समाचार

मोरङ सुरक्षाकर्मीद्धारा सिमावर्ती मतदान केन्द्र निरीक्षण

विराटनगर, १५ मंसिर । आगामी मंसिर २१ गते हुुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै मोरङका प्रहरी प्रमुुख तथा सहायक प्रमुुख जिल्ला अधिकारीको टोलीले शुक्रबार सिमावर्ति क्षेत्रमा रहेका मतदान केन्द्र तथा मतदान स्थलको अनुुगमन गरेको छ । मोरङका सहायक प्रमुुख जिल्ला अधिकारी शेषनारायण प�. . .


एच आइभी एड्स कम गर्न सबै लाग्नु पर्ने

विराटनगर, १५ मंसिर र विश्व एचआईभी एड्स दिवसको अवसर पारेर मोरङ सञ्जालले विराटनगरमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले सामाजिक अभियानको कारणले गर्दा एचआईभी संक्रमित समाजमा घुलमिल हुने अवस्था सृजना भएको बताए । एचआइभी नियन्त्रण गर्न महानगरपालिका मात्र सम्भव . . .


मोरङ क्षेत्र नंम्बर ६ मा कस्ले मार्ला बाजी डाक्टर या पण्डित, हेवी उम्मेदवारको लडाई हेर्ने दिन नजिकै आउदैछ !!

ओवी डेक्स विराटनगर १५ मंसिर । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुन अब साता दिन मात्र रहिरहँदा सबैभन्दा बढी ध्यान यति बेला मोरङको क्षेत्र न ६ मा रहेको छ । अबको केहि दिनमा नै मौन अवधि सुरुहुने दिन पनि आँउदै छ । यद्यपी उम्मेदवारहरुले आजको दिनसम्म पनि आफ्नो जीत सुनिश्च. . .


उर्लाबारीका भेट्रानहरू कांग्रेसमा

उर्लाबारीको सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरू नरबहादुर मोक्तान, जीवन पोमु, रामजी थापा, गोपाल कट्वाल, लोकबहादुर कट्वाल, विमल निरौलालगायत १०० जना नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । उर्लाबारी ८ दुर्गापुरी बजारमा आयोजित विशाल चुनावी सभामा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, महेन्द्. . .


कोशी अस्पताल बिराटनगरका बिमारीलाई फलफूल वितरण

बिराटनगर मङ्सिर १५ , बिराटनगरको लियो क्लब अफ युनिकको आयोजनामा आज बिराटनगरमा फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ। बिराटनगरको कोशी अन्चल अस्पतालका १ सय बढी बिमारीलाई क्लबका सदस्यहरुले फलफुल वितरण गरेका हुन् ।उनीहरुले बिमारीलाई फलफुल वितरण गर्नुका साथै उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा पनि जानका�. . .


विराटनगर महानगरपालिका सडक कालोपत्रे गर्ने काम सुरु

एसियाली बिकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास परियोजना अन्तरगत विराटनगर महानगरपालिका भित्रका सडक कालोपत्रे गर्ने काम सुरु भएको छ ।महानगर भित्रका ७४ किलोमिटर सडक कालेपत्रेको काम सुरु भएको हो पहिलो पटक नगर क्षेत्रको सडकहरु ४० एमएमएस फाल ककि्रट प्रयोगबाट स्तरबृद्धी गर्न लागिएको हो । विराटनग�. . .


झापामा रातको समयमा मुख्य बजार र राजमार्गमा सेनाको गस्ती

राजु पौडेल, झापा । आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेद्वार लक्षित आक्रमण र बम विस्फोटको घटना बढ्न थालेपछि झापामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतीय सीमावर्ती जिल्ला झापाका सीमानाकाहरुमा विशेष सुरक्षा जाँचपास गर्नुका साथै राजमार्ग, मुख्य बजार र उम्मेद्वारका �. . .


ताप्लेजुङमा उत्पादन हुने कफीका लागि बजारको अभाव

ताप्लेजुङ, मङ्सिर १५ गते ।  ताप्लेजुङमा उत्पादन हुने कफीका लागि बजारको अभाव रहेको किसानले बताएका छन् ।  आपूmले उत्पादन गर्दै आएको कफीले बजार नपाउँदा आम्दानी लिन नपाएको कफी खेतीमा संलग्न किसानले बताएका हुन् । जिल्लामा आयोजित दुई दिने कफी प्रशोधन तथा बजार व्यवस्थापनसम्बन्धी तालिममा सहभागी किसानले कफी. . .


झापामा एचआइभी संक्रमितको संख्या वर्षेनी घट्दै

झापा,  मंसिर १५ गते । झापामा एचआइभी संक्रमितको संख्या वर्षेनी घट्दै गएको छ ।जिल्लामा २०७३ मा १६ जना एचआइभी संक्रमित भेटिएका थिए । विसं २०७२ मा ४३ जना एचआइभी संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार गत वर्ष तीन हजार ९९ पुरु. . .


विप्लव समूहका १२ जना कार्यकर्तालाई पक्राउ

इलाम, मंसिर १५ गते । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–६ का चुडामणि घिमिरे, सूर्योदय नगरपालिका–२ का सुमित खत्री र भारत जलपाइगुडीका सुभाष तामाङ छन् । यस्तै पक�. . .


विराटनगरवासीको एकै स्वर : आश्वासन होइन विकास, डुबान होइन निकास

विराटनगर,  मंसिर १५ गते ।  नेपालकै पुरानो औद्योगिक नगर विराटनगरमा अठार वर्षपहिले उद्घाटन भएको रिङरोड आजसम्म पूरा भएको छैनभन्दा जोकोहीलाई अनौठो लाग्छ । विराटनगरलाई १ नं प्रदेशको राजधानी बनाउने सबै राजनीतिक दलको साझा एजेण्डा बन्दा पनि विकासका ठूला आयोजना अलपत्र परेकामा यहाँका बासिन्दा चिन्तित छन् । �. . .


धरानबाट लागूऔषध र पटकासहित २ पक्राउ

सुनसरी, मंसिर १५ , सुनरीको धरान उप-महानगरपालिका ७ स्थित पानबारी बस स्टेन बस्ने २ जनालाई प्रहरीले बिहीबार लागूऔषध र पटकासहित नियन्त्रणमा लिईएको छ। बस स्टेनस्थित बद्री शाहीको घर कोठा भाडामा लिएर बस्दै आईरहेका सोही ठाउँको ४१ बर्षिय किशन श्रेष्ठ र २९ बर्षिय केवल कार्कीलाई पक्राउ गरेको हो । बिशेष सुराकी�. . .