राजकमल सिंह, जनकपुरधाम । धनुषालगायत मध्य तराइका जिल्लाहरुमा मोटरसाइकल लगायतका सवारी साधनहरुको नक्कली बिलबुक बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको क्राइम ब्रान्चको टोलिले मोटरसाईकल ओसारपसार लगायत बिक्रि वितरण गर्ने कार्यमा संलग्न रहेका चार जनालाई पक्रा. . .
उदयपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो पार्टीका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी र अर्का सद. . .
बेलबारी । मोरङको बेलबारी ४ मा सोमबार भएको आगलागीका पिडितलाई भेटेर बेलबारी नगरपाकिलाकी उपमेयर ढाकाकुमारी पराजुलीले तत्काल राहत सामाग्री हस्तान्तरण गरेकी छिन । स्थानीय मनोज राईको घरमा सोमबार दिउँसो आगलागी हुँदा १० लाख मुल्य बराबरको क्षति भएको थियो । आगलागीपछि पिडितलाई भेटन पुगेकी पराजुलीले दुई बोर. . .
बिराटनगर पुस १२, विमान उडाउनका लागि मौसम प्रतिकुल हुँदा बिराटनगर विमानस्थलबाट हुने दैनिक उडान अवरोध भएको छ । प्रतिकुल मौसमका कारण मंगलबार साँझका उडान रद्ध भएको थियो । बाक्लो हुस्सु र शीतलहरले भिजिबिलिटी राम्रो नहुँदा उडान प्रभावित भएको हो । हिजोका बुद्ध , यति लगायतका उडान रद्ध भएका थिए । आई.एफ.आर प्रण. . .
उदयपुर, पौष १२ गते।उदयपुरको रौतामाई गाउँपालिका-४ जितेनि पाखा भन्ने ठाउँमा मंगलबार सुन्तला बोकेको बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन्। दिउँसो २;१५ बजेतिर उदयपुरको सल्लेबाट सुन्तला बोकेर गाईघटतर्फ आउदै गरेको स १ च १२२८ नम्बरको बोलेरो अनियन्त्रित भई सडक भन्दा ३ �. . .
तेह्रथुम, पुस ११। तेह्रथुमको म्याङलुङमा ढाका बुन्नका लागि दश थान तान सेटसहितको साझा सुविधा केन्द्र स्थापना भएको छ ।केन्द्रको स्थापनाले ढाका बुनेर जीविकोपार्जन गर्न सक्ने तर लगानी अभावका कारण आफैँ तान राखेर ढाका बुन्न नसक्ने विपन्न समुदायका महिलालाई सहज भएको छ । गरिबी निवारण कोषअन्तर्गत जापान सामा. . .
दमक, पुस ११ गते । जाडो बढेसँगै ग्रामीण बस्तीमा रहेका सामुदायिक विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या घट्न थालेको छ । पुस लागेसँगै चिसो बढेपछि दुर्गम बस्तीका विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थी घट्न थालेका छन् । जाडोले गर्दा कमजोर आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायका बालबा. . .
काठमाडौं, रासस । खोटाङबाट नवनिर्वाचित सांसदले राजनीतिक विषय समाप्त भइसकेकाले अब आफूहरु खोटाङको विकासका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लाका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले आफ्नो जिल्ला भौगोलिक रुपमा विकट तथा पूर्वाधारमा पछाडि परेकाले त्यसको विकासका लागि आपूmहरु निरन्तर लाग्ने �. . .
भोजपुर, रासस । भोजपुर जिल्लामा चियाखेतीका लागि निःशुल्क माटो परीक्षण शिविर सन्चालन भइरहेको छ । भोजपुरका धेरै ठाउँमा चियाखेतीको प्रशस्त सम्भावना रहेको भएपनि माटोको परीक्षण नहुँदा किसानले खेती गर्न समस्या परेकाले सहज तरिकाले खेती गर्न माटोको परीक्षण शुरु गरिएको हो । सोमबारदेखि माटो परीक्षण गर्न था�. . .
पुस १०, २०७४ राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग ईपिएल क्रिकेटमा बिराटनगर वारियर्सले आफ्नो अपराजित यात्रा जारी राखेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा आज काठमाडौं किङग्स एलेभेनलाई ८ रनले पराजित गर्दै बिराटनगरले लिग चरणमा शत प्रतिशत नतिजा हात पारेको हो । बिराटनगरले प्रस्तुत गरेको १ सय ४८ रनक. . .
झापा, पौष १० गते। झापाको मेचीनगर नगरपालिका-१० नेम्बाङ पेट्रोल पम्प नजिकै आइतबार बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गमा काँकरभिट्टाबाट धरानतर्फ आउँदै गरेको को १ ख २२०३ नम्बरको बसले बाटो क्रस गर्न लागेको मे ६ प ६५८ नम्बरको मोटरसाइ�. . .
मोरङ, पौष १० गते। बेलबारी नगरपालिका-९ स्थित सवापुर बस्ने चन्द्र बहादुर राईको १ तले गोठमा आइतबार आगलागी भएको छ। बेलुका ८;४० बजे अचानक लागेको आगोले उनको काठपात तथा अन्न समेत जल्दा अन्दाजी २ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिस�. . .