समाचार

कलाकार हरिवंश आचार्यसंग आवर बिराटनगरको बिशेष अन्तर्वार्ता (भिडीयो)

  हरि बहादुर किताब यात्राको क्रममा कलाकार/साहित्यकार हरिवंश आचार्यसंग विराटनगर ओ.बि. टिभिको कुराकानी ।   https://www.youtube.com/watch?v=UHxuGHJxIjc&t=155s प्रस्तोता : बिबेक दाहाल  छायांकन : सरोज लम्साल  सम्पादन : मोहम्मद जाकिर राजा . . .


लेटाङमा रक्तदान कार्यक्रम सम्पन्न , ११३ पिन्ट रगत संकलन

भूमिका पाख्रिन, लेटाङ लेटाङ पुस्तकालयको आयोजनामा लेटाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवसको अवसर पारी युथ फर ब्लड लेटाङ, लेटाङ जेसिज र लाइफलाइन अस्पताल सी.एम.एल.टी सातौ ब्याचका विद्यार्थीको सहकार्यमा आयोजित कार्यक्रममा ११३ पिन्ट रगत संकलन गरिएको थियो । रेडक्रस उपशाखा दमकको प्. . .


आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

पाँचथर। पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ । पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । पीडितले गत जेठ २२ गते बाबुविरुद्ध जिल्ला प्रहरी क. . .


रक्तदाता दिवसको अबसरमा विराटनगरमा क्याम्प जारी

 विराटनगर ३१ जेठ । आज विश्व रक्तदाता दिवस ‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ मुलुक भर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन सुरु गरिएको हो । नेपाल सरकारको निर्णयब. . .


भरुवा बन्दुक र हरिणको छालासहित दुई पक्राउ

सुनरीको रामधुनी नगरपलिका-७ बाट प्रहरीले भरुवा बन्दुक र हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामधुनी नगरपलिका-७ बस्ने ५३ बर्षिय हर्कराज राई र उनकै छोरा १९ को सिबन राई रहेका छन्। इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्ररहीको टोलीले हरिणको मासु काट्दैछ भन्ने विशेष सुचनाका आधारमा �. . .


रोकी राखेको ट्रकमा मोटरसाइलकल ठोक्किदा दुईको मृत्यु

सप्तरीको रुपनी-१ स्थित खाडो पुल नजिकै बुधबार रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ। को १ ख ३९७४ नम्बरको बाँस लोड गरेको ट्रकमा पश्चिमतर्फ जादै गरेको स १ प ६२५३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सप्तरी तेरौता-७ बस्ने ४० बर्षिय तेज नारायण चौधरी र पछाडि �. . .


विराटनगरमा (राजपा) को बन्दको प्रभाव , चार सवारी साधन तोडफोड

प्रेम देवान विराटनगर ३० जेठ । राष्ट्रिय जनता पार्टीले आह्वान गरेको दुईदिने आमहड्तालको पहिलो दिन विराटनगर लगायत तराईको जनजीवन प्रभावित बनेको छ । राजपाले संविधान संशोधन, स्थानी तहको संख्या थप्नुपर्ने, निर्वाचनको मिति सार्नुपर्ने लगायत माग राखेर गरेका आमहड्तालका कारण विराटनगरको जनजीवन प्रभावित बनेक. . .


मलद्धवारमा लुकाएको लागूऔषधसहित युवक पक्राउ

सुनसरीको धरान उप-महानगरपलिका-८ बरगाछी चोकबाट प्रहरीले सोमबार मलद्धवारमा लुकाएको लागूऔषधसहित दुईजनलाई पक्राउ गरेको छ। बेलुका ९ बजेतिर प्रहरीको डेल्टा अप्रेसन अन्तर्गत चेक जाँच गर्ने क्रममा धरान १५ बस्ने २७ बर्षिय सुनिल श्रेष्ठको मलद्धवारबाट लागूऔषध एभिल ४ एम्पुल, डाईजेपाम ४ एम्पुल, लुप्रिजैसिक ४ ए. . .


पुर्वकाे विभिन्न स्थानमा दुर्घटना, बस दुर्घटनामा बालककको मृत्यु

खोटाङको हलेसी तुवाचुङ नगरपलिका-१ मा सोमबार दिक्तेलबाट जयरामतर्फ जादै गरेको बा २ ख ७०७१ नम्बरको बसको ब्रेक फेल भइ दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने अन्य ४ जना घाइते भएका छन् । दुर्घटनामा रुपाकोट मझुवागडि नगरपालिका-१२ बस्ने कला विश्वकर्माको ११ महिनाको छोरा अदित विश्वकर्माको घटनास्थलमै मृत्यु भ. . .


सामाजिक सञ्जालमा आज : २९ जेठ २०७४

सामाजिक सञ्जालमा आज स्तम्भमा हामी आज सामाजिक सञ्जालमा देखएका केही रोचक सामग्रीहरु राखेका छौ ।. . .


साझा पार्टीले ईटहरीमा मेयर र उपमेयरमा उमेदवारी दिने

साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर एकको प्रमुख उपमहानगरपालिका ईटहरीमा मेयर र उपमेयरमा उमेदवारी दिने निर्णय गरेको छ। पार्टी निर्माण प्रक्रियाको ६ हप्तामैं काठमाडौँ र ललितपुर महानगरपालिकामा उमेदवारी दिएर सम्मानजनक मत ल्याएपछि वैकल्पिक राजनीतिका लागि परिपक्व विकल्पक�. . .


पुर्वकाे विभिन्न स्थानमा आगलागी

संखुवासभाको मकालु-३ नयाँबस्ती बस्ने ६० बर्षिय प्रजलमान राईको घरमा आइतबार आगलागी भएको छ। घरमा कोही नभएको अवस्थामा दिउँसो १ बजेतिर चुलाको छेउमा राखिएको लाईटर पड्केर अचानक आगलागी भएको हो। आगलागीबाट राईको नगद १ लाख ५० हजार तथा लता कपडा काठ समेत जल्दा अन्दाजी २ लाख २० हजार बराबरको क्षति भएको बताइएको छ। आग. . .