै अनियन्त्रित भई पल्टिएको हो। घाइते हुनेमा सुनसर�. . .
प्रेम देवान मोरङ, ८ फागुन । नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल विजयी भएका छन् । पोखरेल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार थिए । अध्यक्षका अर्का प्रतिस्पर्धी अन्नतराज न्यौपानेलाई पोखरेलले १८ मतको अन्तरले पराजित गरे । मत परिणाम अनुसार पोखरेलल�. . .
मेची अञ्चलको इतिहासमा झापा जिल्लाको बिर्तामोडमा पहिलो पटक आइ ई एल टि एस को परिक्षा सम्पन्न भएको छ। क्याम्ब्रिज बिश्वबिद्धालयको आइ ई एल टि एसको परिक्षा सनिबार सम्पन्न भएको हो । बिर्तामोड स्थित रोयल प्यालेसमा आइडीपी मार्फत परिक्षा सम्पन्न भएको हो। लामो समयको प्रतिक्षा पश्चात पूर्वका बिद्धार्थीहरुले . . .
बिराटनगर फाल्गुन ८ , बिराटनगर १७ मलाय रोडमा विराटनगरबाट जोगबनीतर्फ जादै गरेको बा. ७ प ९६९८ नम्बरको मोटरसाइकलले ठक्कर दिएर विराटनगर १७ बस्ने सन्तोष कुमार यादवको १० वर्षका छोरा सुधाम्सु यादव घाइते भएका छन। घाइते बालकको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकल र चालक इलाका प्. . .