सुरुङ्गा, झापा, जेठ ४ गते । भद्रपुर नगरपालिका– ६ का सन्देश रिजालले कनकाई क्याम्पस विर्तामोडमा स्नातक तह पढ्दापढ्दै मःमः बेच्न थाल्नुभएको हो । रिजालले दुई वर्षदेखि मःमः यहाँका विभिन्न बजारमा बिक्री गर्दैआउनुभएको छ । मःमः व्यवसाय शुरु गर्नुभएका रिजाल अहिले पनि कनकाई क्याम्पसमा स्नातकोत्तर तहको व्यव. . .
विराटनगर, जेठ ४ गते । मोरङको मिक्लाजुङ–७ को मधुमल्लामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका अर्जुन राईका १६ वर्षीय छोरा सुनिलको उपचारका क्रममा मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ । उर्लाबारीस्थित अरनिको अस्पतालमा उपच�. . .
अमर काफ्ले, इनरुवा । वृद्ध अवस्थामा घरपरिवारबाटै अपहेलित हुनुपर्ने तीतो यथार्थलाई मनन गर्दै इनरुवा नगरपालिकाको कार्यालयले नगरभित्र उत्कृष्ट बुहारी छनौट गरी पुरस्कृत गर्ने भएको छ । नगरपालिकाको कार्यालयले आफ्ना सासु ससुराको स्याहार सहित सम्मान र माया गर्ने बुहारीको खोजी गरी सम्मान गर्ने भएको हो �. . .
भारतको बथनाहा देखि मोरङको कटहरीसम्मको निर्माणाधिन १३ दशमलव १ किलोमिटर रेल मार्गको निर्माण भइरहेको छ । रेलमार्ग भारतकै लगानीमा निर्माण शुरु भएको हो । नेपाली पक्षले एक सय १९ बिगाहा अघिग्रहण गरी ईण्डियन रेलवे कन्स्ट्रक्सन ईन्टरनेशनललाई ६ बर्ष अघि हस्तान्तरण गरेपछि कन्स्ट्रक्सनले ट्याक खोल्ने कल्भर�. . .
तारा आचार्य मोरङ । विराटनगर महानगरपालिकामा न्यायिक सेवा समितिमा महिलामाथिको हिंसा मात्र नभई पुरुषमाथि भएका हिंसाका उजुरीहरु पनि आउन थालेका छन् । पुरुषमाथिको हिंसाका तीन उजुरीहरु पनि न्यायिक समितिमा परेको छ । महानगरपालिकाका उपप्रमुखको संयोजकत्वमा बनेको न्यायिक सेवा समितिले सेवा प्रदान गर्न था�. . .
सिरहा, जेठ ४ । सिरहाको कल्याणपुर नगरपालिकामा एक युवकको हत्या भएको छ । कल्याणपुर नगरपालिका १ अर्नामा बनिनियाँमा धारिलो हतियार प्रहारबाट गोपी सदाका २२ वर्षीय छोरा उमेश सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । सदाको गर्दनमा धारिलो हतियार प्रहार गरिएको छ । सदाको शव अर्नमा बनिनियाँको लोहजारा नदीमा भेटिएक�. . .
इलाम, जेठ ४ । तयारी चिया बिक्रीको सिजन शुरु हुनासाथ भारतले प्रत्येक लटको चियाको नमूना सेन्टर फुड ल्याबमा परीक्षण गराउनु पर्ने प्रावधान बनाएपछि नेपालको चिया काँकरभिट्टा भन्सारमा थन्किएको छ । सीमापारी पुगेको चिया पनि त्यतै रोकिएको छ । एक पटक परीक्षण गरेपछि ६ महिनासम्म त्यही प्रमाण पत्रले काम दिने प्र. . .
आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगर महानगरपालिकाले गर्दै आएका काम कस्तो लागेको छ ? भन्ने प्रश्नमा ३१ सय २७ मत हामीलाई प्राप्त भएको छ । हामीलाई प्राप्त भएको मत परिणाम अनुसार (४१%, १२८३) ले बिराटनगरमा खासै केहि काम गरेको थाहा नै पाएको छैन भन्ने मत दिए. . .
सुनसरी । बाल विवाहपछि १३ वर्षको उमेरमै आमा बनेकी ममता मरिकको मुटुमा समस्या देखिएपछि थप उपचारकालागि काठमाडौं लगिएको छ । छोरी जन्माएको निहुँमा घरपरिवारबाट लखेटिएकी ममता कूपोषित नाबालिका छोरी सहित विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिइन् । चिकित्सकहरुले मुटुमा गम्भीर समस्या देखिएकाले ममतालाई तत्�. . .
इनरुवा, जेठ ४ गते । सुनसरीका किसानले लगाएको मकै भित्र्याउन समस्या देखिएको छ । लगातारको वर्षाले खेतबारीका नै मकै कुहिन थालपछि भित्र्याउन समस्या भएको किसानले बताएका छन् । किसानले गहँु छोडेर मकै बाली लगाएकोमा यस वर्ष वैशाखको सुरुदेखि नै लगातार जस्तो वर्षा भएकाले मकै भित्र्याउन समस्या भएको हो । जिल्लाक. . .
खोटाङ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले खोटाङमा हुँदै नभएका विद्यालयमा अध्ययन गर्ने छात्र/छात्राको नाममा वैदेशिक रोजगार छात्रवृत्ति रकम पठाएको पाईएको छ । जिल्लामा हुँदै नभएको विद्यालयका कक्षा १ मा अध्यनरत कुमार बस्नेत, कक्षा ४ मा अध्ययनरत हरिबहादुर बस्नेत र कक्षा ८ मा अध्ययनरत सरिता बस्नेतका ना. . .
प्रदिप बस्नेत झापा । इलाम नगरपालिका–५ बर्वोटेका अनाथ बालक विकास कार्की (डोली)लाई गुरुकुलले भर्ना लिन नमानेपछि संस्कृत विद्यालयमा तालाबन्दी गरिएको छ । शिक्षा क्षेत्रमा पनि जातीय विभेद गरिएको भन्दै नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले विहीबार झापाको भद्रपुर ६ स्थित श्री कृष्ण दै्रपायन गुरु. . .