विराटनगर,२१ मङ्सिर । दक्ष जनशक्तिको अभावमा विराटनगरको कोशी अञ्चल अस्पतालमा रहेको करोडौं मूल्यको ‘भाइरल लोड मेशिन’ सञ्चालन हुन सकेको छैन । उक्त मेशिनले शरीरमा एचआईभी भाइरस कतिको मात्रामा छ भनी जाँच्छ । मेशिन आएको ४ महीना भयो । एक करोडको लागतमा नेपाल सरकारले लगानीमा मेशीन किनिएको हो । मेशिन सञ्चालन �. . .
विराटनगर, २१ मंसिर । कृषकको जीवनस्तर उकास्ने परियोजनाका लागि कर्मचारी नियुक्ति गरेर रामोरेजगारदाता सम्पर्क बिहिन भएका छन् । मोरङ जिल्लामा परियोजनाको लागि नियुक्ति गरे रोजगारदाता कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालका सञ्चालकहरु सम्पर्कबिहिन भएपछि १४ जना कर्मचारी श्रम कार्यालय पुगेका हुन् । कर्म. . .
विराटनगर, २० मंसिर । विराटनगर ७ स्थित हनुमानदास रोडमा अहिले नाला बनाउने कार्य धमाधम भईरहेको छ । आशिष कन्ट्रक्सनले निर्माणको जिम्मेलिएको विकासको काम झारो टार्ने खालको भएपछि स्थानीय बिरोधमा उत्रिए । नाला बनाउने काममा चरम लापारबाही भेटिएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । उनीहरुले विरोध मात्र हैन, बन�. . .
विराटनगर, २० मङ्सिर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणका आरोपित नेपाल प्रहरीका निलम्बित नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ । जिल्ला अदालत मोरङको आदेशानुसार मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका सञ्ज�. . .
[caption id="attachment_15545" align="alignnone" width="960"] बिराटनगरको महेन्द्र मोरङ कलेज ।[/caption] विराटनगर, २० मंसिर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापक संघको निर्वाचनलाई लिएर शुक्रवार क्याम्पस नै बन्द गर्ने सुचना सार्बजनिक भएको छ । प्राध्यापकको राजनीतिलाई लिएर बिद्यार्थीको पठन पाठन नै प्रभावित गर्न�. . .
काठमाडौं, २० मङ्सिर । स्वतन्त्र मधेस गठवन्धनका संयोजक डा. सीके (चन्द्र कान्त) राउत राज्यविरुद्धको संगठित अपराध (राज्यद्रोह) मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले राउतलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । बिहीवारको थुनछेक बहसपछि जिल्ला न्यायाधीश नरनार. . .
विराटनगर, २० मंसिर । विराटनगरमा रहेको क्षेत्रीय प्रहरी तालिम केन्द्र सुरक्षित ठाउँको खोजीमा अन्यत्र लैजान तयारी शुरु भएको छ । विराटनगरको रानीमा रहेको पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र साँगुरो भएको कारण अन्यत्र स्थानान्तरण गर्न लागिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । स्थानान्तरण �. . .
विराटनगर, २० मंसिर । त्रिभुवन विश्वविद्यालयले हालै प्रकाशित गरेको वि.एस.सी सिएसआटी को सातौं सेमेस्टारको परीक्षाफलमा विराटनगरकाे हिमालय दर्शन कलेज प्रदेश १ मै सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विराटनगर १० मा रहेको कलेज विराटनगरबाट परीक्षा दिएका विद्यार्थीहरुले ७५ प्रतिशत नतिजा ल्याएर प्रदे�. . .
प्रेम देवान । विराटनगर, २० मंसिर । विराटनगरको पहिलो सुपर मोर्कट नेपाल बजार बन्द हुने अवस्थामा पुगेको छ । विराटनगरमा एक पछि अर्को गर्दै ठूला सपिङ महल संचालनमा आएपछि प्रतिस्पर्धा गर्न नसकेर नेपाल बजार बन्द हुने अबस्थामा पुगेको हो । उपभोक्ताको आकर्षण नयाँ महल तर्फ तानिएपछि ८ बर्ष पुरानो नेपाल बजार बन्द �. . .
विराटनगर, २० मंसिर । विराटनगर १४ मा रहेको स्नातकोत्तर ( डिग्री क्याम्पस) को खेल मैदानमा निर्माण सामाग्री राखेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । त्रिभुवन विश्व विद्यालय अन्तरगतको आंगिक क्याम्पसको रुपमा रहेको स्नातकोत्तर ( डिग्री) क्याम्पस विराटनगर मातहतमा रहेको छात्रावासको प्राङगणमा निर्म. . .
विराटनगर, २० मङ्सिर । माेरङ्गको केराबारी गाउँपालिकामा सामुदायिक सर्पदंश उपचार केन्द्रको निर्माण कार्य अघि बढाएको छ।मोरङ्गको उत्तरी पहाडी क्षेत्र र तराई भूभागको मध्यमा पर्ने गांउपालिकामा सर्पको बिगबिगी बढेसँगै गाउँपालिकाले वडा नम्बर ६ याङशिलामा उपचार केन्द्रको निर्माण कार्य सुरु गरेको हो। उपचा. . .
लहान , मङ्सिर २० : सिराहामा स्थानीयबासीले विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीलाई कुटपिट गरेका छन्। विद्युत् चोरी नियन्त्रण गर्न बुधबार राति पुगेको टोलीलाई देख्ने बित्तिकै भेला भएका स्थानीवासीले विद्युत् प्राधिकरणका सिनियर मिटर रिडर कामेश्वर कुसियैत र सहायक अरुण यादवलाई कुटपि�. . .