समाचार

मोरङका ग्रामीण क्षेत्रका विद्यालयमा पनि प्रोजेक्टरबाट पढाइ

पथरी (मोरङ), असोज । मोरङको ग्रामीण क्षेत्रका आधा दर्जनभन्दा बढी सरकारी विद्यालय जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित भएका छन् । सरकारी विद्यालयको पढाइ राम्रो हुन्न भन्ने मान्यतालाई मोरङको ग्रामीण भेगका सरकारी विद्यालयले गलत सावित गरिदिएका छन् । पठनपाठनलाई प्रविधिसँग जोड्दै आधुनिक शिक्षा प्रण�. . .


अग्रवाल युवा मञ्चको रक्तदान कार्यक्रम

बिराटनगर असोज १८ , नेपाल अग्रवाल युवा मञ्चले सोमबार बिराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अग्रवंश प्रवतर्क अग्सेनजी महाराजको ५१४० औ जयन्तीको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल अग्रवाल युवा मञ्चका अध्यक्ष बिनोद आग्रवालले बताए । कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।. . .


पाँचथरमा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण

पाँचथर, असोज १८ । चाडपर्वकाबेला यात्रुहरुबाट यातायात व्यवसायीले मनोमानीरुपमा भाडा लिनसक्ने भन्दै पाँचथरका सडकमा सन्चालित सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको पहलमा जिल्ला विकास समिति कार्यालय पाँचथरका इन्जिनियर प्रेमबहादुर काफ्लेको संयोजकत्वमा गठित भाड. . .


दुलारी चोकमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर, असोज १८ मोरङको सुन्दरदुलारी-१० स्थीत दुलारी चोकमा ना. ४ ख. ७८६६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँका उमेश चौधरीको मृत्यु भएको छ। साँझ ६ बजे तिर ठक्करबाट गम्भिर घाइते भएका चौधरीको विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बेलुका ७;४५ बजे मृत्यु भएको हो। ठक्कर दि�. . .


कंचनवारीका सुकुम्बासीद्वारा सुरक्षित व्यवस्थापन गरेर मात्रै बस्ती हटाउन माग

(शुकुम्बासी) विराटनगर–५ कंचनबारी पश्चिम नहर छेउको ऐलानी जग्गामा बसोवास गर्दै आएका सुकुम्वासीहरुले सुरक्षित व्यवस्थापन गरेर मात्र बस्ती हटाउन माग गरेका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै सुकुम्वासीहरुले विकासका काममा अवरोध नगर्ने तर सुरक्षित वासको व्यवस्थापन नहुञ्जेल बस्ती खाली नगर्ने बत. . .


६ नम्बर वा संञ्जालमा अम्बिका घिमीरे

प्रेम देवान विराटनगर १७ असोज । जिल्ला युवा संजाल वडा स्त्तरीय समिती गठन गरिएको छ । सोमबार भएको ६ नम्बर वडा स्त्तरीय समितीमा अम्बिका घिमीरेको अध्यक्षतामा ११ सदस्य समिति चयन भएको छ । समितीको उपाध्यक्षमा पुजा लम्साल सचिवमा सन्तोष पासवान सह – सचिवमा प्रतिविम्ब चौधरी र कोषाध्यक्षमा सृजना गिरी चयन भएका छ�. . .


सफारी चालकले आन्दोलन गर्ने

 विराटनगर, १७ असोज संयुक्ति सिटी सफारी चालक संघ मोरङले आफ्ना विभिन्न ४ सुत्रिय माग पुरा नभए आन्दोलन गर्ने भएको छ । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी चालक संघले नगरभित्रको कुनैपनि क्षेत्रमा सिटी रिक्सा चलाउन पाउनुपर्ने, ५ सय र १५ सयसम्मको जरिमाना तुरुन्त बन्द गरिनुपर्ने, सिटी रिक्सा विक्री वितरण �. . .


मोरङ र सिरहामा पानीमा डुबेर २ को मृत्यु

मोरङ, असोज १७ मोरङ र सिरहामा आइतबार पानीमा डुबेर २ जनाको मृत्यु भएको छ। मोरङको बबियाबिर्ता-३ फुलडुब्बा स्थित खोलामा माछा मार्ने क्रममा बबियाबिर्ता-४ बस्ने १८ बर्षिय मंगला कर्मकारको मृत्यु भएको छ। अपरान्ह ३ बजेतिर माछा मार्न घएका कर्मारलाई स्थानियले पानीमा डुवी मृत अवस्थामा भेटेपछी प्रहरीलाई खबर. . .


विद्युत् चोरी नियन्त्रण अभियानमा खटिएका कर्मचारीमाथि कुटपिट

राजविराज सप्तरी, १६ असोज । विद्युत् चोरी नियन्त्रण अभियानमा खटिएका नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका एक कर्मचारीमाथि दुव्र्यवहार गर्दै कुटपिट गरिएको छ । विद्युत् चुहावट अभियानलाई निरन्तरता दिँदै प्राधिकरण वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्�. . .


माेरङकाे गाँउमा १६ जनाले गरे रक्तदान

माेरङकाे डाँगिहाट गाविसस्थित लक्ष्मिमार्गको जुराह टोलमा शनिवार भएकाे रक्तदानमा १६ जनाले रक्तदान गरेका छन् । उक्त रक्तदान श्री जुराह धिमाल समाजकाे अायाेजना तथा युथ फर ब्लड काेशी हरैंचा समितिकाे सहयाेगमा भएकाे थियाे । रक्तदान गर्ने अधिकाँशहरू नयाँ रक्तदाता भएकाे युथ फर ब्लड काेशी हरैंचाका संयाेजक �. . .


विराटनगरबाट लागूऔषध ट्याब्लेटसहित दुई पक्राउ

मोरङ, असोज १६ विराटनगरबाट प्रहरीले शनिबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ईलाम लारुम्बा- ९ बस्ने २१ वर्षिय राज लिम्बु र सोही ठाउँका २३ वर्षिय सन्तोष लिम्बु रहेका छन। उनीहरु शनिबार अपरान्ह ४ बजेतिर विराटनगर २१ स्थित भन्सार कार्यालयको ढाट नजिकबाट पक्राउ परेका हुन। दुबैको साथब�. . .


कार्यकारी अधिकृत गोपाल रेग्मीको सरुवा

बिराटनगर असोज १६ , विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीको सरुवा भएको छ ।उनको सरुवा सिदार्थ नगरपालिका भैरहवामा भएको हो  । विराटनगरको नयाँ कार्यकारी अधिकृतमा स्थानीय विकास मन्त्रालयका सह सचिव दिपक कोइराला पदस्थापन भएर आएका छन् ।मोरङका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीक�. . .