धरान स्थीत विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डक्टरहरु ब्राउनसुगर सहित पक्राउ परेका छन् । डाक्टर क्षितीज श्रेष्ठ ब्राउन सुगर खरिद गर्दै गर्दा २ पोका बराउन सुगरसहित रङ्गेहात पक्राउ परका छन् । डा. श्रेष्ठलाई बराउन सुगर विक्री गर्ने प्रतिष्ठानका ४ नम्बर मेस सञ्चालक दिनेश श्रेष्ठ र उज्जवल हल्. . .
बिराटनगर पुस ९ . एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्ने र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्ने उदेश्य सहित मेलाको आयोजना गरिरहेको छ । देशका बिभिन्न भागमा उक्त मेला आयोजना गरिदै आएको छ । बिराटनगरमा भने पुस १५ गते उक्त मेल. . .
सुमन सुस्केरा , विराटनगर, पुस ८ – विराटनगर महानगरपालिकाले धुलो नियन्त्रण गर्ने नाममा दमकलको दुरुपयोग बढाएको छ । विराटनगरमा धुलैधुलो भएको भन्दै सडकमा पानी हाल्नका लागि दमकलको प्रयोग गरेर महानगरपालिकाले दमकलको दुरुपयोग गरेको हो । आगलागी हुँदा नभई नहुने दमकल पछिल्ला दिनमा सडकमा पानी हाल्न प्रयोग भएको . . .
बिराटनगर पुस ८ , टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले भैरहवा ग्लाडियटर्सलाई ३५ रनले पराजित गरेको छ। अंशुमान रथको अर्धशतक मद्दतमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ �. . .
झापा, पौष ८ गते। झापाको मेची नगर नगरपालिका-७ स्थित आयबारीमा शुक्रबार नाम थर वतन खुल्न नसकेका एक पुरुष मृत अवस्थामा भेटिएका छन्। दिउँसो २ बजेतिर स्थानियले अन्दाजी ५० बर्षिय एक पुरुषलाई मृत अवस्थामा भेटेपछी प्ररहीमा खबर गरेका थिए। घटनाबरे अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएक�. . .
लहान (रासस) । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सेवाग्राहीको विद्युत् लाइन काट्न शुरु गरेको छ । प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजारभन्दा बढी बक्यौता रहेका २२० ग्राहकको विद्युत् लाइन काट्न शुरु गरेको हो । बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक �. . .
लहान (रासस) । सदरमुकाम सिरहास्थित जिल्ला मालपोत कार्यालयमा शुक्रबार दिउँसो बम विस्फोट हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आउनुभएका सिरहा नगरपालिका–१ का ४५ वर्षीय पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका–१२ सारस्वरका राजकुमार पासवान र सोही ठाउँका रो. . .
बिराटनगर पुस ८, बिस्वभर मनाइने क्रिसमस आउन केहि दिन मात्रै बाकि रहेको छ । यसैबीच बिराटनगर-१८ स्थित सास्थम कलेजमा क्रिसमस कार्यक्रम शुक्रबार धुमधामका साथ मनाइएको छ । उक्त अवसरमा कलेजका विद्यार्थी तथा कर्मचारीहरुको प्रस्तुति साथै कलेजमा आएका नयाँ बिद्यार्थीहरुलाई स्वागत गराइएको थियो । कार्यक्रमको �. . .
बिराटनगर पुस ८ , बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा “एस्पायर २०१७” इभेन्ट जारी रहेको छ । पुस ३ गते देखि सुरु भएको “ एस्पायर २�. . .
प्रेम देवान विराटनगर ८ पौष । नेपाली जुत्ता, चप्पलको प्रर्वद्धन गर्ने उद्देश्यका साथ विराटनगरमा गत बुधबारदेखि सुरु भएको जुत्ता चप्पल मेला सुरु भए संँगै ग्राहकहरुको भिड बढ्न थालेको छ । नेपाली जुत्ता घरका पुर्व अध्यक्ष रामकृष्ण प्रसाईले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका निमित्त हामी सबैले स्वदे�. . .
धनकुटा, पुस ७ गते । गत वर्षको तुलनामा यस वर्ष (२०१७) मा धनकुटामा महिला हिंसाका घटना बढेको तथ्याङ्क सार्वजानिक भएको छ । बिहीबार धनकुटामा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले वार्षिक समीक्षा कार्यक्रममा गत वर्षको तुलनामा १० प्रतिशतले घरेलु हिंसाका घटनामा वृद्धि भएको जनाएको छ . . .
मोरङ, पौष ७ गते।लेटाङ नगरपालिका-९ लाफा चोक बस्ने ३५ बर्षिय राम कुमार मगर विहीबार खुकुरी प्रहारबाट घाइते भएका छन्। उनलाई सोही ठाउँका ४२ बर्षिय श्याम मगरले लेनदेनको विषयमा झगडा हुँदा साँज ५ बजेतिर खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट टाउकोमा चोट लागेका राम कुमारको विराट नर्सिङ होम विराटनगरमा उ�. . .