सुमन सुस्केरा विराटनगर, २० फागुन । एक नम्बर प्रदेश मन्त्री परिषद बैठकले सरकारको आगामी सय दिनको कार्यक्रम ल्याउने निर्णय गरेको छ । हरेक बिहीवार मन्त्री परिषदको बैठक बस्ने बिषयमा निर्णय गर्दै आगामी १ सय दिनमा गर्ने कामको बारेमा नितिगत निर्णय गर्न लागेको हो । सय दिनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय �. . .
मोरङ, फाल्गुन २० गते। मोरङको सुन्दरहरैचा नगरपालिका-७ स्थित पूर्वाञ्चल विश्व बिद्यालयबाट अन्दाजी ५ सय मिटर उत्तर जंगलबाट प्रहरीले १ नाल भरुवा बन्दुक बरमाद गरेको छ। प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ बजेतिर उक्त भरुवा बन्दुक बरामद गरेको हो। बरामद भरुवा बन्दुक इलाका प्रहरी कार्य�. . .
विराटनगर, २० फागुन । सुनसरीको इटहरी २ दंगाल टोलमा भएको कुटपिटमा २ जना घाईते भएका छन् । यसरी घााईते हुनेमा २३ बर्षिय सन्तोष घिमिरे र उनकै भाइ २१ बर्षिय सम्पूर्ण घिमिरे छन् । सोही ठाउँका आकाश तामाङ र बिशाल मगरले राती १० बजेतिर सामान्य विवाद हुँदा कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते दुवैको वि�. . .
काठमाडौं, २०फागुन । संघीय संसदका सांसदको सपथ ग्रहण आज हुँदैछ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनाव भएको ३ महिनापछि बल्ल सांसदले सपथ लिन लागेका हुन् । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण दिउँसो ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण ५ बजे हुनेछ । प्रतिनिधिसभाका सदस्यले प्. . .
विराटनगर, २० फागुन । प्रदेश १ मा सरकारले ४७ करोड १४ लाख ८८ हजार रकम निकासा गरेको छ । सरकारले प्रदेश १ को संसद भवन, प्रदेश प्रमुख र मन्त्रालयको मर्मत र ब्यवस्थापनको लागि सो रकम निकासा गरेको हो । आउने असार मसान्त भित्र खर्च गरिसक्ने गरी चालु खर्च तर्फ ३८ करोड २४ लाख ८८ हजार रुपैयाँ कोष तथा लेखा नियन्त्रक कार�. . .
फागुन २० । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई ३–१ ले हराएको छ । घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलको २४ औं मिनेटमा नै ग्यारेथ बेलले इस्कोको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा रोनाल्डोले टिमका लागि दोस्रो गोल गरे । उनले करिम �. . .
विराटनगर, २० फागुन । करिब ६ महिना अघिदेखि नेपालले प्रयोग गर्दै आएको भारतको विशाखापट्टनम बन्दरगाहामा नेपाल सरकरको उपस्थिति नभएकाले कतिपय सामानका कन्टेनर छुटाउन गाह्रो भएको नेपाली ब्यवसायिले बताएका छन् । खासगरी साना तथा मझौला ब्यवसायीका सामान उक्त बन्दरगाहामा लामो समय रहने गरेको उनीहरुको भनाई छ । त�. . .
विरानटगर, २० फागुन । द हिडेन ट्रेजररले आयोजना गर्ने मिस नेपालको २३ औं संस्करणमा विराटनगरकी अनुपमा बाँस्तोला अन्तिम २५ मा छनोट भएकी छन् । देश तथा विदेशका २ सय ३१ प्रतिस्पर्धिमध्येबाट बाँस्तोला अन्तिम २५ मा पर्न सफल भएकी हुन् । विराटनगरमा सामाजिक अभियान्ताको छवि बनाएकी बाँस्तोला लामो समयदेखि विभिन्�. . .
सुमन सुस्केरा विराटनगर, १८ फागुन । आज एक नम्बर प्रदेशका प्रदेश प्रमुख मुख्यमन्त्री, मन्त्रीहरु सबैले एकै ठाउँमा होली मनाएका छन् । बिराटनगरबाट करिब ६० किलोमिटर टाढा रहेको कोशी किनारमा रहेको सुनसरीको श्रीपुर जब्दीमा पुगेर होली मनाएका हुन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतको घरमा प�. . .
बाँके, १८ फागुन । जाँड रक्सी खाएर दिनहुँ कुटपिट गरेकाे भन्दै श्रीमतीले श्रीमानलाई विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । बाँके डुडुवा गाउँपालिका – ४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले ४५ वर्षीय श्रीमान कुर्कुट गडरियालाई सर्वतमा सेल्फास नामक विष हालेर खुवाउँदा उनको मृत्यु भएको हो । ब. . .
विराटनगर, १८ फागुन होली पर्वको अवसरमा कानुन उल्लंघन गर्ने १ सय ८ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । ईकाइहरुको पिकेट, मोवायल तथा ट्राफिक सहितको संयुक्त चेकिङको क्रममा मादक पद्धार्थ सेवन गरी सवारी चलाउने हेल्मेट नलगाई सवारी चलाउने, लाईसेन्स नभएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको ह. . .
सप्तरी, १८ फागुन । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीका कारण एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आफन्तजनले प्रदर्शन गरेका छन् । सोमबार अस्पतालमा प्रसुति गराउन भर्ना भएकी सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी अनिता यादवको प्रसुति गराउने क्रममा मृत्य�. . .