तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको सक्रान्तिबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ७ वर्षअगाडि नै एक्स–रे मेसिन प्राप्त भएपनि अझै प्रयोगविहीन छ । केन्द्रीय प्रसारण लाइन नपुगेको यस क्षेत्रका स्थानीयवासीले एक्स–रे सुविधा उपभोग गर्न पाउने आशामा चन्दा सङ्कलन गरेर विद्युत्का लागि जेनेरेटर �. . .
अजित कुमार झा इनरुवा । सुनसरी जिल्ला हरिपुर गाविस–३ की सङ्गीतादेवी ठाकुरलाई पहिले मैनबत्ती बनाउन आउँदैनथ्यो । विद्युत्भार कटौती भएको बेला पसलबाट रु पाँचदेखि १० मा मैनबत्ती किनेर ल्याई बाल्थे । तर अहिले उनी आफैं मैनबत्ती बनाउँछन् । सङ्गीतादेवी मात्र नभई हरिपुर–३ की सुलेखादेवी झाको पनि कुरा उही हो �. . .
तेह्रथुम, चैत्र ४ तेह्रथुमको फाक्चामारा-३ बाट प्रहरीले बिहिबार भरुवा बन्दुकसहित दुई जना शिकारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाँउका ३६ बर्षिय दिल बहादुर लिम्बु र ३७ को होम बहादुर लिम्बु रहेका छन्। बिशेष सुचनाको आधारमा प्रहरी चौकी शुक्रबारेबाट खटिएको टोलीले उनिहरुलाई शिकार खेलिरहेको अ�. . .
बिराटनगर चैत्र ४ , विराटनगर उपमहानगरपालिका-१४ मा शुक्रबार बिहान जुत्ताचप्पल पसलमा आगलागी भएको छ। बिराटनगर १४ स्थित कुलदिप साहको घरमा बिराटनगर ७ बस्ने बिक्रम साहले संचालन गरेको फुट प्रिन्ट नामक जुत्ता चप्पल पसलमा आगलागी भएको हो। बन्द रहेको सटर भित्र अचानक आगलागी हुँदा साहको पसलमा रहेको जुत्ता, चप्�. . .
बिराटनगर चैत ४ , आसन्न स्थानीय निकायको चुनावको लागि नेकपा माओवादी केन्द्रले विराटनगर उपमहानगरपालिकाको लागि मेयर र उपमेयरको नाम घोषणा गरेको छ । बिहीबार बसेको जिल्ला समितिको बैठकले मेयरमा पार्टी नगर इञ्चार्ज भोगेन्द्र यादव र उपमेयरमा नगर संयोजक नमिता न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्�. . .
बिराटनगर चैत ४ , मोरङको टंकिसिनुवारी स्थित म्याजिक चप्पलकाे उद्योगमा शुक्रबार बिहानै आगलागी भएको छ। निकै ठुलो आगो लागेको हुनाले अझै अागाे नियन्त्रणमा नआएको जानकारी प्राप्त भएको छ । आगो निभाउने प्रयास जारी रहेको छ । तस्विरहरू: राज न्याैपाने. . .
प्रेम देवान विराटनगर ३ चैत्र । कुनै बेलाको चर्चित गित ‘जीवन हाम्रो संग्लो पानी हो’ का गायक विनोद गुरुङ यतीबेला ठूलो आर्थिक संकटमा छन् । आफ्नो जीवन संगितमा समर्पण गरेका गायक गुरुङ श्रीमतीको उपचार खर्च जुटाउन नसकेर संकटमा परेका छन् । आर्थिक अभावका कारण जीवन संगिनिको उपचार खर्च जुटाउन गायक गुरुङ यति बे�. . .
काठमाडौं ३ चैत। क्रिकेटरबाट राजनीतिज्ञ बनेका नवजोत सिंह सिद्धू पञ्जाबको मन्त्री बनेका छन् । अमरिन्दर सिंह पञ्जावको मुख्यमन्त्री चयन भएका छन् । उनको क्याविनेटमा सिद्धू पनि छन् । तर, उनलाई उप-मुख्यमन्त्रीको जिम्मेवारी नदिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । फेब्रुअरी ४ को विधानसभा चुनावको �. . .
पथरी (मोरङ),। वैदेशिक रोजगारीबाट फर्किनुभएका मोरङको हसन्दह–२ का चारजना युवा मिलेर माछापालन गरेर खाद्य बाली धानको तुलनामा तेब्बरभन्दा बढी आम्दानी लिन थालेका छन् । विसं २०७० मा वैदेशिक रोजगारीबाट फर्किनुभएका चारजना युवाले १५ वर्षका लागि जग्गा ९धान लगाउँदै गरेको खेत० भाडामा लिएर माछापालन व्यवसाय सुर. . .
बिराटनगर चैत्र ३ , रंगेली-बिराटनगर सडक खण्डमा आज विहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । रंगेली नगरपालिकास्थित भेडुवा नजिक पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे २ प ८२६३ नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बिराट पोल्टि फर्मको को १ क १८४६ नम्बरको ट्रकले ठक्कर दिदा झापा म. . .
देशभर भइरहेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको छ । परीक्षा दिनका लागि जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच गर्दा नौ. . .
सिरहा, चैत्र ३ गते। सिरहाको मिर्चैया नगरपालिकामा १० मा बुधबार भएको आगलागीबाट अन्दाजी एक लाख पचास हजार बराबरको क्षति भएको छ। मिर्चैया नगरपालिका १० बस्ने भुटाई सदाको घरमा राती अचानक आगलागी हुँदा सो क्षति भएको भएको हो। आगलागीबाट सदाको फुसले छाएको घर, घरभित्र रहेका सम्पुर्ण सर-सामान जलेर नष्ट भएको पि�. . .