ताप्लेजुङ, २४ फागुन । ताप्लेजुङको फुङलिङ नगरपालिका–७, ऐश्वर्यचोकमा आज बिहान आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय दिवाकर भट्टराईको घरमा आगलागी भएको हो । आगलागीका कारण झण्डै रु आठ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । बेलुकी करिब १. . .
शोभा बजगाई - प्रत्येक वर्षको मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा विश्व भरी मनाईन्छ । कोपोहेगनमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनमा जर्मनका क्लारा जेटकिनले महिला दिवस मनाउने प्रस्ताव १९१० मा राखेपश्चात् विश्वभरी कै महिला एक हौं भन्दै महिलाहरुको आर्थिक, सामाजिक र राज�. . .
प्रेम देवान विराटनगर २४ फागुन । विराटनगर महानगरपालिका वडा नम्बर ७ को सातघुम्तीबाट तपाई हिड्नु भएको छ ? यदी छ भने तपाईले हरेक दिन महसुस गर्नु भएकै होला । यहाँको सडक भरी पानि जमेको हुन्छ । यसरी जमेको पानी बिराटनगर महानगरपलिकाको ट्याङ्कर वा ब्यक्तिका घरहरुबाट ल्याएर धुलो नउड्ने पनि गराईएको हैन । यो पानी �. . .
काठमाडौं २३ फागुन । आउँदो चैत्र ८ गतेदेखि सुरु हुने एसईई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत�. . .
काठमाडौं, २३ फागुन । विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्रीको शपथ लिएको दलीलसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बुधबार सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता यज्ञमणि न्यौपानले दायर गर्नुभएको रिटमा प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विधि र प�. . .
झापा, २३ फागुन । आयोजक टोली रमपम झापा ११ ले विर्तामोडमा जारी तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलको यात्रा तय गरेको छ। डोमालाल रंगशालामा बुधबार भएको क्वार्टफाइनल खेलमा भारत सिक्किमको युनाइटेड फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै झापा सेमिफाइनलमा पुगेको हो। खेलको १६ औं मिनेटमा सिक्क�. . .
विराटनगर, २३ फागुन । विराटनगरमा रहेको कोशी विद्या मन्दिर स्कुलले फुड फेस्टिवल तथा म्याराथुन दौड आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवस तथा स्काउट फ्रेन्डसीप क्याम्पको अवसर पारेर कार्यक्रमको आयोजना गरेको हो । बुधबार स्कूल प्राङ्गमा आयोजित फुड फेस्टिवल तथा सस्कृतिक कार्यक्रममा स्कूलमा अध्ययनर�. . .
विराटनगर, २३ फागुन । नेरुडे लघुवित विकास बैंकले ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई लक्षित गरि वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन गाउँगाउँमा वित्तिय साक्षरता कार्यक्रम शुरु गरेको छ । नेरुडे लघुवित्त विकास बैंकले सक्षम एसेस टु फाईन्नासको सहकार्यमा उनीहरुलाई विवेक पूर्ण तर�. . .
विराटनगर, २३ फागुन । १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले स्थानीय तहसँग समन्वयगरी विकास निमार्णको कामलाई अघि वढाउने वताउनु भएको छ । नेपाल नगरपालिका संघको १ नम्वर प्रदेशको प्रादेशिक भेलालाई आज विराटनगरमा सम्वोधन गर्नुहुदै मुख्यमन्त्री राईले प्रदेश सरकारले छिटै ऐन कानुन निमार्. . .
तेह्रथुम, फागुन २३ गते । वनमा लागेको डढेलो गाउँमा पस्दा जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्माका छवटा घर जलेर नष्ट भएका छन् । स्थानीयवासी गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुइँटेल र एकराज तिम्सिनाको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालल�. . .
विराटनगर फाल्गुन २३ , मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विराटनगरमा लायन्स क्लब अफ विराटनगर पाथिभरा र नोबेल अस्पतालको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो । विराटनगरको होटेल नमस्कारमा हुने उक्त शिविरमा प्रसुती तथा स्त्री रोग, नाक/कान/घाटी, आँखा , दन्त , जेनेरल मेडिसिन . . .
विराटनगर फाल्गुन २३, सुनसरीको दुहबीमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म्याराथन हुने भएको छ । हाइलाइभ दुहबी वुमन म्याराथन नाम दिइएको उक्त कार्यक्रममा महिलाहरुलाई सामेल गराई महिला दिवस मनाउने कार्यक्रम रहेको आयोजकले बताएको छ । न्युक्लियर डान्स ग्रुपको आयोजना तथा पासाको सहआयोजनामा उक्त कार्यक्�. . .