रौतहट ,१० असोज,। रौतहटको गरुडा ९ श्रीपुरमा स्थानीय वासिन्दाबीच झडप हुँदा प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ । गरुडाको वाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भई झडप भएपछि नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो । प्रहरीले झडप रोक्न २० राउण्डभन्दा बढी अश्रुग्यास पनि हानेको छ । . . .
पोखरा १० असोज । बलात्कार प्रयासको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया विकको हत्या भएको खुलेको छ । घटनामा संलग्न भएको अभियोगमा कास्की प्रहरीले २७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । अभियुक्त पौडेल छिमेकी हुन् । सोमबार साथीहरुसँग बसेर मदिरा पिएका उनले बालिकालाई एक्लै देखेपछि ५ र�. . .
विराटनगर १० असोज । तेह्रथुमको लालिगुराँस नगरपालिका(४ चित्रे स्थितमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजे स्थानीय दिपक रायको घरको छानामा टिन लगाउने क्रममा जिल्ला घनकुटा महालक्ष्मी नगरपालिका(१ बस्ने अंदाजि बर्ष ५० को भैरव थापालाई बिजुलीको हाईटेन्सनको तारले टिनको पातोलाई छोई करेन्ट. . .
विराटनगर, १० असोज । संखुवासभाको चिचिला गाउँपालिका १ ढुङग्रेमा खोला तर्ने क्रममा एक बालकको मृत्यु भएको छ । मंगलबार दिउँसो ४ः २० बजेको समयमा सिला आधारभुत बिद्यालय ढाडागाउँमा कक्षा ४ मा अध्यनरत बर्ष १३ को पुष्प राज राईलाई खोला तर्नै क्रममा मृत्यू भएको हो । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी चिचिलाबाट �. . .
काठमाडौं १० असोज । अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ । नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन । स. . .
विराटनगर १० असोज । सुनसरीको दुहवी ५ स्थित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. मा गए राती अचाकन आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ । मंगलबार राती साढे ११ बजे बिद्युत शर्ट भइ आगलागि भएको हुन सक्ने प्रहरी अनुमान गरेको छ । आगलागीका कारण करिब एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको सं�. . .
भोजपुर असोज १० । भोजपुरका अलैंची कृषक राम्रो आम्दानीसँगै अलैंची खेतीमा रम्न थालेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका चन्द्रबहादुर पाण्डे यतिखेर घरायसी काममा भन्दा प्राय अलैंची खेतीमै समय व्यतित गर्ने गरेका छन् । एकसय रोपनी जमिनमा अलैंची खेती गर्दै आएका उनले वार्षिक एकलाख रुपियाँभन्दा बढी आम्�. . .
विराटनगर असोज १० । क्वालिटी नुडल्स इन्डस्ट्रिज प्रालिले लिएर आएको ‘रोमियो’, ‘ज्याकपट’ र ‘निकनक’ ब्रान्डका तयारी चाउचाउ बजारमा लोकप्रिय बन्दै गएको छ। काबरा ग्रुपले क्वालिटी नुडल्स संचालनमा ल्याएको हो । काबरा ग्रुपले ३३ वर्षअघिदेखि क्वालिटी ब्रान्डका बिस्कुट पनि उत्पादन गर्दे आएको छ । क्वालिटी न�. . .
लहान असोज १० । लहानको मुख्य चोकबाट मंगलबार साँझ करिब ७ बजे एक डाक्टरको अपहरण भएको छ। साँझ बजारबाट घुमेर ससुराली घर लहान १ तर्फ जाँदै गरेका डा. सुभाष यादवलाई जीपमा आएको अपरिचित समूहले अपहरण गरी लगेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए। अपहरित डा. यादवको खोजीमा जुटेका डिएसपी थ�. . .
दोलखा, १० असाेज । दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ । देशकै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको हो । दोलखाली उद्योगीको लगानी रहेको केबुलकारमा चार वटा गोण्डल�. . .
प्रेम देवान विराटनगर, १० असोज । विराटनगर १३ सैनिक टोलमा रहेको श्री बाल मा.बि.को पठन पाठन २ दिन ठप्प भयो भने एक दिन आधा दिन मात्र पठाई भयो । यसको कारण एउटै थियो विद्यालय परिसरमै लागेको दुई दिने अनन्त पुजा मेला । विराटनगर १३ सैनिक टोल बरगाछीमा हरेक बर्ष असोज महिनाको पहिलो साता २ दिन सम्म भव्य मेला लाग्दै आएक�. . .
झापा, ९ असाेज । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मंगलबार छुट्टा-छुट्टै भएको सवारी दुर्घटनामा परि ८ जना घाईते भएका छन् । झापाको मेचि नगरपालिका-१२ कालिझोडा स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको मे १ त ५२१४ नम्बरको ट्याक्टरको टायर पड्किएर अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घ�. . .