विराटनगर, १६ चैत । बिहीवार दिउँसो असिना परेपछि रोकिएको बर्ष फेरी शुरु भएको छ । लामो समय बर्षा नभएकोले ठुलो बर्षा हुने अनुमान गरिएको छ । पानी नपर्दा अत्याधिक धुलोले सास्ती खेप्दै आएका विराटनगरवासीलाई बर्षासँगै थोरै पानीबाट पनि सास्ती हुने गरेको छ । चैते बर्षाले पनि आवत जावतमा समस्या हुने स्थानीय बताउँ. . .
ताप्लेजुङ, १६ चैत । ताप्लेजुङमा सञ्चालन भइरहेको आधारभूत तह कक्षा ८ को परीक्षाअन्तर्गत आज हुने परीक्षा स्थगित भएको छ । आज हुने पेशा व्यवसाय तथा प्रविधि विषयको परीक्षा स्थगित भएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले जनाएको छ । सदरमुकामस्थित लिटल बुद्ध बोर्डिङ स्कूलले उक्त विषयको परीक्षा बिहीबार नै �. . .
काठमाडौं, १६ चैत– गर्मी मौसममा मच्छडको बिगबिगी हुन्छ । विशेषगरी, तराई क्षेत्र र गर्मी ठाउँमा मच्छडको टोकाइबाट बच्न हम्मेहम्मे पर्छ । मच्छडको टोकाइले एलर्जी त बचाउँछ नै, कैयौँ रोगसमेत लाग्न सक्छ । धेरैले मच्छडको टोकाइबाट बच्न मच्छड धूप प्रयोग गर्दछन् । जुन स्वास्थ्यका लागि निकै हानिकारक छ । मच्छडको ट. . .
विराटनगर,१६ चैत । आज नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि मनाईँदै छ । स्थापना दिवसका अवसरमा सुचना अधिकारको क्षेत्रमा योगदान पुर्याउने विभिन्न सुचनाको अधिकारको क्षेत्रमा काम गर्नै ब्क्तिहरुलाई पनि आजै सम्मान गर्ने कार्यक्रम रहेको छ । सूचना अधिकारको क्षेत्रमा योगदा�. . .
विराटनगर, १६ चैत । लामो समय देखि अन्यौलमा परेको स्थानीय तहका पदाधिकारी र प्रदेश सरकारका पदाधिकारीको सेवा सुबिधाको बारेको अन्यौल हट्ने भएको छ । बिहीवार बेलुका मुख्यममन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले प्रदेश सभाका पदाधिकारी र स्थानीय तहका पदाधिकारीको सेवा सुविधा सम्बन्धि कानुनको म. . .
प्रेम देवान विराटनगर,१६ चैत । यसपटको २३ औं संस्करणको मिस नेपालमा विराटनगरका दुई प्रतिभा कस्सीएर लागेका छन् । उनीहरुको साथमा अन्य क्षेत्रबाट ‘मिस नेपाल’ बन्नका लागि अहिले २३ जना यूवतीहरु पनि उसैगरी लागेका छन् द हिडेन ट्रेजरले हरेक बर्ष आयोजना गर्ने ‘मिस नेपाल’ सवैभन्दा चर्चित सौन्दर्य प्रतियोगीता म. . .
प्रेम देवान , विराटनगर, १५ चैत । १ नम्बर प्रदेश ऐतिहासिकको आधारमा नाम किरात प्रदेश घोषणगर्नु पर्ने भन्दै २५ लाख हस्ताक्षर एक नम्बर प्रदेशका मुख्यमन्त्री तथा सभामुखलाई बुझाएका छन् । प्रदेश नम्बर १ मा आदिम कालदेखि किरातीहरुले खनेर खोस्रेर आवाद गरेको जन्मभुमीलाई किरात प्रदेश नामाकरण गर्नु पर्ने भन्द�. . .
ललितपुर, १५ चैत। केही समय अघि एक जना चिकित्सक श्रीमतीले सन्तानको हेरचाह नगरेको भन्दै सम्बन्धविच्छेदका लागि मुद्दा हाल्न ललितपुर महानगरपालिकामा आइपुगे । ब्युटिसियन श्रीमतीले घर–परिवार र सन्तानलाई बेवास्ता गरेको उनको आरोप छ । धनाढ्यसँगको संगतका कारण पैसा उडाउने र घरभन्दा बाहिर बढी समय बिताउने गरेक. . .
काठमाडौं, १५ चैत । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७३ पैसा र विक्रिदर २७ रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैया�. . .
सुनसरी, १५ चैत । गएको साउनको बाढीताकाको खर्च विवरण फछ्यौट नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय तहलाई बढीमा १५ दिनभित्र विवरण बुझाउन भनेको छ । सुनसरी सदरमुकाम इनरुवामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले त्यस्तो बताउनुभएको हो । लामो सम. . .
विराटनगर, १५ चैत । मजदुरहरुको हकअधिकार स्थापित गर्न सबै एक भएर अगाडि बढ्नुपर्नेमा मोरङको कटहरीमा भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति मोरङको छैटौं अधिवेशनको उद्घाटन शत्रमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका क�. . .
विराटनगर, १५ चैत । मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ । उर्लाबारी–राजघाट सडक खण्डमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ भने अन्य एक जना घाइते भएका छन्। राजघाटबाट उर्लाबारीतर्फ जाँदै गरेको ना ४ ख ८३५७ नम्बरको ट्रकले मे ९ प ७६१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको �. . .