बिराटनगर साउन २७ , बिराटनगर-७ सरोचियामा लावारिस अवस्थामा नवजात शिशु फेला परेको छ । सरोचियाको झर्ना चोकको नहरको डिलमा अचेल अवस्थामा शिशु फेला परेको हो । प्रहरीले शिशुको उद्दार पछि बिराटनगर स्थित कोशी अञ्चल अस्पताल लगेको थियो । शिशु अन्दाजी ७ देखि ८ महिनाको रहेको अस्पतालले बताएको छ। शिशुलाई कस्ले किन फ्. . .
बिराटनगर- साउन २६ , विश्वकर्मा युवा संस्था दमकको आयोजनामा मिस विश्वकर्मा पुर्वाञ्चल २०७३ हुने भएको छ । भदौ १० गते दमक र १२ गते इटहरीमा उक्त प्रतियोगिताको अडिसन हुने कार्यक्रम संयोजक दिपक बराईलीले जानकारी दिनुभयो । विश्वकर्मा समुदायका किशोरीहरुको क्षमता र पहिचानको लागि उक्त कार्यक्रम आयोजना गरिएको स�. . .
प्रेम देवान विराटनगर २५ साउन, आदिवासी जनजातिका अगुवाहरुले आफ्नो हकअधिकार अझै सुनिश्चित गर्न नसकेको गुनासो गरेका छन् । २२ औं विश्व आदिवासी दिवसको अवसरमा मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै आदिवासी अगुवाहरुले नयां संविधानले समेत आफुहरुको मागलाई पुर्णरुपमा सम्बोधन गर्न नसकेको भन्दै गुनास. . .
विराटनगर – १४ भानुटोलमा रहेको भानु कलेजका सौरभ पोखरेलले विज्ञान संकायमा पूर्वाञ्चल प्रथम भएको कलेजले दाबी गरेको छ । आइतबार साझ प्रकाशित भएको परीक्षामा पोखरेलले ८६ दशवलप ६ प्रतिशत ल्याएर पूर्वाञ्चल प्रथम भएको कलेजले दाबी गरेको हो । कलेजका ५ जना विद्यार्थीले विशिष्ट श्रेणीसहित उतिर्ण भएको कलेजका प्�. . .
विराटनगर, २४ साउन | कक्षा १२ को विज्ञान संकायको परीक्षामा विराटनगरका निजी कलेजले सन्तोषजनक नतिजा ल्याएका छन् । आइतबार साझ प्रकाशित भएको परीक्षामा नगर क्षेत्रमा एक दर्जनको संख्यामा रहेकोे कलेजबाट सन्तोषजनक नतिजा ल्याएको सम्बन्धित कलेजले जनाएको छ । विराटनगरमा रहेको अरनिको कलेजले ९४ दशवलप ८ प्रतिसत �. . .
माेरङ ब्युटिसियनले यहि भाद्र ४ गते शनिबारका दिन तिज ऊत्सव भब्यताका साथ मनाउने भएको छ । बिगत चार बर्ष देखी मनाऊदै आएको यस ऊत्सवलाई अझ भब्यताका साथ मनाउने भएकाे हाे । कार्यक्रम बिराटनगर-१६ स्थित इस्टर्न स्टार होटलमा अायाेजना हुने जानकारी दिदै ब्युटिसियन अन्जु राईले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भै�. . .
विराटनगर, साउन २४ भारत बिहारस्थित कटिहार जिल्लाको कुर्सिला बस्ने ६ वर्षिया छवि भन्ने स्पर्श अग्रवाललाई पूर्व क्षेत्रीय अनुसन्धान समुहको सकृयतामा सकुशल अपहरण मुक्त गराईएको छ। बिहारको कटिहारस्थित एनबिआर स्कुलमा केजीमा अध्ययनरत ती बालिका बिहारमा पेट्रोलपम्प सञ्चालन गर्दै आएका भानु अग्रवालकी छो�. . .
मोरङ, साउन २५ मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको ३ नम्बर ढाट नजिकैबाट सोमबार प्रहरीले लागूऔषधसहित एकजानालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर बेल्टार-११ बर्खेटोल बस्ने २१ बर्षिय सुशिल राईलाई रहेका छन्। लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा. . .
भद्रपुर, प्रजातन्त्र सेनानी भूविक्रम नेम्वाङको अन्त्येष्टि गरिएको छ । झापाको धुलावारी घर भएका नेम्वाङको आइतवार साँझ ८० वर्षको उमेरमा विर्तामोडस्थित पूर्ण तुङ्ग सिटी हस्पिटल, झापामा उपचारका क्रममा निधन भएको थियो । दुवै मृगौला खराब भएर उहाँ लामो समयदेखि थलिनुभएको थियो । उहाँको निन्दा खोलामा अन्त्�. . .
बिराटनगर साउन २५ , बिराटनगर-६ स्थित पृथ्वी टोलमा एक युवकले सोमबार आफ्नो दाजुको हत्या गरेका छन । २९ वर्षीय वीरेन्द्र मुखियाले घरायसी विवादमा आफ्नो ३३ वर्षीय दाजु सन्तोष मुखियालाई फलामको दाउले टाउकोमा प्रहार गरी हत्या गरेका हुन । घटना पछि गम्भीर घाइते भएका मुखियालाई बिराटनगर स्थित न्युरो अस्पताल लैज�. . .
बिराटनगर साउन २५ , बिराटनगरमा राखिएको ना ४ ख ५६३२ नम्बरको ट्याङकरबाट पेट्रोल चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर ४ का रोशन राय, नबिन शर्मा , सुनसरीका प्रकाश राय र बुधनारायण चौधरी रहेका छन । सो ट्याङकारलाई शर्मा र रायाले सुनसरीको चिमडि लगेर सिल फुटाइ करिब १ हजार �. . .
विराटनगर, साउन २४ विराटनगरमा रहेको कोवास कलेजमा विज्ञान संकाय कक्षा–१२ मा अध्यनरत सुलिल हास्दाले ५७ दशमलव २७ सेकेन्डमा एक सय जनासँग हात मिलाएर नयाँ विश्व रेकर्ड बनाएको दाबि गरेका छन् । यस अघिको नर्थ अमेरीकाका इयरको फेन्टेसले सन २०१४ मा १ मिनेट ४५ सेकेन्ड विश्व रेकर्ड गरेका थिए । हामिले हात मिलाएर रेक�. . .