सुनसरी,१८ माघ । सुनसरीमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । सुनसरीको रामधुनी नगरपालिका २ स्थित पूर्व पश्चिम राजमार्गमा रोकी राखेको ट्रकका मोटरसाइकल ठोक्किदा चालकको ज्यान गएको हो । ज्यान गुमाउँनेमा को ३२ प ८९८ नम्बरको मोटरसाइकल चालक सुनसरी रामधुनी–५ का नैनबहादुर बन्जरा रहेका छन्। मोटरसाइ�. . .
विराटनगर, १८ माघ । नेकपा एमालेको एकल बहुमत रहेको प्रदेश नम्बर १ मा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने देखिएको छ ।एमाले स्थायी कमिटिको सहमती नभएर निर्वाचनबाट संसदिय दलको नेता चयन गर्ने निर्णय गरिसकेको र मुख्य मन्त्रीका दाबेदारहरु पछि हट्ने अवस्था नदेखिएकोले निर्वाचनको संभावना बढेको हो ।. . .
बाबुराम भण्डारी (उद्घोष दैनिक) विराटनगर, १८ माघ । जन्मिएको छ दिनमा आमाको मृत्यू भएपछि परिवारका अरु सदस्यहरुको स्याहारमा रहेका तिम्ल्याहालाई हुर्काउन कठिन भएको छ । माघे संक्रान्तिको सा“झ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरमा जन्मिएका तिम्ल्याहा छोरीहरुलाई बेलाबेलामा विभिन्न समस्या हुने भएको�. . .
झापा, १७ माघ । झापाको हल्दीबारी गाउँपालिका–३ देउनिया पुल नजिकै ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। ज्यान गुमाउँनेमा हल्दीबारी गाउँपालिका–३ जलथल बस्ने ४७ बर्षिय भिम बहादुर गिरी रहेका छन्। गिरीलाई पृथ्वीनगरबाट हल्दीबारीतर्फ इँटा लिएर जाँदै गरेको मे १ त ६१७४ नम्बरको ट्याक्टरले ठक्कर द�. . .
विराटनगर, १७ माघ । विराटनगरमा लागूऔषध सहित एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको टोलीले बुधबार अपरान्ह लागूऔषध सहित एक दम्पतीलाई पक्राउ गरेको हो । बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालय नजिकैबाट लागूऔषध सहित सुनसरी बराह नगरपालिका ७ का २५ बर्षि�. . .
पाँचथर, १७ माघ । पाँचथरको सदरमुकाम फिदिम–२ पल्लोटारमा निर्मित बसपार्क उद्घाटन भएको चार वर्षमा पनि प्रयोगमा आएको छैन । बसपार्कमा भौतिक पूर्वाधार विस्तार भइनसकेको भन्दै यातायात व्यावसायीले नै सवारी पार्किङ नगरेपछि बसपार्क प्रयोग विहीन बनेको हो । फिदिम बजारको अस्थायी बसपार्क साँघुरा भएकोले विकल्�. . .
सुमन सुस्केरा विराटनगर, १७ माघ । कोही ब्यक्तीहरु यस्तापनि छन् जो जन्मदिनमा करोडौको पार्टी गरेर ठुलो धनराशी खर्च गर्छन् । तर हाम्रै नेपाली समाजमा यस्ता पनि छन् जो जन्मदिनको नाममा खर्च हुने रकम सामाजिक काममा लगाउने । बुधवार त्यस्तै देखियो , बिराटनगर महानगरपालिका वडा नम्बर ५ मा रहेको आधारभुत प्राथमिक ब. . .
विर्तामोड, १७ माघ । युवतीलाई यौनजन्य गतिविधिमा संलग्न गराएको आरोपमा प्रहरीले होटल संचालकलाई पक्राउ गरेको छ । दुई युवतीलाई जवरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएर उनीहरुबाटै आर्थिक लाभ लिएको आरोपमा होटलकी सञ्चालक सीता तिम्सिनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । अर्जुनधारा नगरपालिका–�. . .
लहान, माघ १७ । सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ । स १ त ५१३७ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रह�. . .
सुनसरी, माघ १७ गते। सुनसरीको गढी गाउँपालिका-६ स्थित नहरमा डुबेर मंगलबार बालकको मृत्यु भएको छ। घर नजिकै रहको नहरमा खस्दा डुबेर स्थानीय देव कुमार मण्डलको तीन वर्षका छोरा अंकित मण्डलको मृत्यु भएको हो। साँझ ५ बजेतिर नहरको डिलमा खेल्दै गर्दा मण्डल अचानक नहरमा खसेको र उनलाई उद्दार गरी ईनरुवा अस्पताल लै�. . .
विराटनगर, १७ माघ । प्रदेश नम्बर १ मा उच्च अधिकारीहरुको सवारी ब्यवस्थापनमा समस्या देखिने भएको छ । आउँदो सोमबार १ नम्बर प्रदेश सांसदको बैठक बस्दैछ । प्रदेश सांसदको बैठकसँगै प्रदेश सरकारको गठनको काम शुरु हुन्छ । तर अहिलेसम्म मन्त्रलयको कार्यालय टुङगिए पनि कुन मन्त्रालय कहाँ राख्ने भन्ने बिषय अन्यौल का�. . .
विराटनगर, १७ माघ । ईन्टरनेट, ईन्ट्रानेट र आईसिटी सम्बन्धित सेवा प्रदायक संस्था क्लासिक टेकले आफ्ना ग्राहकको लागि नयाँ ईन्टरनेट अफर ल्याएको छ। कम्पनीको तर्फबाट बिज्ञप्ती जारी गर्दै विश्वकै उत्कृष्ट जि.पोन प्रबिधिमा आधारितमा फाईवर टु द होम सेवाको माध्यामबाट ईन्टरनेट सेवा घरघरमा पु¥याएकोले नयाँ ईन्ट�. . .