पाँचथर, जेठ १ गते । सिंहदरबारको अधिकार गाउँपालिकामा गएको छ । धेरै जनप्रतिनिधि आफ्नो सेवा सुविधाका लागि लाखौँ र करोडौँ पर्ने गाडीमा गुड्ने गर्दछन्, तर पाँचथरको यस्तो एउटा स्थानीय तह छ जसले आफ्नो सुविधाभन्दा पनि जनताको सुविधाप्रति चासो दिएको छ । प्रसंग हो, पाँचथरको सुक्खाग्रस्त क्षेत्र कुम्मायक गाउँप. . .
विराटनगर, जेठ १ गते । घरबाहिर सर्वाङ्गीण नग्न भएर खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएकोे सोमबार यहाँ आयोजित कार्यक्रममा सहभागीले बताएका छन् । जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति, मोरङद्वारा यहाँ आयोजित मोरङ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान गोष्ठीका सहभागी जन. . .
काठमाडौँ, १ जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पछिल्लो ६ महिनामा देशभरका मालपोत तथा नापी कार्यालयमा भएका कित्ताकाटको विवरण मगाएको छ । मालपोत तथा नापी कार्यालयमा भइरहेका भ्रष्टाचार, अनियमिततामा कर्मचारी मुछिएका घटना बारम्बार सार्वजनिक हुन थालेपछि मन्त्रालयले चासो देखाउँदै यस्तो निर�. . .
सुमन सुस्केरा, विराटनगर, १ जेष्ठ । हातभरी चुरा अनी सिउँदोमा सिन्दुर भरिएका दुई महिला बिराटनगरमा रहेको महेन्द्र मोरङ बहुमुखी क्याम्पसको चौरको बिचमा रहेको मन्दीरमा गफिँदै थिए ।महेन्द्र मोरङको भित्री अबस्थाको बारेमा रिपोर्टिङ गरेर फर्किएका हामी उनीहरुसँग केही कुरा सोध्न चाहन्थ्यौँ । उनीहरु भएको ठाउ. . .
प्रि मनसुनका कारण वायुमण्डलमा जलवाष्पयुक्त वायुको मात्रा बढी भएकाले पूर्वी स्थानको आकाश केही खुले पनि पूर्वी पहाडी क्षेत्रमा अपराह्नपछि मेग गर्जनसहित छिटफुट वर्षा हुनसक्ने महाशाखाका मौषमविद् सुवास रिमालले जानकारी दिए । मार्च, अप्रिल र मे महिनाबाट प्रि मनसुन सुरु भएकाले विगत दुई दिनयता वर्षा भइरह�. . .
सिरहा, १ जेष्ठ । बिद्यार्थीको आकर्षण बढाउनका सामुदायिक बिद्यालयमा उपलब्ध गराईएको खाजा खर्चमा समेत अनियमितता भईरहेको पाईएको छ । सिरहाको ३ वटा बिद्यालयले दिवा खाजा खर्चको लागि बास्तबिक भन्दा धेरै संख्या देखाएर सरकारी रकमको अनियमितता गरेको पाईएकोहो । सखुवान्कारकट्टी गाउँपालिका ४ स्थित आधारभुत बिद्�. . .
विराटनगर, ३१ बैशाख । विराटनगरको सास्थम कलेजले बिद्यार्थीहरुलाई होटेल म्यानेजमेन्ट बारेमा जानकारी दिन एक हप्ते मेची अभियान शुरु गरेको छ । पुर्बको झापामा एक कार्यक्रमको आयोजना गरी एकहप्ते अभियान दमकबाट शुरु भएको हो । पुर्वाञ्चलको एकमात्र होटल म्यानेजमेन्ट कलेज सास्थमले बिएचएम र बिबिएका बिषय पुर्ण प. . .
विराटनगर,३१ बैशाख । घर वाहिर सर्वाङ्गीण नग्न भएर खुल्ला दिशा गर्नु समाजको लागि लज्जासपद कार्य भएकोे कार्यक्रममा सहभागीहरुले वताएका छन् । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति मोरङद्धारा आज बिराटनगरमा आयोजित कार्यक्रममा आफुमाथि हुने असुरक्षाको बारेमा समेत जानकारी नहुने गरेको बताए । दि�. . .
इनरुवा, ३१ बैशाख । जिल्ला अस्पताल इनरुवामा केहिदिन यता उपचारत एक १३ वर्षिया आमालाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ। छोरी पाएको निहुँमा ज्यान मार्ने धम्की दिँदै सिरहाको गोलबजारमा रहेको घरबाट लखेटिएकी इनरुवाकी ममता मरिकलाई थप उपचारका लागि काठमाडौं लगिएको जिल्ला अस्पताल इनरुवा सुनसरीले जनाएको छ �. . .
सिरहा, ३१ वैशाख । सिरहाको गोलबजार नगरपालिका–८, चोहर्वा भाइजीटोलमा रहेको जनता आधारभूत विद्यालयमा पढाइ नै प्रभावित हुने गरी जन्ती राखेकोे छ । लालमोहन मण्डलको छोरीको विवाहमा लहनबाट आएका जन्ती (बरियाँती)लाई विद्यालयमा बासको व्यवस्था मिलाएको हो । गाउँमा छोरीको विवाहमा जन्ती आउने भएपछि यही विद्यालयमा बर�. . .
विराटनगर, ३१ बैशाख । साढे ३३ किलो सुन र सनम शाक्य हत्यासँग जोडिएको ‘आपराधिक समुह स्थापना र संचालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अबैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दामा एकै दिन आज ११ जना वकिलले बहस गरेका छन् । प्रतिवादीको तर्फबाट आज एकै दिन ११ जना वकिलले बहस गरेका हुन् । यसरी बहस �. . .
विराटनगर, ३१ बैशाख । एक नम्बर प्रदेशका अलैची किसानहरुको समस्यै समस्याका बिचमा रहँदा पनि किसानको समस्याको बिषयमा सम्बोधन नभएको गुनासो बढेको छ । कृषि मुल्य श्रुङ्खला विकास, अवसर र चुनौतीको सन्दर्भमा बिराटनगरमा आयोजित कार्यक्रममा किसानहरुले समस्याको बिषयमा राज्य संयन्त्रको ध्यान जान नसकेको बताएका ह�. . .