विराटनगर आश्विन २७ गते । विराटनगर महानगरपालिका-१० स्थित प्रतिभा चौकमा शुक्रवार राती मोटरसाईकल दुर्घटना हुँदा चालको मृत्यु भएको छ । राती साढे ९ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा. ४२ प ९२३२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो । दुर्घटनामा परि मोटरसाईकल चालक बिराटनगर महानग�. . .
सप्तरी असोज २७ । हत्याको आरोपमा २० वर्षपछि सप्तरीमा एक वृद्ध पक्राउ परेका छन् । खड्ग नगरपालिका–११ बनौलीका ७५ वर्षीय पञ्चु मण्डललाई घटनाको १९ वर्ष पाँच महीनापछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ । मण्डलमाथि उनका छिमेकी जदु मण्डललाई ०५६ वैशाख २९ गते हत्या गरेको आरोप छ �. . .
राजविराज असोज २७ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२, पातोमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलार्इृ छिमेकी १७ बर्षिया युवकले बलात्कार गरेको शप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताएका छन् । बलात्कृत किशोरीले दिएको वयान अनुसार आफु घरमा एक्लै भएका बेला ‘काम छ’ भन्दै छिमेकी ती युवकले घ�. . .
अमर काफ्ले, सुनसरी, २७ असोज । भनिन्छ– सित्तैमा पाए जे पनि राम्रो । सित्तैमा हुने र पाउने भएपछि सोचबिचारै नगरी त्यसैको पछाडि कुद्ने प्रवृत्तिले ठगीधन्दाले प्रश्रय पाइरहेको छ । जान्दै नजानी, अर्काको लहलहैमा वास्तविकता बुझ्नेतर्फ नलाग्दा समाजमा धेरै मानिस ठगिने गरेका छन् । सुनसरीको रामधुनी नगरपा�. . .
काठमाडौं, २७ असाेज । आज नवरात्रको चौथो दिन । नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा देवीको पूजा आराधना गरिँदैछ । कुष्माण्डालाई सृष्टिको आदिस्वरुपा र आदि शक्तिकी देवी पनि भन्ने गरिन्छ । नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ । घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद�. . .
विराटनगर, २७ असोज । प्रदेश नम्बर १ का सांसदहरुलाई पनि दशै खर्च दिने तयारी भएको पाईएको छ । प्रदेश सभाबाट पारित प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुबिधा सम्बन्धि ऐनमा दशैखर्च पाउने ब्यवस्था उल्लेख नभएपछि संसद सचिवालयले दशै खर्च पाउने गरी कानुनीबाटो खोलीदिन आन्तरिक मामिला तथा क. . .
इलाम । पछिल्लो समय सरकारी तथा गैर–सरकारी क्षेत्रबाट राम्रो सहयोग पाउन थालेपछि जिल्लामा चिया प्रशोधन कारखाना स्थापना हुन थालेका छन् । ठूला उद्योगले हरियो चियाको मूल्य उचित मूल्य नदिएका कारण विभिन्न सङ्घ÷संस्थाको आर्थिक सहयोगमा यस्ता उद्योग स्थापना भएका हुन् । चिया उत्पादन मात्र गर्नुभन्दा प्रश. . .
विराटनगर, २७ असोज । नेपालीहरुको महान चाडदशै सुरु भईसकेको छ । बजारमा आम उपभोक्ताको भीड उतिकै बढ्दैछ । विराटनगरको अहिलेको समस्या भनेको ट्राफिक व्यावस्थापनको समस्या नै हो । बढ्दो सवारी साधनको चापले गर्दा विराटनगरमा अहिले दैनिक ट्राफिक ब्यवस्थापनमा समस्या आउन थालेको छ । यसरी हुँदैछ ट्राफिक जामम हेर्नु�. . .
विराटनगर, २७ असोज । डान्सको माध्यमबाट दोहोरी खेलिने ‘गफ डान्स व्याटल’ विराटनगरमा आज हुदैछ । विराटनगरको टच डान्स स्टुडियोले आयोजना गरेको डान्स व्याटलमा डान्स पारखीले डान्स गर्दै दोहोरी खेल्दैछन् । डान्स व्याटलमा जसले राम्रो प्रस्तुती देखाउँदै निर्णायक मण्डलको मन जित्छ उसैलाई व्याटल डान्सको विजेत�. . .
रंगेली, २७ असोज । रंगेली नगरपालिका ८ मा रहेको महालक्ष्मी माध्यमिक बिद्यालयमा शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जन्कशन अफ युथ (जोय) संस्थाले बिषेशज्ञ स्वास्थ्य शिविर को आयोजना गरेको हो । शिविरमा बालबालिका ,बृद्धबृद्धा तथा महिला गरि ५ सय जनाले स्वास्थ्य सेवा लिएका छन् विराट मेड�. . .
विराटनगर, २६ असाेज । कटहरीमा रहेर देशका धेरै स्थानमा सामाजिक कार्य गर्दै आएको जीवन विकास समाजले अन्तराष्ट्रिय अवार्ड प्राप्त गर्ने भएको छ । स्विट्जरल्याण्डको जेनेभामा ‘एजी फन्ड इन्टरनेशल प्राइज’ ग्रहण गर्न जीवन विकास समाजका पदाधिकारी त्यसतर्फ प्रस्थान गरेको हो । मोरङको कटहरी गाउँपालिकामा केन्द्. . .
प्रेम देवान । विराटनगर, २६ असोज । विराटनगर एक नम्बर प्रदेशको अस्थायी राजधानी हो । पछिल्लो समय बिराटनगरको चहल पहल बढेसँगै ट्राफिक ब्यवस्थापन अस्तब्यस्त हुन थालेको छ । जनसख्याको बढ्दो चापका कारण सवारी ब्यवस्थापनमा समस्या देखिएको हो । विराटनगरमा धेरै सरकारी कार्यलय, अस्पातल, स्कुल कलेज तथा एक नम्बर प्�. . .