बिराटनगर असोज ११ , प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा विश्व पर्यटन दिवसमा आज र्यालि निकालिएको छ । आज बिहान सुरु भएको र्यालि बिराटनगरको बिभिन्न होटेल म्यानेजमेन्ट कलेज तथा होटेलहरुको आयोजनामा निकालिएको थियो । बिराटनगरको सस्थाम कलेज,एरागन होटेल स्कुल,रत्ना होटेल,अरनिको होटेल म्यानेजमेन्ट तथा होर. . .
बिराटनगर असोज ११ , कंचनपुरमा बलात्कारपछि हत्या गरिएको निर्मला पन्तको लागि न्याय माग्न बिराटनगरमा सडक कविता आयोजना हुने भएको छ । असोज १३ गते शनिबार साँझ ४ बजे विराटनगर,ट्राफिक चोकमा उक्त कार्यक्रम हुन लागेको हो। नयाँ पाइला लगायतका युवा समुहको आयोजनामा उक्त कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । निर�. . .
बिराटनगर असोज ११ , आर्थिक अवस्था कमजोर भएपछि सफारी चलाएर पढाए खर्च जुटाउँदै आएकी मोरङको बेलबारी–११ निवासी १४ वर्षीय रीता कार्कीको पढाईको लागि खर्च जुट्न थालेको छ । आर्थिक अवस्था कमजोर भएकी १४ वर्षीय बालिका आफै सफारी चलाएर पढाई खर्च जोहो गर्दै आएको समाचार सार्वजनिक भएपछि केही दिन अघिमात्र बेलबारी नगर�. . .
बिराटनगर असोज ११ , एक नम्बर प्रदेश सभाले २१ औं विधेयकको रुपमा प्रदेश कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्वोले विधेयक पारित गरियोस भनी राख्नुभएको प्रस्ताव सर्वसम्मत रुपम�. . .
विराटनगर, असोज ११ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली अमेरिका भ्रमणमा रहेका छन् । उनले विराटनगरको ऐतिहासिक सम्पदा विराट राजाको दरबारका लागि अमेरिकामा अन्तराष्ट्रिय समुदायसँग अपिल गरेका छन् । उनले अमेरिकाको भर्जिनिया स्प्रिंगफिल्ड शहरमा आयोजित बिराटनगर महानगरपालिकाका योजना, गतिविधि र क्र. . .
बिराटनगर असोज ११ , बिराटनगरमा कर प्रणाली समन्धी कार्यशाला हुने भएको छ । रोट्राक क्लब अफ बिराटनगरको आयोजनामा हुन गइरहेको उक्त उक्त कार्यक्रममा कर विज्ञ दिलिप कुमार गैतमले युवा तथा व्यवसायीलाई कर प्रणालीका बारेमा जानकारी दिने आयोजक अनमोल प्रधानले जानकारी दिए । असोज १३ गते बिराटनगरको नमस्कार होटेलम�. . .
विराटनगर असोज ११, बिराटनगरमा आयोजना गरिएको अस्ट्रेलियन एजुकेशन सेमिनारमा बिद्यार्थीको अपार सहभागितामा सम्पन्न भएको छ। एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस इटहरीको आयोजनामा भएको एक दिने सेमिनारमा विद्यार्थीहरुलाई अस्ट्रेलियन एजुकेशन समन्धी जानकारी तथा परामर्श गरिएको थियो । बिराटनगरको बिग होट�. . .
उर्लाबारी, असोज ११ । नेपाल प्रेस युनियन, मोरङ शाखाका ४२ असन्तुष्ट सदस्यले सामूहिक राजीनामा दिएका छन् । युनियनको आठौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पूर्वी मोरङका ४२ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन् । शुक्रबार अधिवेशन हुँदैछ । युनियनको अध्यक्षमा पत्रकार भोजराज बस�. . .
गाईघाट, असोज ११ :बलात्कारको अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत उदयपुरले पाँच वर्ष कारागार सजाय र एक लाख दण्ड जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजलासले मङ्गलबार बलात्कारको अभियोगमा पक्राउ परेका उदयपुर त्रियुगा नगरपालिका– १४ साउने गाउँका ३६ वर्षीय शिव�. . .
बिराटनगर असोज ११ : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले दशैँअघि नै प्रदेश सरकारका आफ्नै संरचना विस्तार भइसक्ने बताउनुभएको छ । हालसम्म आफ्नै संरचना नभएका कारण प्रदेश सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको मन्त्री घिमिरेले जानकारी दिनुभयो । फिदिममा आयोजित कार्यकर्ता भेटघाट कार्यक्�. . .
भद्रपुर असोज ११ । सडकका कुकुरको सङ्ख्या घटाउने उद्देश्यले झापा नगरपालिकामा बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन शिविर सञ्चालन गरिएको हो । भद्रपुर नगरपालिकाको पशु सेवा शाखाले जनावरको सुरक्षा–स्वास्�. . .
काठमाडौं असोज ११ , एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ। वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ। सप्तरीमा भने नेपाली नागरिकता जोसुकैले पनि सहजै पाउँछन्। चाहे . . .