समाचार

साईबर अपराध बारे विराटनगरमा प्रहरीको सचेतना कार्यक्रम

विराटनगर, २१ भदाै । विराटनगर महानगरपालिका-१४ स्थित भगवती मा.वि. मा प्रहरीले बिहिबार साईबर अपराध सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेकाे छ ।  ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त विद्यालयमा अध्यनरत एक सय जना विद्यार्थीहरुलाई साईबर अपराध बारे जानकारी गराएकाे हाे ।  कार्यक्रममा सहभाग�. . .


सौन्दर्यकर्मी महिलाको यस्तो तिज, एक नम्बर प्रदेशकी उप– सभामुख नै नाचिन्

विराटनगर, २१ भदौ । विराटनगरमा अहिले तीजको कार्यक्रम एक पछि अर्को गर्दै दिनहुँ तिजका कार्यक्रमहरु भई नै रहेका छन् । विराटनगरमा राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल जिल्ला कमिटि मोरङले विशेष तीज कार्यक्रम आयोजना गर्यो । विराटनगरको एसियाटिक होटलमा गरिएको तीज विशेष कार्यक्रममा एक नम्बर प्रदेशकी उप–स�. . .


जिल्ला समन्वय समिति मोरङले १७ वटा स्थानीय तहलाई १-१ करोड दिने, ७५ लाखको गाडी किन्दै

  प्रेम देवान विराटनगर,२१ भदौ । जिल्ला समन्वय समिति मोरङले बिभिन्न शिर्षमा भएको आम्दानीबाट १÷१ करोड जिल्लाका १७ स्थानीय तहलाई बितरण गर्ने भएको छ।  जिल्ला समन्वय समितिको दोश्रो जिल्ला सभाबाट पारित गरेको निर्णयका बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा गत आर्थिक बर्ष २०७४/०७५ मा आम्दानी भएको म�. . .


भोजपुरमा बलात्कारमा संग्लन दुई जनालाई जेल चलान

भोजपुर, भदौ २१। जिल्ला अदालत भोजपुरले बलात्कारमा संग्लन दुईजनालाई बिहीबार जेल चलान गर्न आदेश दिएको छ । ९ वर्षीया बालिका करणी गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ का ‘काजी’ भनिने मानबहादुर बोहोरा र १३ वर्षीया बालिका करणी गर्ने षडानन्द नगरपालिका–१२ का २८ वर्षीय ‘कान्छा’ भनिने भवनी कट्टेललाई कैदस�. . .


बिराटनगरको विराट क्षितिज कलेजमा यस वर्ष वीसीए कार्यक्रम

बिराटनगर भदौ २१ , बिराटनगरको रोडषेश महेन्द्र मोरङ कलेज छेउमा रहेको विराट क्षितिज कलेजमा यस वर्ष वीसीए कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । त्रिभुवन विश्वविद्यालयबाट चार वर्षे नयाँ कोर्ष उक्त कलेजमा पढाइ हुनेछ । कलेजमा हाल वीएससी सीएसआईटी चार वर्षे कोर्ष सञ्चालन भइरहेको छ ।  कलेजमा आएको नयाँ विषयले �. . .


बिराटनगरको नेहारिका कलेजमा तीनवटा नयाँ कोष थपियो

विराटनगर, भदौ २१। विराटनगरको निहारिका कलेजले यस बर्ष तीनवटा नयाँ बिषय थप गरेको छ । नयाँ शैक्षिक सत्रका लागि त्रिभुवन विश्वविद्यालयबाट निहारिका कलेजले बीसीए, बीएचएम (होटेल म्यानेजमेन्ट) र बीआईएम कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । कलेजमा बीएससी सीएसआईटी र बीबीएस कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।. . .


दमकमा शववाहन खरिदका रकम जुटाउन फुटसल प्रतियोगिता हुदै

दमक भदौ २१ , झापाको दमकमा शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच फुटसल प्रतियोगिता गराउने भएको हो । उक्त संस्थाका अध्यक्ष बिमल शर्माले यहाँ आयोजित पत्रकार सम्मेलनमा प्र�. . .


झापामा वर्षेधान भदौमै धान काट्न सुरु

विष्णुप्रसाद पोखरेल दमक, भदौ २१ गते । झापामा वर्षेधान भदौमा नै काट्न सुरु गरिएको छ । सामान्यतया वर्षे धान कातिक, मङ्सिरमा मात्र काटिँदै आएकोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत धान सुपरजोनमा भने अहिले किसानलाई धान काट्न चटारो पर्न थालेको छ । धान सुपरजोन क्षेत्र घोषणा भएका किसानहरूले . . .


विश्वमै लोपोन्मुख मानिएको हाब्रे (रेडपाण्डा) जोगाउनका इलाममा पढाइ शुरु

इलाम, रासस । विश्वमै लोपोन्मुख मानिएको हाब्रे (रेडपाण्डा) जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा हाब्रेसम्बन्धी पढाइ शुरु भएको छ । हाब्रे पाइने स्थानका विद्यालयका विद्यार्थीलाई रेडपाण्डासम्बन्धी जानकारी गराउने उद्देश्यले पढाइ शुरु गरिएको हो । जिल्लाका विभिन्न स्थानमा हाब्रे पाइने गरेको तर उचित. . .


पाँचथरमा समयमै जन्म र मृत्युदर्ता गराउनेलाई पुरस्कार

पाँचथर भदौ २१ । पाँचथरको फिदिम नगरपालिकाले समयमै जन्म र मृत्युदर्ता गराउनेहरुलाई पुरस्कार दिन थालेको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०७५/७६ को नीति कार्यक्रममार्फत नै ३५ दिनभित्र जन्म र मृत्यु दर्ता गर्न आउनेलाई ५ सय रुपैयाँ पुरुस्कार दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले . . .


झापामा जङ्गली हात्ती मृत भेटियो

भद्रपुर, रासस । मेचीनगर नगरपालिका–९ स्थित एक किसानको धानखेतमा आज बिहान जङ्गली हात्ती मृत फेला परेको छ । स्थानीय किसान रोहितकुमार ढुङ्गानाको खेतमा दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । एक महिनाअघि मेचीनगर–३ कै पाँचपोखरी सामुदायिक वनम�. . .


‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा भएलगतै पक्राउ

भोजपुर (रासस)।  नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा भएलगतै पक्राउ गरेको छ ।  ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनी गरेको आरोपमा मुद्दा खेपिरहेका ‘प्रकाण्ड’ जिल्ला न्यायाधीश हरिषचन्�. . .