बाँके, १८ फागुन । जाँड रक्सी खाएर दिनहुँ कुटपिट गरेकाे भन्दै श्रीमतीले श्रीमानलाई विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । बाँके डुडुवा गाउँपालिका – ४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले ४५ वर्षीय श्रीमान कुर्कुट गडरियालाई सर्वतमा सेल्फास नामक विष हालेर खुवाउँदा उनको मृत्यु भएको हो । ब. . .
विराटनगर, १८ फागुन होली पर्वको अवसरमा कानुन उल्लंघन गर्ने १ सय ८ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । ईकाइहरुको पिकेट, मोवायल तथा ट्राफिक सहितको संयुक्त चेकिङको क्रममा मादक पद्धार्थ सेवन गरी सवारी चलाउने हेल्मेट नलगाई सवारी चलाउने, लाईसेन्स नभएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको ह. . .
सप्तरी, १८ फागुन । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीका कारण एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आफन्तजनले प्रदर्शन गरेका छन् । सोमबार अस्पतालमा प्रसुति गराउन भर्ना भएकी सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी अनिता यादवको प्रसुति गराउने क्रममा मृत्य�. . .
विराटनगर, १८ फागुन । होलीलाई मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय मोरङले बिशेष सुरक्षा योजना तयार गरेको छ । होलीमा हुने आपराधिक र उछृङखल गतिविधि नियन्त्रण गर्न प्रहरीले बिशेष सुरक्षा योजना सहित ७ सय ५० जना सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख एसपी अरुणकुमार बीसीले. . .
सुमन सुस्केरा विराटनगर, १८ फागुन ।। एक नम्बर प्रदेशका अति विशिष्ट ब्यक्तिहरुको उपस्थिती । झ्याम् झ्याम पुर्वेली गितहरु घन्किँदै गरेका , लामबद्ध बिशिष्ट ब्यक्तिहरुको अग्रपंक्तिमा हातमा अबिर लिएर सबैलाई लगाउँदै गर्नु भएको प्रदेश प्रमुख गोविन्द बहादुर तुम्वाहाङ । कार्यक्रमलाई औपतारिकता दिन खोजेको �. . .
इटहरी १७ फागुन । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले देश निर्माणको अभियानमा जुट्न युवाहरुलाइ आग्रह गर्नुभएको छ । मुख्यमन्त्री राईले सुनसरीको रामधुनी नगरपालिकाको झुम्का जेसीजको १३ पदस्थापन तथा जेसीज भवनको उद्घाटन समारोहपछि बोल्नुहुँदै सो कुरा बताउनु भएको हो । उहाँले प्राकृतिक सम्पदाको धनी १ नम्. . .
सुर्खेत, फागुन १७ । कर्णाली प्रदेशलाईलाई अर्गानिक प्रदेश गराउनका लागि आधार तयार गर्न छलफल सुरु भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशलाई अगार्निक बनाउनका लागि आधार तयार गर्न विज्ञ र सरोकारवालाहरुसंग सुझाव संकलन गर्न सुरु गरेको हो । कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले प्र�. . .
प्रेम देवान विराटनगर १७ फागुन । आवर विराटनगर डट नेट अनलाईसंग आवद्ध रहेको रङ्गकर्मी रामभजन कामतले अभिनय गरेको नेपाली चलचित्र नाका आजबाट मुलुकभरका हलहरुमा प्रर्दशन भईरहेको छ । एक बर्ष अगाडी देखि छायाङकनमा रहेको ठूलो पर्दाको चलचित्र नाका उपत्यका बाहिरका हलहरुमा प्रर्दशनीमा आएको हो । सिन्धुपाल्चोक र �. . .
पोखरा, १७ फागुन । होली खेल्ने क्रममा पोखरामा एक जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षीय आवस्किार रेग्मीको मृत्यु भएको हो । होली खेल्ने क्रममा आविस्कार छतबाट खसेका थिए । घरको छतबाट खसेर घाइते भएका उनको उपचारका क्रममा फिस्टेल हस्पिटलमा बिहीबार दिउँसो मृत्यु भएको प. . .
विराटनगर, १७ फागुन । बिराटनगरमा रहेको विष्णुमाया पुस्तकालयले अब ई-लाईबे्री संचालनको तयारी थालेको छ । पुस्तकालयलाई प्रबिधि मैत्री बनाउनको लागि ई-लाईब्रेरी संचालन गर्न लागिएको हो । बिद्युतिय पुस्तकालय संचालनको लागि आर्थिक संकलन गर्ने उद्देश्यले २० गते देखि श्रीमदभागवत सप्ताह महायज्ञ गर्न लागिएको प. . .
उदयपुर, १७ फाल्गुन । उदयपुरको कटारी नगरपालिका-१ बेलस्रोत बस्ने कुमार पोख्रेलको गाई गोठमा विहीबार आगलागी भएको छ। उनकै ३ बर्षिया नातिनी निर्जला पोख्रेल खेल्ने क्रममा अचानक बालेको आगोले गोठ तथा पराल, काठपात समेत जल्दा १ लाख ८५ हजार बराबरको क्षति भएको छ। आगोले पोलेर बालिका निर्जला सामान्य घाइते भएकी छिन�. . .
ओखलढुङ्गा, १७ फागुन । छिमेकीको विवादमा चिर्पटले हानेर साथीको हत्या गर्ने अभियुक्तहरुलाई ओखलढुंगा जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको छ । मोलुगं गाउँपालिका–७, पात्लेका २० वर्षीय कुमार मगरलाई ०७४ माघ १४ गते राति छिकेकीको विवाहमा सहभागी भएको अवस्थामा पाँच जनाको समूहले चिर्पटले हानेर हत्या गर�. . .